समाज Archive

हुम्लामा वैशाखमा हिमपात
सिमकोट,हुम्लामा वैशाख महिनामा हिमपात हुँदा यहाँका नागरिक अचम्भित भएका छन्।पुस, माघ र फागुन तीन महिना मात्रै हिमपात देखेका यहाँका नागरिकलाई वैशाख महिनामा हिमपात हुँदा जलवायु परिवर्तनले हिउँ परेको हो कि भन्ने लागेको छ । आफूले वैशाखमा

वामपन्थीहरुलाई एकताबद्ध हुन प्रचण्डको अपील
काठमाडौं,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारी र वामपन्थी प्रगतिशील शक्तिहरुलाई एकताबद्ध हुन अपील गरेका छन्।नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा विज्ञप्ति जारी गर्दै प्रचण्डले प्रगतिशील शक्तिहरुलाई एकताबद्ध हुँदै प्रतिगमनविरुद्धको अभियानमा लामबद्ध हुन

अर्को पार्टी खोलेर हिँड्दा पनि कारवाही नगरी सम्झाई-बुझाई गर्दैछौँः प्रधानमंन्त्री ओली
काठमाडौँ,नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गुटगत गतिविधिलाई अब मान्यता दिन नसक्ने बताएका छन् । विहीबार बल्खुमा पार्टी केन्द्रीय कार्यालयको भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टीमा समानान्तर गतिविधि अगाडि बढाइरहेका नेपाल(खनाल

ओलीले गरे एमाले पार्टी कार्यालयको भवन शिलान्यास
काठमाडौँ,नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी कार्यालय भवनको शिलान्यास गरेका छन्। नेकपाको स्थापना दिवसको अवसरमा बिहीबार प्रधानमन्त्री ओलीले मदननगर बल्खुस्थित पुरानो पार्टी कार्यालय परिसरमा नयाँ भवनको शिलान्यास गरेका हुन् ।

नेदरल्यान्ड्स र मलेसिया भिड्दै
काठमाडौँ,त्रिकोणात्मक टी–ट्वान्टी सिरिज अन्तर्गत आज नेदरल्यान्ड्स र मलेसिया भिड्दैछन्। टियु क्रिकेट मैदानमा हुने खेल अपरान्ह १२ः१५ बजे सुरु हुनेछ।आजको खेलमा जित निकाल्दै नेदरल्यान्ड्स फाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रदैँछ भने मलेसिया पहिलो जितको खोजीमा छ। मलेसियालाई फाइनल

सभामुख विरुद्ध दायर मुद्दाको आज सुनुवाइ हुँदै
काठमाडौँ,संघीय संसदका सभामुख अग्नि सापकोटाविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन द्वन्द्वकालको मुद्दामा आज सुनुवाई हुने भएको छ । लामो समयदेखि पेसीमा नचढेको सो मुद्दा बुधबारका लागि पेसीमा चढेको हो। उक्त मुद्दाको संवैधानिक इजलासमा सुनुवाई हुदैँछ। द्वन्द्वकालमा काभ्रेका अर्जुन

चार दिनदेखि हुम्लामा इन्टरनेट अवरुद्ध
सिमकोट,हुम्लामा चार दिनदेखि नेपाल टेलिकमको इन्टनरनेट सेवा अवरुद्ध हुँदा सेवाग्राही मर्कामा परेका छन् । गएको शनिबार बेलुकादेखि इन्टरनेट सेवा अवरुद्ध हुँदा जिल्ला सदरमुकाम सिमकोटसहित आसपासका सेवाग्राही मर्कामा परेका हुन्।इन्टरनेट सेवाले काम नगर्दा सिमकोटमा सञ्चालित एक दर्जनभन्दा

नेपालमा थप १७३६ जनामा कोरोना पुष्टि
काठमाडौँ,नेपालमा थप १ हजार ७३६ जनामा कोरोना पुष्टि भएको छ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ७३६ जनामा संक्रमण देखिएको हो। योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ८७ हजार ५६७

नेपाल पक्षका सांसदले स्पष्टीकरण दिने
काठमाडौं,एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय सांसदले स्पष्टीकरणको जवाफ दिने भएका छन् । एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार ३२ सांसदलाई स्पष्टीकरण सोधेका थिए। स्पष्टीकरण सोधेलगत्तै नयाँ बानेश्वरमा बसेको बैठकले स्पष्टीकरणको जवाफ दिने निर्णय

२५ जना भन्दा बढी भेला नहुन सुर्खेत प्रशासनको आग्रह
सुर्खेत,जिल्ला प्रशासन कार्यालय सुर्खेतले २५ जना भन्दा बढी भेला नहुन भनेको छ। प्रशासनले एक सूचना प्रकाशित गरी २५ जना भन्दा बढी भेला नहुन भनेको हो । यसैगरी जिल्ला प्रशासन कार्यालय सुर्खेतका अनुसार जिल्लामा बढ्दै गइरहेको कोरोना