समाज Archive

कोराना संक्रमित रहेका भारतीय पूर्वराष्ट्रपति मुखर्जीको अवस्था गंम्भिर
काठमाडौं, कोरोनाबाट संक्रमित रहेका भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्य अवस्था गंम्भिर देखिएको छ ।बिहीबार बिहान नयाँ दिल्लीस्थित उनको उपचार भइरहेको आर्मी रिसर्च एण्ड रेफरल हस्पिटलले स्वास्थ्य अवस्थामा केही सुधार नभएपछि उनलाई कोमामा राखिएको जानकारी दिएको

शिक्षण अस्पतालमा कार्यरत ६ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा कार्यरत ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । अस्पतालमा कार्यरत कर्मचारीमा कोरोना देखिएपछि आकस्मिक सेवा बन्द गरिएको त्रिवि प्रशासनले जनाएको छ । संक्रमण थप कतै नफैलियोस् भनेर आकस्मिक

महिलाको ज्यान जाँदा पनि छाउगोठमा बसाल्ने क्रम रोकिएन
सुर्खेत र दैलेख , महिनावारी भएपछि आफन्तले घरभित्र बस्न दिएनन्। देउता रिसाउने र अनर्थ हुने भन्दै उनलाई घरदेखि टाढा रहेको गोठमा राखियो। दैलेखको चामुण्डाविन्द्रासैनीस्थित लैनचौरकी १९ वर्षिया तुलसी शाहीको त्यही छाउगोठमै ज्यान गयो। छाउगोठमा सुतेकी उनलाई

डोटीमा बस दुर्घटना हुदा तीनको मृत्यु, ३२ घाइते
डोटी,डोटीको पूर्वीचौकी गाउँपालिका–१ फुलौटमा बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराका अनुसार कैलालीबाट अछामका लागि जाँदै गरेको ना ६ ख

सप्तरीमा कोरोनाबाट एक जनाको मृत्यु
राजविराज- कोरोना संक्रमणबाट सप्तरीमा थप एक जनाको मृत्यु भएको छ । डाक्नेश्वरी नगरपालिका वडा नम्बर ८ घर भई राजविराज ६ स्थित सिरहा रोड बस्दै आएका ८० वर्षीय बृद्धाको मृत्यु भएको हो । चार दिनअघि ज्वरो आएपछि

मृत्यपछि कोरोना पुष्टि भएका अछामका एक पुरुषको यसरी गरियो अन्त्यष्टि(तस्विर सहित)
कोहलपुर, नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा मृत्यु भएका अछामका एक जना पुरुषको आज अन्त्यष्टि गरिएको छ ।आईतबार उपचारको क्रममा मृत्यु भएका अछामको चौरपाटी गाउपालिका वडां नं. ५ का ५० वर्षीय पुरुषको सोमबार मात्रै

यसकारण बाँके कारागारका ४४ महिला कैदीलाई पठाईयो जिल्ला बाहिर
नेपालगन्ज, बाँके कारागारमा रहेका ४४ महिला कैदीबन्दिलाई जिल्ला बाहिर स्थानान्तरण गरिएको छ । बाँकेमा कोरोना भाईरसको प्रभाव बढ्दै गएपछि नेपालगन्ज कारागारमा रहेका ४४ महिला कैदी बन्दीलाई अन्य जिल्ला सारीएको हो ।पछिल्लो समय कारागारमा संक्रमणको जोखिम बढेपछि

को हुन काठमाडौंको गंगबुमा विभत्स हत्या गरिएका कृष्णबहादुर बोहरा ?
काठमाडाैँ, गत साउन २४ गते शनिबार राति काठमाडौंको गोंगबुस्थित नवज्योति मार्गमा टाउको काटिएको अवस्थामा शव फेला परेका दाङका कृष्णबहादुर बोहराको स्थायी ठेगाना खुलेको छ । उनी दांङ जिल्लाको घोराही उपमहानगरपालिका वडा नम्बर ११ बगाले टोलका स्थायी

७ बर्षदेखि बन्द बिद्युत सञ्चालनमा,लयाँटी बन्यो उर्जामा आत्मनिर्भर
अछाम,अछामकाे लयाँटी पन्चदेवल बिनायक नगरपालिका वडा नं ५ लयाँटीमा पर्ने बारलागाड लघु जलविद्धुत आयोजना आएकोछ । बिगत ७ बर्षदेखि पुर्ण रुपमा बन्द रहेको सो जलबिद्धुत पुनः सन्चालनमा आएको छ । यससंगै अब लयाँटीमा अवस्थित दुबै जलबिद्धुत

गढवामा आरम्भ चौतारीको सकारात्मक सराहनीय कार्य घरमै पाइयो बिमाको पैसा
देउखुरी , आरम्भ चौतारी लघुबित्त बित्तिय संस्था गढवाका समूह सदस्य बन्नुभएकी गढवा ४ हडैया गाउँकी बसन्ता कँवर जोगिको गत माघ महिनामा निधन भयो । उहाँ केहि बर्ष अगाडीदेखि गढवामा शाखा कार्यालय संचालन गरेको आरम्भ चौतारी लघुबित्त

