समाज Archive

गण्डकीका तीन सांसदलाई कोरोना पुष्टि
काठमाडौँ,गण्डकी प्रदेशसभाका तीन जना सांसदलाई कोरोना पुष्टि भएको छ।गण्डकी स्वास्थ्य निर्देशनालयका अनुसार तीन जना सांसदलाईकारोना देखिएको हो।नेकपा एमालेका दुई र नेपाली कांग्रेसका एक जना सांसदलाई कोरोना पुष्टि भएको छ। जसमा एमालेका राजिव पहारी, प्रभा कोइराला र

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित
काठमाडौँ,नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ। पार्टीका केही केन्द्रीय सदस्य र कार्यालयका कर्मचारी तथा सुरक्षागार्डमा कोरोना देखिएपछि बुधबार दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बोलाइएको बैठक स्थगित गरिएको हो।वैशाख १३ गते बस्ने भनिएको बैठक

नेपालमा थप ४५२४ जनामा कोरोना पुष्टि
काठमाडौं,नेपालमा थप ४५२४ जनामा कोरोना पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४६७२ पीसीआर परीक्षणमा ४३६४ र १००९ एन्टिजेन परीक्षणमा १६० जना गरी ४५२४ जनामा संक्रमण पुष्टि भएको हो। कोरोना भाइरस संक्रमणका कारण थप १८ जनाको

मास्क नलगाउनेलाई कान समातेर उठवसको कार्वाही
काठमाडौँ,कोरोना संक्रमणबाट बच्न स्वास्थ्य सुरक्षाको मापदण्ड पालना नगर्नेलाई प्रहरीले समात्न थालेको छ।ललितपुर बखुण्डोलको होङ्ग फु बेकरीमा भर्खरै भेटिएका एक जना चिनियाँले मास्क नलाई हिंड्दा आफूलाई वीच सडकमा कान समातेर उठबस गराइएको पीडा अभिनय सहित अरुसामु पोखेका

विभेद भयो निषेधाज्ञाको निर्णय अवज्ञा गरिन्छः यातायात व्यवसायी
काठमाडौं,अघिल्लो वर्ष लामो समय बन्द गरिँदा यातायात क्षेत्र धराशयी भएको भन्दै सरकारले यो पटक जारी गरेको निषेधाज्ञा अवज्ञा गरिने यातायात व्यवसायीले बताएका छन्।नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले आन्तरिक उडान र सार्वजनिक यातायातलाई विभेद

परीक्षा दिन हिँडेकी छात्राको मृत्यु
सल्यान,परीक्षा दिन हिँडेकी एक छात्राको बाटामै लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा छत्रेश्वरी गाउँपालिका वडा नं २ अत्तरकाँडाकी चन्द्रकला सार्की रहेकी छिन्। छत्रेश्वरी – १ स्थित भानुभक्त मावि दमाचौरमा कक्षा १० की सार्कीको आज बिहान गणित

लाइसेन्सको अनलाइन आवेदन बन्द
काठमाडौं,यातायात व्यवस्था विभागले अनिश्चितकाल सम्मका लागि सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन प्रणाली बन्द गरेको छ। कोरोना महामारी फैलिएको भन्दै विभागले मंगलबार सूचना निकालेर अनलाइन आवेदन अनिश्चितकालका लागि बन्द गरेको हो। अर्को सूचना प्रकाशन नभएसम्मका लागि

गण्डकी प्रदेशसभा बैठक स्थगित
काठमाडौं,गण्डकी प्रदेशसभा बैठक भोलीसम्मको लागि स्थगित भएको छ । मंगलबार बैठक सुरु भएलगत्तै सत्तारुढ दल नेकपा एमालेका सांसदले अवरोध गरेपछि बैठक स्थगित भएको हो। मंगलबारको बैठकमा एमालेका सांसदले कोरोना संक्रमण परीक्षण नगरी बैठक डाकिएको भन्दै बैठक

ईरानमा विदेश मन्त्रीको अडियो सार्वजनिक
ईरान,ईरानका विदेशमन्त्री जवाद जरीफको एक अडियो टेप सार्वजनिक भएपनि तेहरानमा तनाव उत्पन्न भएको छ।विदेशमन्त्रीले सो टेपमा इस्लामिक रिभोल्यूशनरी गार्डदेखि धेरैको आलोचना गरेका छन्। साथै, मुलुकको संवेदनशील गोपनीयताबारे पनि बोलेका छन्। सो अडियो टेपका कारण अब ईरानको

कोरोना संक्रमणबाट एकको मृत्युपछि गाउँ बन्द
डोटी,जिल्लाको शिखर नगरपालिका–१ अन्तरगतको तेछाडा गाउँ सिल गरिएको छ।केही दिन पहिले छिमेकी मुलुक भारतबाट कामगरी गाउँ फर्किएकी २८ वर्षीया जानकी नागरिकको मृत्यु भएपछि कोरोनाका कारण मृत्यु भएको हुनसक्ने भन्दै उक्त गाउँ सिल गरिएको हो। वडाअध्यक्ष खडकबहादुर