समाज Archive

ग्रामिण विकास तथा क्लिन इन्भरमेन्ट नामक संस्थाको ठगी धन्दा
जाजरकोट, ग्रामिण विकास तथा क्लिन इन्भरमेन्ट नामक संस्थाको ठगी धन्दा बाहिरिको छ । जाजरकोटका ग्रामीण बस्तिहरु बारेकोट गाउँपालिका, नलगाड नगरपालिका लगायतका दुर्गम बस्तिमा उक्त संस्थाले ठगी धन्दा चलाइरहेको बुझिएको छ । विगत केही दिन यता नगरपालिका

पाँचदिनमा आठ सय हेक्टर क्षेत्रफल ध्वस्त
पोखरा , मनाङको नासोँ गाउँपालिका ६, ७ र ८ का विभिन्न वनक्षेत्रमा पाँच दिनदेखिको आगलागीले झन्डै आठ सय हेक्टर क्षेत्रफलको वन क्षेत्र ध्वस्त भएको छ । शनिबारदेखि आगो फैलिने क्रम केही कमी भए पनि तीव्र हावाका

सभामुखले फिर्ता पठाए संवैधानिक परिषदको नियुक्ति सिफारिस
काठमाडौं,प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले संसदीय सुनुवाइका लागि संवैधानिक परिषदले गरेका सिफारिसहरूलाई फिर्ता पठाइदिएका छन्। सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत बिभिन्न संवैधानिक आयोग तथा निकायहरुका प्रमुख आयुक्त र आयुक्तमा सिफारिश गरिएका व्यक्तिहरुको सुनुवाइका लागि संसदमा

प्रचण्ड–माधव पक्षको धर्ना कार्यक्रम स्थगित
काठमाडौं,प्रतिनिधिसभा विघटनविरुद्ध नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड-माधव पक्षले माइतीघरमा जारी राखेको धर्ना कार्यक्रम आजबाट टुंग्याएको छ। आगामी २८ गते हुने व्यापक जनप्रदर्शनको तयारीस्वरूप आजबाट धर्नाको कार्यक्रम स्थागित गरिएको हो। नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार

जबरजस्ती करणी आरोपमा दुईजना पक्राउ
कैलाली,किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा लम्की नगरपालिका-१ भुरुवा बस्ने २१ वर्षीय उमेश अधिकारी र २० वर्षीय रतन बुढाथोकीलाई शुक्रबार राति प्रहरीले पक्राउ

संसद् विघटनविरुद्धका रिटमा निवेदकतर्फको बहस सकिँदै
काठमाडौं,प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएका १३ वटा रिट निवेदकको पक्षबाट आज बहस सकिने भएको छ।प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि त्यसको विरुद्धमा सर्वोच्च अदालतमा १३ वटा रिट परेका थिए

पचालझरना गाउँपालिकाद्धारा आफ्नै भवनबाट सेवा दिन सुरु
कालिकोट,जिल्लाको पचालझरना गाउँपालिकाले आफ्नै भवनबाट सेवा दिन सुरु गरेको छ । गाउँपालिकाको केन्द्र पणेक्षामा गाउँपालिकाले आफ्नै भवन निर्माण गरी अनौपचारीक रुपमा सेवा दिन सुरु गरेको हो । गाउँपालिकाका अध्यक्ष खड्कराज सेजुवालका अनुसार, फाल्गुण १ गते जनयुद्ध

संसद् विघटनविरुद्ध संवैधानिक इजलासमा सुनुवाइ जारी
काठमाडौं, प्रतिनिधिसभा विघटनविरुद्धका विभिन्न रिटमा आज पनि संवैधानिक इजलास मा सुनुवाइ सुरु भएको छ। शुक्रबार विघटित प्रतिनिधिसभा सदस्य देव गुरुङको रिटमा बहस भएको थियो। आज पनि उनैको रिटमा अधिवक्ता गोपाल पाण्डे बहस सुरु गरेका छन्।त्यसलगत्तै रक्षा

सुशान्त सिंहका भाई र सहयोगीमाथि गोली प्रहार
एजेन्सी, दिवंगत बलिउड अभिनेता सुशान्त सिंह राजपुतका भाई राजकुमार सिंह र उनका सहयोगीमाथि गोली प्रहार भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार शनिबार बिहान ११ः३० बजे बिहारको सहरसामा उनीहरुमाथि गोली प्रहार भएको हो । गोली लागेर उनीहरु

आर्थिक प्रतिस्पर्धाविना नै १२ अर्बको ठेक्का दिइँदै
काठमाडौँ, नेपाली सेनाले अन्ततः काठमाडौं–निजगढ फास्ट ट्रयाकअन्तर्गत फेज–टु खण्डमा आर्थिक प्रतिस्पर्धाविना नै करिब १२ अर्बको ठेक्का दिने भएको छ । प्रतिस्पर्धाको विकल्प बन्द भएकाले राज्यलाई ठूलो आर्थिक क्षति भएको छ ।टेन्डरमा सहभागी हुन सेनाले यसअघि नै फेज– वानका