समाज Archive

काँग्रेश नेता देवकोटाको मृत्यु प्रति उपमेयर चलाउनेद्धारा श्रद्धाञ्जली
अछाम, नेपाली काँग्रेश अछामका नेता धर्मराज देवकोटाको मृत्यु प्रति पन्चदेव विनायक नगरपालिकाकी उपमेयर अम्विका चलाउनेले श्रद्धाञ्जली व्यक्त गरेकी छन् । शुक्रबार नेपाली काँग्रेश अछामकी युवा नेतृ समेत रहेकी उपमेयर चलाउनेले एक शोक विज्ञप्ति जारी गर्दै नेता
हतियार सहित पाँचजना पक्राउ
डोल्पा, डोल्पामा हातहतियारसहित पाँचजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ३९ वर्षीय चन्द्रप्रसाद बुढा, ४५ वर्षीय मानबहादुर बुढा, २१ वर्षीय गोकर्ण बुढा, ४२ वर्षीय सूर्यबहादुर बुढा र २५ वर्षीय चन्द्ररुप केसी
अब ओलीसंग एकताको सम्भावना छँदै छैनः माधव नेपाल
काठमाडौँ, नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले अब नेकपा एकताको सम्भावना नरहेको जनाएका छन् । उनले अब प्रधानमन्त्री केपी ओलीसँग मिलेर अघि बढ्ने सम्भावना रहँदै नरहेको बताएका हुन् । संविधान निगरानी समूहले आज आयोजना गरेको कार्यक्रममा
आचारसंहिताविपरीत न्यायाधीशहरुले प्रधानमन्त्रीलाई भेटेको खुलासा
काठमाडौँ, झगडियाका कुनै पनि पक्षसँग भेट्न नमिल्ने आचारसंहिताविपरीत सर्वोच्च अदालतका चार न्यायाधीशले प्रधानमन्त्री केपी ओलीसँग भेट गरेको खुल्न आएको छ । संसद् विघटनविरुद्धको रिटका विषयमा संवैधानिक इजलासमा सुनुवाइ भइरहेका वेला चार न्यायाधीशले प्रधानमन्त्रीसँग भेटेर छलफलसमेत गरेको खुलेको

भारतको बस र ट्रक एकआपसमा ठोक्किँदा एघार जनाको मृत्यु
एजेन्सी, भारतको दक्षिणपश्चिमी राज्य कर्नाटकमा भएको एक सडक दुर्घटनामा परेर कम्तीमा पनि ११ जनाको मृत्यु भएको छ । समाचार अनुसार एउटा मिनीबस विपरीत दिशाबाट आएको अर्को एक ट्रकसँग एकआपसमा ठोक्किँदा सो दुर्घटना भएको थियो । त्यसमा परी

नेपालमा कोरोना खोप ‘कोभिसिल्ड’लाई अनुमति
काठमाडौं, आपतकालीन प्रयोगका लागि नेपालमा कोरोना विरुद्धको खोप ‘कोभिसिल्ड’लाई अनुमति दिइएको छ । सेरम इनिस्च्युट अफ इण्डियाले उत्पादन गरेको उक्त खोपलाई आपतकालीन प्रयोगका लागि औषधि व्यवस्था विभागले अनुमति दिएको हो । ‘कोभिसिल्ड’ नामक कोरोना खोप अक्सफोर्ड

नेपालमा थप २७० जनामा कोरोना पुष्टि
काठमाडौँ, नेपालमा थप २७० जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा २७० जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६६ हजार ८१६ पुगेको

अनुसन्धानका जवान मृत अवस्थामा खेतमा भेटिए
बाँके, राष्ट्रिय अनुसन्धान कार्यालय बाँकेमा कार्यरत एक जना सहायक सूचक मृत फेला परेका छन् । प्रहरीले प्रविन थापा मगर कारकाँदो पूर्व खेतमा मृत फेला परेको जानकारी दिएको छ । बाँके प्रहरी प्रवक्ता, डिएसपी सुवास खड्काले मृतक

देश भ्रष्टाचार व्याप्त छः वामदेव गौतम
काठमाडौँ, राष्ट्रिय सभा सदस्य वामदेव गौतमले देशमा भ्रष्टाचार व्याप्त रहेको बताएका छन् । शुक्रबार राष्ट्रिय सभाअन्तर्गतको दिगो विकास तथा सुशासन समिति सदस्यको रूपमा पहिलोपटक समिति बैठकमा सहभागी हुँदै गौतमले देशमा भ्रष्टाचार व्याप्त रहेको बताएका हुन् ।

झारफुक गर्ने बहानामा तातो फलामले डाम्दा बिरामीको मृत्यु
गुल्मी, ढाड दुख्ने बिरामीलाई झारफुक गरी उपचार गर्ने बहानामा फलामको रड, प्लाष्टिकको पाईप र स्टिलको झाँजर तताई शरीरका विभिन्न भागमा डाम्दा बिरामीको मृत्यु भएको छ ।घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

