शिक्षा Archive

लकडाउन कहर : बिद्यालयको चौरमा बिद्यार्थी बनाउँछन् वालुवाको घर

नेपालगन्ज, बाँके बिद्यालय सुनसान छ । तारबार नभएको निमार्णधिन पर्खाल र खुला गेटका कारण बिद्यालयको खुला चौरमा यत्रतत्र पशु चौपाया चरिरहेका देखिन्छन् । यतैकतै छिटपुट रुपमा देखिएका बिद्यार्थीहरू बिद्यालयको आगनीमा बालुवाको घर बनाइ खेलिरहेका देखिन्छन । 

बिपि स्मृति दिवसको अवसरमा वागेश्वरी क्याम्पसमा गरियो वृक्षारोपण

कोहलपुर, बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ । मंगलवार ३८ अौ विपि स्मृति दिवसको अवसरमा क्याम्पसमा वृक्षारोपण गरिएको हो ।नेपाल विद्यार्थी संघ र प्रजातन्त्रबादी प्राध्यापक संघ बागेश्वरी बहुमुखी क्याम्पस इकाई समितिको आयोजनामा गरिएको

अब विद्यालय सञ्चालन गर्ने अधिकार व्यवस्थापन समितिलाई

काठमाडौँ, कर्णाली प्रदेश सरकारले स्थानीय तहको समन्वयमा विद्यालय पुनः सञ्चालनको अधिकार सम्बद्ध विद्यालय व्यवस्थापन समितिलाई नै दिने तयारी गरेको छ । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणपछि सङ्घीय सरकारले गत चैत ११ बाट मुलुकभरका शैक्षिक संस्था बन्द गर्ने

साहित्यकार ‘लाटो साथी’ ७४ वर्षको निधन

काठमाडौँ । संस्कृत व्याकरणका विद्वान् एवं साहित्यकार प्रा. डा. विष्णुराज आत्रेय ‘लाटो साथी’को ७४ वर्षको उमेरमा निधन भएको छ ।विसं २००३ पुस २५ गते कपिलवस्तुमा जन्मिएका साहित्यकार लाटो साथीको आज आफ्नै निवास बत्तीसपुतलीमा निधन भएको हो

त्रिविको परीक्षा असोजभित्र, यस्तो छ परीक्षा विधि

काठमाडौं, त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण स्थगित स्नातक तथा स्नातकोत्तर तहको परीक्षा असोजभित्र सञ्चालन गर्ने भएको छ । विद्यार्थीलाई भौतिक रूपमा उपस्थित गराउने तथा विकल्पका रूपमा अनलाइन विधिबाट परीक्षा सञ्चालन गर्नेगरी विश्वविद्यालयले परीक्षा

भोलिदेखि अनलाइन कक्षा बन्द

काठमाडौं, निजी विद्यालयहरुले साउन १ बाट अनलाइन कक्षा बन्द गर्ने घोषणा गरेका छन् । नेशनल प्याब्सन अध्यक्ष ऋतुराज सापकोटा र प्याब्सन अध्यक्ष टिकाराम पुरीले संयुक्त रूपमा बुधबार प्रेस विज्ञप्ति जारी गर्दै अनलाइन कक्षा बन्द गर्ने र

खार्पुनाथ गाउँपालिकाले साउन २ गतेबाट विद्यालय खोल्ने

हुम्लाको खार्पुनाथ गाउँपालिकाले साउन २ गतेदेखि पालिकाका सबै विद्यालय खोल्ने निर्णय गरेको छ। जिल्ला कोरोनामुक्त भएको भन्दै गाउँपालिकाले विद्यालय खोल्ने निर्णय गरेको हो । ‘जिल्लाका हालसम्म कोरोना संक्रमित छैनन्, संक्रमित क्षेत्रबाट गाउँ फर्किएका सबैको पीसीआर रिपोर्ट

बाँकेका ८ बिद्यालयमा क्रान्तिकारीको कालो ब्यानर

नेपालगन्ज, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको भातृ संगठन अखिल ९क्रान्तिकारी० बाँकेले जिल्लाका ८ वटा विद्यालयमा कालो ब्यानर टाँसेको छ । लकडाउनका बेला अनलाइन कक्षाका नाममा मनोमानी शुल्क उठाएको भन्दै अखिल क्रान्तिकारी बाँकेको एक सामुदायिक सहित

किन प्रभावकारी भएन अनलाइन शिक्षा ?

काठमाडौं, कोरोना भाइरसको संकटको बेला भौतिक कक्षाको विकल्पका रूपमा सञ्चालन गरिएको अनलाइन शिक्षा अपेक्षा जस्तो प्रभावकारी पहुुँच हुन सकेको छैन । सामुदायिकलगायत धेरै विद्यालयमा अनलाइन कक्षा प्रारम्भ नै हुन सकेको छैन भने निजी क्षेत्रमा पनि राजधानी

कक्षा ११ को बोर्ड परिक्षा नहुने, आन्तरिक परीक्षाका आधारमा प्रमाणपत्र

काठमाडौं, यस वर्ष कक्षा ११ को बोर्ड परिक्षा नहुने भएको छ । पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले यस्तो निर्णय गरेका हो । निर्णयअनुसार विद्यालयले गरेको आन्तरिक परीक्षाका आधारमा विद्यार्थीलाई प्रमाणपत्र दिइने भएको छ । यसको कार्यविधि