शिक्षा Archive

एसईईको कानूनी व्यवस्था परिवर्तन गरिँदै
काठमाडौं, माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) को कानूनी व्यवस्थामा परिवर्तन गरिँदैछ । कोरोना महामारीका कारण हाल स्थगित परीक्षाबारे आगामी वर्षमा पनि माध्यमिक तहको राष्ट्रियस्तरको परीक्षालाई कक्षा १२ मा मात्रै कायम राख्ने गरी विद्यमान कानूनमा संशोधन

सहयोगको बहानामा मनोमानी शुल्क उठाउँदै नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय
भालुवाङ , राप्ती गाउँपालिका वार्ड नम्बर १ भालुवाङ स्थित नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय भालुवाङ प्रशासनले विद्यार्थी भर्ना गर्दा र पाठ्यपुस्तक बितरण गर्दा छात्रछात्राहरूबाट मनोमानी ढंगले शुल्क उठाईरहेको पाइएको छ । सरकारको नियम बिपरित नेपाल राष्ट्रिय माध्यमिक

दुई हजार बढी विद्यालयमा क्वारेन्टिन
काठमाडौं – कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण बढेपछि मुलुकभरका दुई हजारभन्दा बढी विद्यालय क्वारेन्टिन का रूपमा प्रयोग गरिएको पाइएको छ । हालसम्म दुई हजार नौवटा विद्यालय क्वारेन्टिन का रूपमा प्रयोग गरिएको हो । विद्यालय बस्तीभन्दा थोरै

एसईईको मूल्याङ्कन र प्रमाणीकरण विधि खोजिदै
काठमाडौं , सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) का विद्यार्थीको मूल्याङ्कन विद्यालयले र प्रमाणीकरण राष्ट्रिय परीक्षा बोर्डले गर्ने भएको छ । विद्यार्थीको मूल्याङ्कन र प्रमाणपत्र तयार गर्ने लगायतका विषयमा कार्यविधिमा स्पष्ट गरिने भएको छ । सरकारका प्रवक्ता

एसइई परीक्षा – आन्तरिक मूल्याङ्कनलाई मान्यता दिने प्रस्ताव
काठमाडौँ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १० र ११ को माध्यमिक शिक्षा परीक्षा (एसइई) हाललाई विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा ग्रेड निर्धारण र अबदेखि कक्षा १२ मा मात्रै उक्त परीक्षा लिन कानूनमा संशोधन गर्नेसहितको सिफारिस गरेको

देउखुरी कोरोना विशेष आइसुलेसन सेन्टर जेठको २७ गते देखि सञ्चालनमा आउने
भालुवाङ, दाङकाे देउखुरी स्थित राप्ती गाउँपालिका वडा नम्बर ३ मा रहेको राप्ती प्राविधिक शिक्षालयमा देउखुरी कोरोना विशेष आइसुलेसन सेन्टर जेठको २७ गते देखि सञ्चालनमा आउने भएको छ । शुक्रवार सरोकारवालाहरुको राप्ती गाउँपालिका कार्यालयमा बसेको बैठकले १

ऐरावती आदर्श बहुमुखी क्याम्पस लालमटियामा अनलाइन कक्षा सुरू
भालुवाङ, दाङ देउखुरीको एक मात्र उच्च शिक्षाको केन्द्र रहेको ऐरावती आदर्श बहुमुखी क्याम्पस लालमटियाले अनलाइन कक्षा सञ्चालन गरेको छ । बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस ( कोभिड १९) का कारण नेपाल सरकारले देशभर लकडाउनको घोषणा

एकसाताभित्र एसइईबारे निर्णय हुन्छ : शिक्षामन्त्री पोखरेल
काठमाडौँ, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई), कक्षा ११ र १२ को परीक्षाका बारेमा एक साताभित्र निर्णय गरिने जानकारी दिएका छन् । शिक्षा पत्रकार सञ्जाल (इजोन)ले आज आयोजना गरेको भर्चुअल

यो बर्ष विद्यार्थीको शैक्षिक सत्र खेर नजाने
विद्यालय तहमा अध्ययनरत लाखौँ विद्यार्थीले आगामी असार १ देखि वैकल्पिक विधिबाट पढाइ सुरु गर्ने भएपछि विद्यार्थीको शैक्षिक सत्र प्रभावित नहुने भएको छ । विद्यार्थीले अब २०७७ चैतभित्र यो शैक्षिक सत्रको पढाइ पूरा गर्न सक्ने अवस्था सिर्जना

सामुदायिक विद्यालय, कम्युनिस्ट सरकार र बजेटमा देखिएको त्रुटी
देश विकासका निम्ति शिक्षा पुर्वाधारको पनि पुर्वाधार मानिन्छ । किनकि शिक्षाले व्यक्तिको सर्वाङगिण विकास गरि असल , योग्य , सक्षम, प्रतिस्पर्धि र उत्पादन मुलक जनशक्ति तयार गर्दछ । राष्ट्रको आर्थिक , सामाजिक , साँस्कृतिक र पुर्वाधार