शिक्षा Archive

कक्षा ११ को परीक्षाः सबै अधिकार विद्यालयलाई
काठमाडौँ , कक्षा ११ मा अध्ययनरत विद्यार्थीको अन्तिम परीक्षा सम्बद्ध विद्यालयले नै सञ्चालन गर्ने भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले यसै शैक्षिक सत्रमा कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीको अन्तिम परीक्षा विद्यालयले नै गर्ने स्पष्ट गरेको

कृषि तथा वन विज्ञान विश्वविद्यालयका सहायक डीन ओझाको निधन
काठमाडौं, कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर कृषि सङ्कायका सहायक डीन विष्णुराज ओझाको निधन भएको छ । उनको आज बिहान ३ः४५ बजे चितवन मेडिकल कलेजमा निधन भएको हो । ज्वरोका कारण गत पुस ११ गते अस्पतालमा

कक्षा १२ को नतिजासँगै स्नातक तहको भर्ना
काठमाडौं,राष्ट्रिय परीक्षा बोर्डले सोमबार कक्षा १२ को नतिजा सार्वजनिक गरे लगत्तै विभिन्न विश्वविद्यालयले स्नातक तहको भर्ना कार्यक्रम प्रारम्भ गर्न प्रतिस्पर्धा नै चलेको छ । सार्वजनिक नतिजाबाट झण्डै चार लाख ३३ हजारभन्दा बढी विद्यार्थीलाई एकै पटक उच्च

कक्षा १२ को नतिजा सार्वजनिक
काठमाडौँ, राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशित गरेको छ । सोमबार बिहान बसेको बोर्डको बैठकपछि नतिजा प्रकाशित गरिएको सदस्यसचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए ।नतिजा राष्ट्रिय परीक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइटमार्फत हेर्न सकिने पनि

मध्यपश्चिमान्चल विश्वविद्यालय र चाइना थ्री गोर्जेस विश्वविद्यालय बीच सम्झौता
सुर्खेत,मध्यपश्चिमान्चल विश्वविद्यालय सुर्खेत नेपाल र चाइना थ्री गोर्जेस विश्वविद्यालय चीनबीच शैक्षिक सहकार्यका लागि २०७७ माघ १६ गते दुइ पक्षीय सम्झौता सम्पन्नभएको छ। मध्यपश्चिमाञ्चल विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा डा नन्दबहादुर सिंह र चाइना थ्री गोर्जेस विश्वविद्यालय तर्फबाट

कक्षा १२ मा पूर्णाङ्कभन्दा बढी नम्बर
शिक्षकले जथाभावी प्राप्तांक पठाउँदा कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाइ भएको छ । कार्यविधिमा तोकिएको सिस्टममा परीक्षा केन्द्रहरुबाट नम्बर नआउँदा लक्ष्यअनुसार नतिजा सार्वजनिक गर्न नसकिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । गत मंसिर १६ गते कक्षा

कोरोनाले निजीमा पढ्दै गरेका विद्यार्थीलाई पुर्यायो सामुदायिक विद्यालयमा
इलाम, कोरोनापछि सामुदायिक विद्यालयमा विद्यार्थी बढेको देखिएको छ । शैक्षिक सत्रको बीचबाट खुलेका सामुदायिक विद्यालयमा विद्यार्थी बढेको देखिएको हो । विगतका वर्षमा संस्थागत विद्यालयमा पढिरहेका बालबालिका सामुदायिक विद्यालयमा तानिएका छन् । संस्थागत विद्यालयमा पूरै शैक्षिक सत्रको

दुई मुखे सर्प सहित एक पक्राउ
नेपालगन्ज, ईलाका प्रहरी कार्यालय कोहलपुरले दुई मुख भएको सर्प सहित एक जनालाई पक्राउ गरिएको छ । मंगलबार प्रहरीले बिशेष सुचनाका अाधारमा नेपालगन्ज उपमहानगरपालिका-२० राझाबाट दुई मुखे सर्प सहित एक जनालाई पक्राउ गरएको हो ।करिव १५ करोडमा

शैक्षिकसत्र जेठ सम्म लम्ब्याउने तयारी
काठमाडौं, कोभिड–१९ का कारण प्रभावित शैक्षिक सत्रलाई दुई महिना थप गरेर व्यवस्थापन गरिने भएको छ । हरेक वैशाखमा शुरु भई चैतमा सकिने शैक्षिक सत्रलाई यस वर्ष आगामी वैशाख र जेठसम्म लम्ब्याउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले

एमबिबिएसको शुल्क नबढाउन ओलीको निर्देशन
काठमाडौँ, प्रधानमन्त्री केपी ओलीले चिकित्सा शिक्षा आयोगको शुल्क निर्धारण सिफारिस कार्यदलले पेश गरे अनुसार शुल्क नबढाउन निर्देशन दिएका छन् । प्रधानमन्त्री निवास वालुवाटारमा सम्पन्न चिकित्सा शिक्षा आयोगको पाचौं बैठकमा प्रधानमन्त्री ओलीले कोरोना महामारीमा शुल्कवृद्धि गर्दा नकारात्मक असर