समाज Archive

लुम्बिनी प्रदेशको राजधानी रातारात दाङ सर्‍यो

बुटवल , स्थायी पूर्वाधार बनाएर लुम्बिनी प्रदेशका मन्त्रालय दाङ सार्न चौतर्फी आवाज उठिरहेका बेला बुटवलमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका फर्निचर लगायत सामान दाङ पुर्याइएको छ। रातिको समयमा तीन वटा ट्रकमा सामान लोड गरेर दाङ लगिएको

दोलखामा एमाले बालकृष्ण शिवाकोटीको अग्रता कायमै

काठमाडौँ, दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का बालकृष्ण शिवाकोटीले अग्रता कायमै राखेका छन् । हालसम्म ४४ हजार नौ सय ४१ मतगणना हुँदा उनले १९ हजार सात सय ४४ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिस्पर्धी

कुखुरा पालक व्यावसायी संघद्धारा बाँकेका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र

बाँके, कुखुरा पालक व्यावसायी संघले जिल्ला प्रशासन कार्यालय बाँकेमा ज्ञापनपत्र बुझाएको छ । भारतीय सिमा नाकाबाट अवैध रूपमा दैनिक ५० देखी ६० क्वीन्टलको हाराहारीमा कुखुरा तथा तयारी अवस्थामा मासु ओसारपसार भएको भन्दै बिहीबार संघले ज्ञापनपत्र बुझाएको

जग्गा विवादका कारण एक जनाको हत्या

काठमाडौँ, जग्गाको विषयमा विवाद हुँदा धनुषामा एक जनाको हत्या भएको छ । प्रहरीले घटनामा संलग्न ६ जनालाई पक्राउ गरेको छ । धनुषाको मिथिला बिहारी नगरपालिका–४ रमौल बस्ने ५३ वर्षीय प्रभु यादव र ४२ वर्षीय सुरज यादवबीच

युवती हत्या प्रकरणमा सशस्त्र प्रहरीका जवानको नाममा किटानी जाहेरी

बैतडी, जिल्लाको पञ्चेश्वर गाउँपालिका–४ सौलोडाकी २१ वर्षीया माया लुहारको हत्यामा संलग्न रहेको आरोपमा सशस्त्र प्रहरीका एक जवानको नाममा किटानी जाहेरी परेको छ । मृतक किशोरीका आफन्तले सशस्त्र प्रहरीमा कार्यरत शिवनाथ गाउँपालिका–४ का २७ वर्षीय भरत कोलीको

बाजुरा र स्याङ्जामा पुनः मतगणना थाल्न आयोगको निर्देशन

काठमाडौं ,  निर्वाचन आयोगले बाजुरा र स्याङ्जा २ मा पुनः मतदान नगर्ने निष्कर्ष निकालेको छ। बुधबार आयोगमा बसेको आयुक्तहरुको बैठकले तत्काल मतगणना अघि बढाउनु निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिने निर्णय गरेको हो। ‘आयोगले गठन गरेको छानबिन

दाङमा बदर मत धेरै

काठमाडौँ, गत मङ्सिर ४ मा सम्पन्न निर्वाचनमा दाङमा जिल्लामा प्रतिनिधिसभातर्फ ५ दशमलव ९२ प्रतिशत र प्रदेशसभातर्फ ४ दशमलव ७७ प्रतिशत मत बदर भएको छ । तीन प्रतिनिधिसभा र छ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको दाङमा ठूलो सङ्ख्यामा

धनकुटामा भूकम्पको धक्का

ठमाडौँ , धनकुटाको मूलघाट केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान १० बजेर ४५ मिनेट जाँदा चार रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि शनिबार राति इलामको विल्याँटे बजार

लागूऔषधसहित ६ जना पक्राउ

काठमाडौ,  झापा र गोरखामा गरी अवैध लागूऔषधसहित ६ जना पक्राउ परेका छन् । मेचीनगर नगरपालिका-७ पालिया पुलस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्रामसहित सोही नगरपालिका-८ बस्ने २० वर्षीय सुसन राजवंशीलाई प्रहरीले पक्राउ गरेको

बाजुरा घटनाका घाइतेसंग मानव अधिकार मन्चको भेटघाट

बाँके, राष्ट्रिय मानव अधिकार मञ्च नेपाल बाँकेद्धारा बाजुरा जिल्लामा भएको घटनामा घाइते भएकाहरु संग भेटघाट गरी घटनाको बारेमा जानकारी लिएको छ । यही मंसिर ४ गते प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको लागी भएको निर्वाचनमा बाजुरा