व्यानर न्यूज Archive

ठाकुर र महतोसहित चार नेता जसपाबाट निष्कासित
काठमाडौं, जनता समाजवादी पार्टी (जसपा)ले अध्यक्ष महन्थ ठाकुरसहित ४ नेतालाई निष्कासन गरेको छ। अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको बहुमत कार्यकारिणी समितिको बैठकले उनीहरूलाई निष्कासन गरेको हो। सोमबार बसेको बैठकले अध्यक्ष ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेताद्वय

कर्णालीमा कोरोना सङ्क्रमितको संख्या घटदै : ९५ प्रतिशतले जिते कोरोना
सुर्खेत, पछिल्लो समयमा कोरोना सङ्क्रमितको संख्या घटदे गएको छ । कर्णालीमा कोरोना सङ्क्रमण जित्नेको सङ्ख्या बढ्दै गएको हाे । सोमबार मात्र कर्णाली प्रदेशमा ५१२ कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । कर्णालीमा हालसम्म एक लाख

उपल्लो डोल्पामा औषधि अभाव, बढे बिरामी
उपल्लो डोल्पामा कोरोना जस्तै लक्षण मिल्ने बिरामीको सङ्ख्या बढेको डोल्पो जनजाति विकास केन्द्रले जनाएको छ । उपल्लो डोल्पामा पर्ने डोल्पोबुद्ध,छार्काताङ्सोङ र शे–फोक्सुण्डो गाउँपालिकाका स्थानीयवासी ज्वरो र रूघाखोकी लागेर धमाधम बिरामी पर्न थालेका छन् । तीन गाउँपालिकाले

उपत्यकाको निषेधाज्ञा केही खुकुलो बनाउने तयारी
काठमाडौँ, कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञालाई केही खुकुलो तथा व्यवस्थित बनाउने तयारी थालिएको छ । निषेधाज्ञा बारेको निर्णय लिन आज तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठक बस्दैछ । बैठकमा पछिल्लो
सन्दर्भ गणतन्त्र दिवस : लोकतन्त्रको यात्रा र सपनाको व्यापार
आज गणतन्त्र दिवस । गणतन्त्र स्थापनाका तेह्र बर्ष पुरा भएका छन् । पौराणिक कथानुसारको यो गुप्तवासी वर्ष अर्थात् राजनीतिले नयाँ कोर्सको आरम्भ गर्ने समय । यसैपनि नेपालमा दशकको समय हेरफेर र हलचलको समयावधि बन्दै आईरहेको छ

सरकारले ल्यायो १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट
काठमाडौं, सरकारले आर्थिक वर्ष २०७८–७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट घोषणा गरेको छ । कुल विनियोजनमध्ये संघले खर्च गर्ने चालुतर्फ रू ६ खर्ब ७८ अर्ब ६१ करोड रहेको छ भने पुँजीगततर्फ ३

काठमाडौँ उपत्यकामा आजदेखि निषेधाज्ञामा कडाइ
काठमाडौँ, कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि भन्दै काठमाडौँ उपत्यकामा आजदेखि निषेधाज्ञामा थप कडाइ गर्दै एक साता लम्ब्याइएको छ । यही जेठ २० गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको हो । उपत्यकामा वैशाख १६ गतेदेखि उक्त

भेरी अस्पतालमा आक्रमण : आक्रमण गरेको आरोपमा ३ जना पक्राउ
काठमाडौं, बिहीबार राति भेरी अस्पतालका चिकित्सकमाथि आक्रमण गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । घटनामा संलग्न रहेको आरोपमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ उरहरीका मानबहादुर रावत, भरत रावत र लोकराज रावतलाई पक्राउ गरिएको जिल्ला
प्रिय मित्र प्रज्वल महान बन्नुभयो
नेपालको ईतिहासमा माओवादी जनयुद्ध १० बर्ष सम्म चलेको सबै भन्दा ठूलो राजनितिक संघर्ष हो, जसमा झण्डै १७ हजार मानिसहरूको रगत बगेको छ । जनयुद्धको शुरुआत एकदमै स्पष्ट दृष्टिकोण सहित गरिएको थियो । जसमा जनवादी क्रान्ती सम्पन्न
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा २५ रिट
काठमाडौँ,प्रतिनिधिसभा विघटन गर्ने सरकारको असंवैधानिक कदमविरुद्ध सर्वोच्च अदालतमा २५ वटा रिट पेस भएका छन्।आइतबार मात्र प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले असंवैधानिक रूपमा प्रतिनिधिसभा विघटन गरेको भन्दै २५ रिट पेस भएका हुन्। तर, अध्ययनकै

