शिक्षा Archive
विदेशमा बसेर फेसबुकमा नेपाल र नेपालीलाई अश्लिल गाली गर्नेहरु यसरी तानिदैछन धमाधम
उच्च शिक्षा र आर्थिक रुपमा सक्षम बन्ने लक्ष्य लिएर ९ वर्षअघि अस्ट्रेलिया गएका ३२ वर्षीय कुमुदप्रसाद शाह अहिले प्रहरी केन्द्रीय अनुसन्धान व्युरोको हिरासतमा छन्। उनीविरुद्ध नेपालमा मात्रै होइन, अस्ट्रेलियामा समेत अनुसन्धान भइरहेको छ। जर्मनीमा रहेका नेपाली
यस्ताे विद्यालय जहाँ ४२ वर्षदेखि कसैले पनि ५ कक्षा पास गरेको छैन
कक्षा ५ सम्म पढाइ हुने विद्यालयमा शिक्षक जम्मा एकजना छन् । उनी पढाउन आउँछन् आउँदैनन्, ठेगान हुँदैन । शिक्षक नै आए–नआएको हिसाब नहुने विद्यालयमा विद्यार्थीको हाजिरी कसले गर्ने ? सायद त्यसैले ४२ वर्षदेखि सो विद्यालयबाट कक्षा
अस्थायी शिक्षककाे परीक्षा रोक्न शिक्षामन्त्रीकै दबाब
शिक्षक सेवा आयोगले भदौ पहिलो सातामा अस्थायी शिक्षकलाई स्थायी बनाउन लिन लागेको परीक्षा रोक्न उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठ आपै लागिपरेका छन् । अस्थायी शिक्षकहरुसंग परीक्षामा अनुत्तिर्ण भए पनि ुविधान दि ने सम्झौता गरेका श्रेष्ठले दोस्रो
साझामा शृंखलाबद्ध अनियमितता,यस्ताे छ कर्मचारीको आडमा मनपरी
साझा प्रकाशनमा एकपछि अर्को गर्दै अनियमितताको नयाँ विषय सार्वजनिक हुन थालेका छन् । साझाका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्र शर्माले यसरी अनियमितता गरेको पोल खुल्दै गएको खबर आजको नेपाल समाचारपत्रमा छ । स्रोतका अनुसार आफूखुसी जागिर खुवाएका
अबैध पुस्तक छाप्दा करोडौं घाटामा साझा
साझा प्रकाशनका अध्यक्ष तथा महाप्रवन्धक डोलीप्रसाद शर्माले साझाकै लोगो अवैध रुपमा प्रयोग रुपमा संस्थालाई कराोडौं नोक्सानी पुर्याईरहेको तथ्य फेला परेको छ । शर्माले कक्ष ११ र १२ माा पढाई हुने सबैको नेपाली र एक चिहान लिंक
सिंहदरबारभित्रै शिक्षकको धर्ना
अस्थायी शिक्षकहरुले आफूहरुसँग यसअघि भएका सम्झौता कार्यान्वयन गराउन बुधबार शिक्षा मन्त्रालयकमा धर्ना दिएका छन् । आजको कान्तिपुरमा यो खबर छ । शिक्षक सेवा आयोगले लिने परीक्षामा असफल भए पनि सुविधा दिने व्यवस्था गराउन शिक्षा ऐन संशोधन
अस्तब्यस्त र भद्रगोल बन्दै त्रिविका अनुसन्धान केन्द्रहरु
त्रिभुवन विश्वविद्यालय अन्तर्गतका चारवटै अनुसन्धान केन्द्र निष्क्रिय र कामविहीन हुन पुगेका छन् । दलहरुले राजनीतिक भर्ती केन्द्र बनाएका कारण सरकारले पर्याप्त बजेट उपलब्ध नगराएको अनुसन्धान केन्द्रहरु लथालिंग बन्न पुगेका हुन् । नेपाल तथा एसीयाली अध्ययन केन्द्र
बर्षेनी ५० हजार विद्यार्थी विदेश पलायन
एक वर्षमा ५० हजारभन्दा बढी नेपाली विद्यार्थीले विदेशमा अध्ययन गर्न शिक्षा मन्त्रालयबाट ‘नो अब्जेक्सन लेटर’ लिएका छन्। अध्ययनका लागि भिसा आवेदन गर्दा आर्थिक वर्ष ०७३/७४ मा मात्र डेढ अर्बभन्दा बढी रकम बिदेसिएको छ। गत वर्ष ३२
मदरसामा नेपाली भाषा निषेध ! यस्ताे छ भित्री रहस्य
“पढावेवाला नेपाली टिचर मदरसा मे है ही नहीँ, इसिलिए हम लोग पढाते नहीँ पढालेते है (नेपाली पढाउने शिक्षक मदरसामा छँदै छैनन्, त्यसैले हामी पढाउनका लागि मात्र पढाइदिन्छौँ । ”बाँकेको अल जामेतुल इस्लामिया मदिनतुल बनाद बालका मदरसाका
एसइइपछि के पढ्न कति जीपीए चाहिन्छ ?
रूकुमका एक विद्यार्थी ‘साइन्स’ पढ्न शान्तिनगरको फ्लोरिडा कलेजमा शनिबार फाराम भर्न पुगे। उनले २.८ जीपीए ल्याएका रहेछन् ।अनिवार्य नेपालीमा भने ग्रेड डी मात्रै। ‘उनी पढेको स्कुलले साइन्स पढ्न योग्य ठानेर पठाएको रहेछ,’ फ्लोरिडा कलेजका प्रिन्सिपल शिशिर

