शिक्षा Archive

तत्काल विद्यालय नखोल्न शिक्षामन्त्री पोखरेलको आग्रह

काठमाडौं, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोना भाइरसको जोखिम कायमै रहेकाले केही समय विद्यालय खोल्नभन्दा वैकल्पिक सिकाइ प्रणालीलाई प्राथमिकता दिन आग्रह गरेका छन्।शिक्षा पत्रकार समाजले आज आयोजना गरेको ‘वैकल्पिक सिकाइको कार्यान्वयनमा सञ्चारमाध्यमको भूमिका’ विषयक भर्चुअल

टोलमै पुगेर विद्यार्थी पढाउँदै सामुदायिक विद्यालय

दमौली,  तनहुँका विभिन्न ठाउँका सामुदायिक विद्यालयले टोल–टोलमै पुगेर विद्यार्थी पढाउन थालेका छन् । कोभिड–१९ का कारण विद्यालय बन्द रहेको अवस्थामा सिकाई सहजीकरण गर्न विद्यालयले टोलमै पुगेर विद्यार्थी पढाउन थालेका हुन् । शुक्लागण्डकी नगरपालिका–९ स्थित तालवेशी माध्यमिक

लोकसेवा, रोकिएका सबै परीक्षा धमाधम सुचारु हुँदै

काठमाडौं , कोभिड–१९ को महामारी सुरु भएपछि रोकिएका लोकसेवा आयोगका सबै परीक्षा धमाधम सञ्चालन हुने भएका छन् । सरकारले लोकसेवा आयोगको स्थगित परीक्षा सुचारु गर्ने निर्णय गरेसँगै आयोगले यसअघि रोकिएका विभिन्न सेवा समूह, श्रेणी तथा तहका

सामुदायिक विद्यालयका शिक्षक घरदैलोमा पठाइँदै

काठमाडौँ , सरकारले वैकल्पिक विधिको पठनपाठन प्रक्रियामा आबद्ध हुन नसकेका विद्यार्थीको सिकाइ सुनिश्चित गर्न सामुदायिक विद्यालयका शिक्षकलाई विद्यार्थीकै घरदैलोमा पठाउने कार्ययोजना कार्यान्वयनमा ल्याउनेभएको छ । खासगरी अपाङ्गता भएका विद्यार्थीलाई तिनको घरदैलोमा पुगेर सिकाइ सुनिश्चित गर्न सहज

स्थगित रहेका र नियमित परिक्षाहरु संचालनमा आउन थाले

काठमाडौँ ,  स्थगित रहेका र नियमित परिक्षाहरु संचालनमा आउन थालेका छन् । स्नातक तथा स्नातकोत्तर तहको परीक्षालाई विश्वविद्यालयहरूले नियमित रूपमा सञ्चालन गर्न थालेका हुन् । विश्वविद्यालयहरूको यो तयारीसँगै विद्यार्थीले अब स्थगित परीक्षाहरु दिन पाउने भएका छन्

त्रिविबाट नेपाल विद्यार्थी संघका कार्यकर्ता पक्राउ

काठमाडौं, त्रिभुवन विश्वविद्यालय किर्तिपुरबाट नेपाल विद्यार्थी संघका कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेविसंघ विश्वविद्यालय समितीका सचिव योगेन्द्र रावल, दिपक ओझा र रुपेश शाह छन् । विश्वविद्यालयको उपकुलपतिको कार्यालय अगाडी प्रदर्शनमा उत्रिका उनीहरुलाई प्रहरीले पक्राउ

संस्थागत विद्यालयका ६० प्रतिशत शिक्षक-कर्मचारीले अझै तलब पाएनन

काठमाडौं : चैतयता कोरोना महामारीका कारण सम्पूर्ण शैक्षिक गतिविधि रोकिएका छन। निजी र सामुदायिक विद्यालय खुल्ने मितिको अझै टुंगो छैन। बन्द भएसँगै निजी विद्यालयका शिक्षकहरु मारमा परेका छन।संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) का अनुसार हाल देशभर ८ हजार भन्दा

कक्षा ११ र १२ का विषय समूह र कोड परिवर्तन

काठमाडौं, पाठ्यक्रम विकास केन्द्रले कक्षा ११ र कक्षा १२ को विषय कोड परिवर्तन गरेको छ। केन्द्रले शिक्षक, विद्यार्थी, सरोकारवाला र पेसागत संघसंस्थाबाट प्राप्त सुझावका आधारमा शैशिक सत्र २०७७ बाट लागू हुने गरी विषय र कोड पनि

पाठ्यक्रम विकास केन्द्रले कक्षा ११ मा भर्नाका लागि नयाँ अबधारणा तोक्यो

काठमाडौं, पाठ्यक्रम विकास केन्द्रले कक्षा ११ मा भर्नाका लागि नयाँ अबधारणा तोकेको छ।११ मा पढ्न लागि एसईईमा न्यूनतम औसत ग्रेड जीपीए १.६ प्राप्त गरेको हुनुपर्ने नयाँ आधार तोकिएको केन्द्रले जनाएको छ। कक्षा ११ मा भौतिक विज्ञान,

कर्मचारी करारमा नियुक्त गर्ने लोकसेवाको तयारी

काठमाडौँ, विगतका दिनहरुमा लोकसेवाको लिखित, मौखिक र प्रयोगात्मक पास गरेपछि मात्र कर्मचारी लिने गरेको लोकसेवाले अहिले बिना परिक्षा कर्मचारी नियुक्त गर्ने भएको छ ।गत साउन ५ गते बसेको मन्त्रीपरिषदको बैठकले करारमा १ हजार ६ सय ८१