समाज Archive

भागरथी हत्या प्रकरण : अपराधी उम्कन सक्ने भन्दै स्थानीय चिन्तित

बैतडी, दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको माघ २१ गते विद्यालयबाट घर फर्कंदै गर्दा भएको बलात्कारपछिको हत्यामा संलग्नको अझै पहिचान हुन सकेको छैन । प्रहरीले सबै संयन्त्र प्रयोग गरिरहे पनि हत्यारासम्म पुग्ने भरपर्दो सुराक नभेट्दा

भागरथिको लागि न्याय माग्दै सडकमा युवाहरु

सुर्खेत,स्व किशोरी भागरथि भट्टको लागि न्याय माग्दै सुर्खेतका युवाहरु सडकमा आएका छन् ।सोमवार वीरेन्द्रनगरको वीरेन्द्र चोकमा नारावाजी गर्दै युवाहरु सडकमा आएका हुन् । मध्यपश्चिमाञ्चल विश्वविद्यालय छात्रा एकता समाजको समन्वयमा सडकमा युवाहरुले स्व किशोरी भट्टको लागि यथासिग्र

भारतको उत्तराखण्डमा हिमपहिरो

एजेन्सी,भारतको उत्तराखण्डमा गएको हिमपहिरोमा परेर सोमबारसम्म १८ जनाको मृत्यु भएको छ । भने २०० भन्दा बढी बेपत्ता भएको उद्धारकर्मीहरुले बताएका छन् ।आइतबारको हिमपहिरोका कारण तिब्र बेगको पानी र हिउँले पुलहरु, सडकहरु र दुई वटा विद्युतगृहमा व्यापक

प्रतिनिधिसभा विघटन मुद्दाको सुनुवाइ मंगलबार नहुने

काठमाडौं,प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको सुनुवाइ मंगलबार नहुने भएको छ । पूर्वन्यायाधीश इन्द्रराज पाण्डेको निधन भएका कारण मंगलबार सुनुवाइ रोकिएको प्रधानन्यायाधीश चालेन्द्र शमशेर राणाले इजलासमा जानकारी दिए ।पाण्डेको सोमबार बिहान वानेश्वर स्थित आफ्नै निवासमा ९० वर्षको उमेरमा निधन

प्रधानन्यायाधीश जबराले झोक्किँदै भने भनेको मान्नुहुन्न

काठमाडौं, प्रतिनिधिसभा विघटनको पक्षमा संवैधानिक इजलासमा बहस जारी रहेको छ। प्रधानमन्त्रीका निजी वकिलहरुले बहस गरिरहेका छन्।इजलासको सुरुमै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बहसका लागि अधिवक्ताहरूलाई १५ मिनेटको समय निर्धारण गरेका थिए। तर, सुरुमा बहस गर्न आएका वकिल

निर्माण व्यवसायीका माग सम्बोधन गर्न छलफल गर्छौँः अर्थमन्त्री पौडेल

काठमाडौं, अर्थमन्त्री विष्णु पौडेलले निर्माण व्यवसायीका माग सम्बोधन गर्न सरोकार भएका निकायसँग छलफल गर्ने बताएका छन् । नेपाल निर्माण व्यवसायी महासङ्घको प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री पौडेलले व्यवसायीका केही माग अर्थ मन्त्रालयसँग पनि सम्बन्धित रहेकाले समाधान खोजिने प्रतिबद्धता

सुर्खेतमा श्री एयरलायन्सको परीक्षण उडान शुरु

सुर्खेत, निजी वायु सेवा कम्पनी श्री एयरलाइन्सले काठमाडौँ–सुर्खेत विमानस्थलमा परीक्षण उडान शुरु गरेको छ । काठमाडौँ–सुर्खेत सिधा परीक्षण उडान शुरु गरेको श्री एयरलाइन्सको ८० सिट क्षमताको क्युआर–८०० जहाजले आज बिहान १०ः३५ मिनेटमा धावनमार्गमा अवतरण गरेको नागरिक

फुल्चोकी जंगलमा हराइरहेका २ जनाको उद्दार

ललितपुर,फुल्चोकी डाँडामा हराइरहेका दुई जनालाई प्रहरीले उद्दार गरेको छ।गोदावरी नगरपालिका-३ स्थित फुल्चोकी डाँडामा हराइरहेका काठमाडौं कलंकी बस्ने सिन्धुली सुनकोशी गाउँपालिका-६ घर भएका २१ वर्षीय प्रशान्त थापा र दोलखा मुलुं गाउँपालिका-३ घर भएका १९ वर्षीय सुरेश केसीलाई

११ एयरलाइन्स कम्पनी कालोसूचीमा राख्ने प्राधिकरणको चेतावनी

काठमाडौँ, नेपाल नागरिक उड्ययन प्राधिकरणले हाल सञ्चालनमा नरहेका ११ वटा एयरलाइन्स कम्पनीहरुले बक्यौता रकम बुझाउन बाँकी रहेको भन्दै ताकेता गरेको छ ।सोमबार एक सूचना जारी गर्दै प्राधिकरणले हाल बन्द अवस्थामा रहेका विभिन्न ११ एयरलाइन्स कम्पनीलाई बक्यौता

प्रहरीलाई हातपात गर्ने दुई पक्राउ

झापा,प्रहरी कर्मचारीलाई हातपात गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । कचनकवल गाउँपालिका-६ बनियानी चोकमा डिउटीमा खटिएको प्रहरीलाई हातपात गरेको अभियोगमा सोही ठाउँ बस्ने ३५ वर्षीय रतन राजबंशी र ३३ वर्षीय डिल्ली राजबंशीलाई प्रहरीले पक्राउ गरेको