शिक्षा Archive
काठमाडौं, काठमाडौं महानगरपालिकाले भ्रष्टाचारको अभियोगमा निलम्बित कर्मचारीलाई समेत बढुवा गरेको भेटिएको छ ।महानगरपालिकाले भ्रष्टाचारको अभियोगमा निलम्बनमा परेका इन्जिनियर गम्भीरलाल श्रेष्ठलाई कर्मचारी नियुक्ति र बढुवा कार्यमा निष्पक्ष निर्णय लिने निकाय मानिने लोकसेवा आयोगकै मिलेमतोमा बढुवा सिफारिस गरेको
काठमाडौं, शिक्षा मन्त्रालयले निजी विद्यालयहरुले नियमावलीले तोकेकोभन्दा बढी शुल्क लिएको भेटिए कारबाही गर्ने चेतावनी दिएको छ । बुधबार हामीसँग कुरा गर्दै शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरि लम्सालले शिक्षा नियमावलीले तोकेको शुल्कसम्बन्धी ३२ ओटा मापदन्डभन्दा बाहिर गएर
सर्वोच्च अदालतको आदेश समेत लत्याउदै निजी विद्यालयले सरकारी निकायकै मिलेमतोमा आफूखुसी शुल्क उठाउन थालेका छन् । मुलुककै सर्बोच्च निकायको समेत आदेश पालन नगरी मनोमानी ढंगले लुट मच्चाउदा पनि संबन्धीत निकाय मौण रहनु रहस्यको बिषय बनेको छ
काठमाडौं ,शिक्षा मन्त्रालयले नेपाली विद्यार्थीलाई दक्षिण अमेरिकी राष्ट्रमा जान प्रतिबन्ध लगाएको छ । त्यहाँका मुलुकमा विद्यार्थीहरु अध्ययन गर्न जाने क्रममा अलपत्र परेको र अध्ययनको उपयुक्त वातावरण नभएको ठहर गर्दै मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट जान प्रतिबन्ध लगाएको हो
नया शैक्षीक सत्र सुरु हुनै लाग्दा निजी क्षेत्रका बिद्यालयहरूले आफु खुसी शुल्क लिइरहेको पाइएको छ । सरकारले तोकेको मापदण्ड बिपरीत मनोमानी ढंगले शुल्क लिदा सर्बसाधारण मारमा परेका छन । नया शैक्षीक सत्र बैशाख देखि सूरु हुन्छ तर
लन्डन , स्वतन्त्र ग्लोवल लिगले बेलायती शिक्षा विश्वकै उत्कृष्ट भएको जनाएको छ । अमेरिका, जर्मनी र फ्रान्सलाई उछिन्दै बेलायत फिनल्यान्डपछि शिक्षाका लागि युरोपको दोस्रो उत्कृष्ट देश बनेको छ । स्तरीय शिक्षाका लागि प्रसिद्धि कमाएको बेलायती विश्वबिद्यालयहरु अनुसन्धान
पोहोर साल खुसी फाट्दा जतन गरी मनले टाले यस पाली त मनै फाट्यो के ले टाल्ने के ले सिउने हो……… चैत बैशाखको उराठ मौसम जस्तै जिवन भएको छ यो बर्षे झरीमा पनि । अबरुद्ध छन
राजविराज–सदरमुकाम राजविराजबाट मात्रै ५ किलोमिटर पूर्वमा छ तोपा प्राथमिक स्वास्थ्य केन्द्र। जहाँ एमबिबिएस डाक्टरको दरबन्दी छ। तर डाक्टर भने भेटिन्नन् र स्वास्थ्य केन्द्र पनि नियमित खुल्दैन। स्वास्थ्य केन्द्र व्यवस्थापन समिति सदस्य समेत रहेका स्थानीय सफिक मन्सुरीले
पूर्वी चीनको एडिक्सन ट्रिटमेन्ट सेन्टरमा यतिबेला ६ हजारभन्दा बढी इन्टरनेटका लत लागेकाहरु उपचाररत् छन्। तीमध्ये अधिकांश किशोरकिशोरी छन्। तिनलाई लत छुटाउन विद्युतीय सक थेरापीसमेत दिने गरिन्छ। यस्ता लतीहरुलाई उपचार गर्दा दिइने विद्युतीय सकका कारण केहीलाई त
काठमाडौं, भुटानी राजपरिवारमा एउटा अनौठो घटना सार्वजनिक भएको छ । भुटानी महारानी वाङचुककी छोरी पट्टिका तीन वर्षिय नातील्े आफुले पुर्नजन्म लिएको बताएका छन् । ट्रुयक वाङचुक नाम गरेका तीन वर्षीया बालकले ८ सय २४ वर्ष अघि