शिक्षा Archive

कक्षा १२ मा पूर्णाङ्कभन्दा बढी नम्बर

शिक्षकले जथाभावी प्राप्तांक पठाउँदा कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाइ भएको छ । कार्यविधिमा तोकिएको सिस्टममा परीक्षा केन्द्रहरुबाट नम्बर नआउँदा लक्ष्यअनुसार नतिजा सार्वजनिक गर्न नसकिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । गत मंसिर १६ गते कक्षा

कोरोनाले निजीमा पढ्दै गरेका विद्यार्थीलाई पुर्‍यायो सामुदायिक विद्यालयमा

इलाम, कोरोनापछि सामुदायिक विद्यालयमा विद्यार्थी बढेको देखिएको छ । शैक्षिक सत्रको बीचबाट खुलेका सामुदायिक विद्यालयमा विद्यार्थी बढेको देखिएको हो । विगतका वर्षमा संस्थागत विद्यालयमा पढिरहेका बालबालिका सामुदायिक विद्यालयमा तानिएका छन् । संस्थागत विद्यालयमा पूरै शैक्षिक सत्रको

दुई मुखे सर्प सहित एक पक्राउ

नेपालगन्ज, ईलाका प्रहरी कार्यालय कोहलपुरले दुई मुख भएको सर्प सहित एक जनालाई पक्राउ गरिएको छ । मंगलबार प्रहरीले बिशेष सुचनाका अाधारमा नेपालगन्ज उपमहानगरपालिका-२० राझाबाट दुई मुखे सर्प सहित एक जनालाई पक्राउ गरएको हो ।करिव १५ करोडमा

शैक्षिकसत्र जेठ सम्म लम्ब्याउने तयारी

काठमाडौं, कोभिड–१९ का कारण प्रभावित शैक्षिक सत्रलाई दुई महिना थप गरेर व्यवस्थापन गरिने भएको छ । हरेक वैशाखमा शुरु भई चैतमा सकिने शैक्षिक सत्रलाई यस वर्ष आगामी वैशाख र जेठसम्म लम्ब्याउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले

एमबिबिएसको शुल्क नबढाउन ओलीको निर्देशन

काठमाडौँ, प्रधानमन्त्री केपी ओलीले चिकित्सा शिक्षा आयोगको शुल्क निर्धारण सिफारिस कार्यदलले पेश गरे अनुसार शुल्क नबढाउन निर्देशन दिएका छन् । प्रधानमन्त्री निवास वालुवाटारमा सम्पन्न चिकित्सा शिक्षा आयोगको पाचौं बैठकमा प्रधानमन्त्री ओलीले कोरोना महामारीमा शुल्कवृद्धि गर्दा नकारात्मक असर

विद्यार्थीद्वारा मध्यपस्चिमाञ्चल बिश्वविद्यालयको प्रशासनमा तालाबन्दी

सुर्खेत, मध्यपस्चिमाञ्चल बिश्वविद्यालयमा अध्ययनरत विद्यार्थीद्वारा क्याम्पसको प्रशासनमा तालाबन्दी गरेको छ । सोमबार विद्यार्थी र क्याम्पस प्रशासनबिच भएको वार्ता असफल भएपछि बिद्यार्थीले सयुक्त विज्ञप्ति जारी गर्दै क्यापस प्रशासनमा तालाबन्धी गरेका हुन । मध्यपस्चिमाञ्चल बिश्वविद्यालयमा लामो समयदेखि आन्दोलन

‘कोरोनाले निजी विद्यालयमा आर्थिक गतिविधि शिथिल’

काठमाडौं,  राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपाल (एन प्याब्सन) ले कोरोना महामारीका कारण निजी शिक्षा प्रदायकका लगानी, बैँक कर्जा, ब्याज, घर भाडा र शिक्षक–कर्मचारीको तलब सुविधालगायत वित्तीय क्रियाकलापमा शिथिल आएको जनाएको छ । सो संस्थाको

नयाँ पाठ्यक्रम प्रारूपविरुद्धको रिट सर्वोच्चद्धारा खारेज

काठमाडौँ, विद्यालय शिक्षाको राष्ट्रिय प्रारुप, २०७६ कार्यान्वयन नगर्न सर्वोच्चमा परेको रिट खारेज भएको छ । रिट खारेज भएसँगै कक्षा एक र ११ मा नयाँ पाठ्यक्रमअनुसार पढाई सञ्चालन गर्ने बाटो खुलेको हो । न्यायाधीशद्वय तेजबहादुर केसी र

मध्यपश्चिम विश्वविद्यालय भ्रष्ट्रचारीको अखडाः अखिल क्रान्तिकारी

सुर्खेत, विप्लवले नेतृत्व गरेको विद्रोही नेपाल कम्युनिस्ट पार्टी निकटको बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले मध्यपश्चिम बिश्वबिद्धालय भ्रष्टचारको अखडा भएको आरोप लगाएको छ । सोमबार संगठनको भेरी-कर्णाली ब्युरोको तर्फबाट संयोजक हर्क बहादुर बिकले एक विज्ञप्ति जारी गर्दै नेपालका

त्रिवि र आंशिक प्राध्यापकबीच सहमति

काठमाडौं, त्रिभुवन विश्वविद्यालय र आन्दोलनरत त्रिवि आंशिक प्राध्यापक सङ्घबीच सात बुँदे सहमतिसँगै आन्दोलनका कार्यक्रम फिर्ता भएक छन् । विश्वविद्यालय र सङ्घबीच गएराति भएको सहमतिमा त्रिविमा कार्यरत कम्तीमा एक शैक्षिक सत्र पूरा गरेका आंशिक शिक्षकलाई सम्बन्धित क्याम्पसको आवश्यकता,