व्यानर न्यूज Archive

श्रीलंकामा प्रदर्शनकारीहरूले गरे प्रधानमन्त्री कार्यालय कब्जा

एजेन्सी, श्रीलंकामा प्रदर्शनकारीहरूले प्रधानमन्त्री कार्यालयमा कब्जा जमाएका छन्। बुधबार बिहानैदेखि कोलोम्बोस्थित फ्लावर रोडमा रहेको प्रधानमन्त्री कार्यालयमा प्रदर्शनकारीहरू जम्मा हुन थालेका थिए। उनीहरूलाई रोक्न बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको थियो। दिउँसो बढ्दै गएका प्रदर्शनकारीलाई तितरबितर पार्न सुरक्षाकर्मीले

दैनिक १२ करोड आम्दानी गर्दै विद्युत् प्राधिकरण,

काठमाडौंँ । लामो समयदेखि केवल चर्चामा सीमित बुढीगण्डकी जलविद्युत् आयोजना स्वदेशी लगानीमा निर्माण गर्नेदेखि बिजुली निर्यातलगायतका काममा वर्तमान सरकार गठन भएपछि उल्लेख्य प्रगति भएको छ । यस्तै, चालु आवमा नै राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको माथिल्लो

महान् विचारक आचार्य चाणक्यका अनमोल भनाईहरु

इ.पू. ३७१ मा पुरानो भारतबर्षको मगध राज्यमा जन्मेका चाणक्य अर्थशास्त्र, व्यवस्थापन, कुटनीति, राजनीतिशास्त्र र सुशासनका मूर्धन्य विद्वान थिए । उनलाई विष्णुगुप्ता र कौटिल्यको नामले पनि चिनिन्थ्यो । उनको ज्ञान, त्याग, दृढसंकल्प र राष्ट्रवादी छवि हामी सबैका

उपेन्द्रलाई बाबुरामको आग्रह : सल्लाह गर्न आउनुस्

ठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) को संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले कार्यकारी अध्यक्ष उपेन्द्र यादवलाई छलफलका लागि आग्रह गरेका छन् । काठमाडौंको जडिबुटीमा आजदेखि शुरु भएको आफू पक्षीय केन्द्रीय समितिको बैठकमा उनले भोलिदेखि वीरगञ्जमा

नक्कली प्रचण्ड ! जो बने माओबादी केन्द्रको स्थायी समिति सदस्य

काठमाडौँ, सर्लक्क पछाडि लगेको कपाल, ठूलो निधार, आँखामा चस्मा, तिलचामले जुङ्गा, झट्ट हेर्दा प्रचण्ड जस्तै देखिने  कर्णाली प्रदेश इन्चार्ज काली बहादुर मल्ल माओबादी केन्द्रको स्थायी समिति सदस्य मनोनित भएका छन । २०४७ सालदेखि प्रचण्डसँगै एउटै पार्टीमा राजनीति

फुटको संघारमा जनता समाजवादी पार्टी

काठमाडौँ । सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षको केन्द्रीय समितिको विस्तारित बैठक आज (मंगलबार) बस्दै छ । आज र भोलि काठमाडौंमा बस्ने गरी बैठक बोलाइएको हो । जसपाका

अब ठुला आयोजनामा लगानी र ४० प्रतिशत अधुरा योजना पुरा हुन्छन् : मन्त्री सिंह

सुर्खेत , जलस्रोत तथा उर्जा विकास मन्त्री गणेशप्रसाद सिंहले ठुला आयोजनामा लगानी र ४० प्रतिशत अधुरा योजना निर्माण हुने बताएका छन । आर्थिक वर्ष २०७९÷८० को बजेट माथी उठेका प्रश्नको जवाफ दिदै ४० प्रतिशत अधुरा योजनाहरु

कर्णाली प्रदेशका हिमाली जिल्लामा दोब्बर बजेट थप्न माग

सुर्खेत । कर्णाली प्रदेशसभाका सदस्य वीरबहादुर शाहीले प्रदेश सरकारले हिमाली जिल्लाहरूमा दोब्बर बजेट थप्न माग गरेका छन् । कर्णाली प्रदेशसभाको १०औं अधिवेशनको २०औदं बैठकमा शनिबार भएको मन्त्रालयगत शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले डोल्पा, हुम्ला, मुगुलगायतका हिमाली

आज मुस्लिम समुदायले मनाउँदै बकर ईद

काठमाडौँ, मुस्लिम धर्मावलम्बीको दोस्रो महान पर्व बकर ईद (इदुल जोहा) आज (आइतबार) देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७० औं दिनमा बकर ईद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै

जापानका लोकप्रिय नेता शिन्जो आबे : जापानी ‘जनताका राजकुमार’

काठमाडौँ । जापानका लोकप्रिय नेता शिन्जो आबेको हिजो (शुक्रबार) गोली प्रहारबाट निधन भएको छ । जापानमा सबैभन्दा लामो समय प्रधानमन्त्री बनेका आबे आम नागरिकका बीचमा निकै लोकप्रिय नेता थिए । दुःखमा जनतालाई नजिकबाट साथ दिने नेताको