समाज Archive

कर्णालीमा हाम फालेका चार जनाको शव भेटियो

सुर्खेत,दैलेखको आठबीस नगरपालिका ३ दैलेख निमाइलका एउटै घरका पाँच जनाले कर्णाली नदीमा हामफालेर आत्महत्या गरेका थिए।आज थप दुई जनाको शव फेला परेको छ।दैलेखका डिएसपी प्रमुख अनुपम श्रेष्ठका अनुसार मंगलबार दिउँसो ३५ वर्षीया आमा सुकु बडुवाल, आठ

रघुजी पन्तविरुद्ध कोमल वलीले हालिन् मुद्दा

काठमाडौँ,राष्ट्रियसभा सदस्य कोमल वलीले नेता रघुजी पन्तविरुद्ध मुद्दा दर्ता गरेकी छन्।मंगलबार काठमाडौँ जिल्ला अदालतमा पुगेर वलीले पन्तविरुद्ध मानहानीको मुद्दा दायर गरेकी हुन्। पन्तले केहीदनअघि सार्वजनिक कार्यक्रममा वलीलाई लक्षित गर्दै विवादास्पद अभिव्यक्ति लिएका थिए।त्यसपछि वलीले मुलुकी अपराध

प्रचण्डले वोलाए माओवादी केन्द्रको स्थायी कमिटी बैठक

काठमाडौँ,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटी बैठक वोलाएका छन्। सर्वोच्च अदालतले तत्कालीन एमाले र माओवादी केन्द्र मिली गठन भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई खारेज गरेर ऋषि कट्टेल नेतृत्वको नेकपालाई वैधानिकता दिएसँगै अध्यक्ष प्रचण्डले

जेठ १३ गतेबाट एसईई परीक्षा हुँदै

काठमाडौँ,२०७७ सालको माध्यमिक शिक्षा परीक्षा ९एसईई० परीक्षा आगामी जेठ १३ गतेदेखि हुने भएको छ।राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षा आगामी २०७८ जेठ १३ गतेदेखि २४ गतेसम्म संचालन गर्ने निर्णय गरेको थियो। बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालका अनुसार

सुर्खेतको कार्यालयबाट नेकपा हटाइयो

सुर्खेत,सुर्खेतस्थित नेकपा एमाले प्रदेश पार्टि कार्यालयको नाम र साइनबोर्ड परिवर्तण गरिएको छ।सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र)को एकता पहिले कै अवस्थामा ब्यूँताएपछि पार्टी कार्यालय पनि पहिलेकै अवस्थामा फर्काउन मंगलबार सुर्खेतमा नेकपा एमालेको

गोठमा बाँधेका जनावर चितुवाले खान थालेपछि…

कञ्चनपुर, चितुवाले दैनिक घरपालुवा जनावर गोठबाटै लगेर खान थालेपछि शुक्लाफाँटा नगरपालिका–२ लक्ष्मीपुरका बासिन्दा निकै चिन्तित भएका छन् । गाउँजजिकैको लक्ष्मी मध्यवर्ती सामुदायिक वनबाट राति आउने चितुवाले स्थानीय बासिन्दाका गोठमा बाँधेका जनावर खान थालेको छ । बाख्रा,

दैलेखमा एकै परिवारका पाँच जनाले कर्णालीमा हामफाले पछि…

दैलेख,  आठबिस नगरपालिका–३ निमाईलका एकै परिवारका पाँच जनाले कर्णालीमा फाल हालेका छन् ।चार सन्तानसहित आमाले सोमबार कर्णाली नदीमा फाल हानेकामध्ये दुईको शव भेटिएको जिल्ला प्रहरी कार्यालय दैलेखका नायव प्रहरी उपरीक्षक अनुपम श्रेष्ठले जानकारी दिएका छन् ।

१५ दिनदेखि ओच्छ्यानबाटै बेपत्ता झा दम्पतीको अझै लागेन अत्तोपत्तो

जलेश्वर, ओछ्यानमै सुतिरहेको अवस्थामा अज्ञात समूहद्वारा १५ दिन पहिले बेपत्ता पारिएका पिपरा गाउँपालिका– ५ सहोडवाका वृद्ध दम्पती अझै फेला परेका छैनन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार स्थानीय ६५ वर्षीय मोसाफिर

सप्तरीमा बलात्कार गरी गर्भवती बनाउने पक्राउ

सप्तरी, बलात्कार गरी गर्भवती बनाएको आरोपमा प्रहरीले विष्णुपुर गाउँपालिका–५ बोरियाका ३५ वर्षीय मोहम्मद रहमुल मियाँलाई आज पक्राउ गरेको छ । आरोपितले २०७७ जेठ २६ गते बलात्कार गरी गर्भवती बनाएको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा गत असोज

राज्यमन्त्रीको सिनेमा हल जोगाएर सर्वसाधरणको घरमा डोजर

बालाजु सडक विस्तारको तयारी भइरहँदा २०७० सालतिर अहिलेका सही विकास राज्यमन्त्री रामवीर मानन्धर आफ्ना कार्यकर्ता मीनबहादुर शाहीसँग भनिरहन्थे, ‘चुनाव जितिँन भने मेरो हल भत्किन्छ ।’ नभन्दै २०७० को दोस्रो संविधानसभा निर्वाचनमा मानन्धर सभासद भने । ‘चुनाव