शिक्षा Archive

एसईईको परीक्षा शुल्क फिर्ता गर्न माग

काठमाडौँ ,माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षाबिना नै विद्यार्थीको नतिजा प्रकाशन गरिएपछि त्यसबापत लिइएको शुल्क फिर्ता गर्नुपर्ने माग गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा शुल्कबापत प्रतिविद्यार्थी पाँच सय रुपियाँ उठाएको थियो । यसमध्ये कम्तीमा पनि आधा

त्रिविको स्थगित परीक्षा दसैँअघि हुने सम्भावना न्यून

काठमाडौँ ,त्रिभुवन विश्वविद्यालय कोरोना भाइरस सङ्क्रमणका कारण स्थगित परीक्षा तत्कालै सञ्चालन गर्ने निर्णयबाट पछि हटेको छ । कोरोना सङ्क्रमित बढेका र राजधानीलगायत मुख्य सहरी क्षेत्रसमेत सङ्क्रमणको जोखिममा पर्न सक्ने सम्भावना औँल्याइएपछि विश्वविद्यालयले तत्काल परीक्षाको निर्णय लिने

अखिल क्रान्तिकारीले गर्यो बाढी पीडितलाई राहत वितरण

जाजरकाेट, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको भातृ संगठन अखिल (क्रान्तिकारी) ले बाढी पिडितहरुलाई राहत बितरण गरेको छ ।बिहिबार जाजरकोटको भेरी नगरपालिका वडा नं. ११ महतारा गाउँका बाढीपीडितहरुलाई राहत बितरण गरिएको हो । गएको असार १४

साउन मसान्तसम्म शिक्षकहरु विद्यालय पुगिसक्नुपर्ने

कोरोना महामारीका कारण कार्यक्षेत्रभन्दा बाहिर रहेका शिक्षकहरु भदौ १ गतेभन्दा अगाडि नैै सम्बन्धित विद्यालयमा पुगिसक्नु पर्ने भएको छ सरकारले भदौ १ गतेदेखि विद्यार्थी भर्ना ख्ला गर्ने निर्णय गरेकोले शिक्षकलाई समयमै विद्यालय पुग्न सूचित गरेको हो। गएको

चार महिनामा तीन सय शिक्षकले रोजगारी गुमाए

काठमाडौं, निजी विद्यालयमा कार्यरत करिब ३ सय शिक्षक निष्कासित भएका छन्। कोभिड-१९ का कारण सरकारले चैत ६ गतेबाट विद्यालय बन्द गर्ने निर्णय गरेसँगै यति धेरै संख्यामा शिक्षक निष्कासित भएका छन्। संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) का

विश्वविद्यालयमा आर्थिक अराजकता: आम्दानीभन्दा खर्च बढी

काठमाडौं, देशभर रहेका अधिकांश विश्वविद्यालयको खर्च प्रणाली मितव्ययी नभएको पाइएको छ । अधिकांश विश्वविद्यालयको आम्दानीभन्दा खर्च धेरै देखिएको छ । यसले विश्वविद्यालयको आर्थिक पारदर्शितामाथि पटक पटक प्रश्न उठ्ने गरेको छ । देशकै जेठो त्रिभुवन विश्वविद्यालयले आम्दानीको

कक्षा ११ को नयाँ पाठ्यक्रम लागू हुँदै

काठमाडौँ, सरकारले कक्षा ११ को नयाँ पाठ्यक्रम तत्काल लागू गर्दैछ । नयाँ शैक्षिक सत्र अब तत्काल सुुरु हुने भएकाले त्यसका लागि आवश्यक तयारी गर्न विद्यालय तथा शिक्षकहरूलाई आग्रह गरिएको छ । विद्यालय शिक्षा परीक्षा (एसईई)को नतिजा

भदौ १५ देखि नियमित पठनपाठन

काठमाडौँ, आउँदो भदौ १५ गतेदेखि विद्यालय तहमा पठनपाठन नियमित हुने सम्भावना देखिएको छ । सरकारले जनस्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्ड पालना गर्ने गरी भदौ १ गतेदेखि विद्यार्थी भर्ना गर्ने बाटो खोलेकाले अब भदौ १५ गतेदेखि विद्यालयमा नियमित पठनपाठन

परीक्षाको कार्यतालिका निकाल्न विश्वविद्यालयसँग आग्रह

काठमाडौँ ,अनेरास्ववियुले विद्यार्थी सङ्गठनसँग छलफल गरेर मात्र पढाइ र परीक्षा तालिका विषयमा निर्णय गर्न विभिन्न विश्वविद्यालयसँग आग्रह गरेको छ । आज अनेरास्ववियुका सहसंयोजक रञ्जित तामाङले विज्ञप्ति जारी गर्दै बन्दाबन्दी खोले लगतै विभिन्न विश्वविद्यालयले हठात् परीक्षा तालिका

फेरियो परीक्षा मापदण्ड

काठमाडौं, कक्षा ११ मा ७० प्रतिशत हाजिर नभएका विद्यार्थी विद्यालयले लिने अन्तिम परीक्षामा सहभागी हुन नपाउने भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले स्वीकृत गरेको कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मुल्यांकन तथा नतिजा प्रकाशन एवं प्रमाणीकरण