समाज Archive

माहुतेको बाघको आक्रमणबाट मृत्यु

बाँके,बर्दियामा आइतबार एक जनाको हात्ती चराउँदै गरेका माहुतेको बर्दिया राष्ट्रिय निकुञ्जमा पाटेबाघको आक्रमणबाट परेर मृत्यु भएको छ। घाँस काट्ने क्रममा बाघको आक्रमणमा परी हात्तीसारका कर्मचारी ३१ वर्षीय माहुते पुलिसराम चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।चौधरी गैंडा

हात्ती चराउन निकुञ्ज भित्र गएका माहुतेको बाघको आक्रमणबाट मृत्यु

बर्दिया, बर्दियामा पाटेबाघको पुनस् आक्रमणबाट जिल्लामा एक जनाको मृत्यु भएको छ। हात्ती चराउन बर्दिया राष्ट्रिय निकुञ्जको गैँडा मचान क्षेत्रमा गएका ठाकुरबाबा नगरपालिका–९का माहुते ३१ वर्षीय पुलिसराम थारुलाई बाघले आक्रमण गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले

जानकी गाउँपालिकामा १ महिने अभियानमा जुट्यो माओबादी केन्द्र

नेपालगन्ज, बाँकेको जानकी गाउँपालिकामा नेपाल कम्युनिस्ट पार्टी माओबादी केन्द्रले केही देन देखी १ महिने अभियानको थालनी गरेको छ । जानकी गाउपालिकाको वडा न।१ देखि ४ सम्मका वडा कमिटीको बिस्तारीत बैठक बसेर संगठन सुदृढीकरण तथा बिस्तार अभियान

नाङ्गो तार सर्ट भएर ट्रकमा आगलागी

तनहुँ, सडकमा टाँगिएको नाङ्गो तार सर्ट हुँदा आज साँझ तनहुँमा एक ट्रक जलेर ध्वस्त भएको छ । जिल्लाको व्यास नगरपालिका–१ स्थित चारकुने तर्फ जाँदै गरेको ट्रक अचानक विद्युत् सर्ट हुन जाँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालय

पूर्वप्रधानसेनापति राणाको निधन

काठमाडौं, पूर्व प्रधानसेनापति अर्जुननरसिंह राणाको ९१ वर्षको उमेरमा आज निधन भएको छ । कोभिड–१९ सङ्क्रमणबाट उत्पन्न निमोनियाका कारण वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारका क्रममा उनको निधन भएको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए । राणा

बाँकेमा माअोबादी केन्द्रको पार्टी कार्यालय उद्धघाटन

नेपालगन्ज, नेपाल कम्युनिस्ट पार्टी माअोबादी केन्द्र बाँकेको पाटी कार्यालय उद्धघाटन गरिएको छ । शनिबार नेपालगन्जमा उक्त पार्टीको जिल्ला स्तरीय कार्यालय उद्धघाटन गरिएको हो ।उक्त कार्यक्रमका प्रमुख अथिती समेत रहनु भएका नेपाल कम्युनिस्ट पार्टी माअोबादी केन्द्रका नेता

एउटै जिल्लामा एकै दिन तिन पार्टिको कार्यक्रम

उदयपुर,उदयपुरको गाईघाटमा चैत २१ गते तीन जना प्रभावशाली नेता आउने भएका छन्।नेपाली कांग्रेसका महामन्त्री डाक्टर शंशाक कोइराला, एमाले माधव–झलनाथ पक्षका प्रभावशाली नेता सुरेन्द्र पाण्डे र एमालेकै ओली समूहका युवा नेता महेश बस्नेत गाईघाट आउने कार्यक्रम रहेको

वाग्मती प्रदेशसभाको बैठक बस्दै

काठमाडौं,वाग्मती प्रदेशसभाको सातौँ अधिवेशन बैठक यही चैत २४ गते वस्ने भएको छ। वैठक दिनको १ बजे पुनःबस्न लागेको छ। प्रदेशसभा सचिवालयका अनुसार गत माघ ७ गतेदेखि शुरु भएको सातौँ बैठक मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध ल्याएको अविश्वास प्रस्तावमाथि

नेपालमा थप १७९ जनामा कोरोना पुष्टि

काठमाडौँ,नेपालमा थप १७९ जनामा कोरोना पुष्टि भएको छ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १७९ जनामा संक्रमण देखिएको हो। योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७७ हजार ६४० पुगेको छ।पछिल्लो २४ घण्टामा

राष्ट्रपतिद्वारा मेलम्चीको पानी वितरणको शुभारम्भ

काठमाडौं,राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची खानेपानी आयोजनाको पानी वितरणको शुभारम्भ गरेकी छन्। भृकुटीमण्डमा शुक्रबार आयोजित एक समारोहका बीच राष्ट्रपति भण्डारीले पानी वितरणको औपचारिक सुरुवात गरेकी हुन्। उनले धाराको टुटी खोलेर उद्घाटन गरेपश्चात मेलम्चीको पानीले हात धोएकी थिईन्।