व्यानर न्यूज Archive
यी हुन लाज पचेका सांसद, लगातार दुर्इ दर्जन बैठकमा अनुपस्थीत
यी सांसद जो लगातार १० देखि ३१ संसद् बैठकमा उपस्थित भएनन् , सभामुखलाई जानकारी नगराई लगातार १० वटा संसद् बैठकमा अनुपस्थित भए सांसद पदबाट स्वतः निलम्बन हुने संवैधानिक व्यवस्था छ । तर, लगातार १० देखि ३१
राष्ट्रपति-प्रधानमन्त्रीबीच टकरावको संकेत, यसकारण बढ्दै छ दूरी
प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको मुखमा राष्ट्रपति र प्रधानमन्त्रीबीच दूरी बढ्ने संकेत देखिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आचारसंहिताविपरीत शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेको राष्ट्रपति विद्यादेवी भण्डारीलाई चित्त बुझेको छैन । उनले यसबारे शनिबार निर्वाचन आयोग
माओवादी सरकारबाट बाहिरिदै,औपचारिक निर्णय सार्वजनिक गर्ने तयारी
नेकपा माओवादी केन्द्रले सरकारबाट बाहिरिने निर्णय गरेकाे छ । औपचारिक निर्णय सार्वजनकि भने गरिसकेकाे छैन् । निर्णय गर्न माओवादी केन्द्रका शीर्ष नेताहरूको बैठक बस्दै छ । मन्त्रीसहितका नेताहरूको सुझाबपछि अध्यक्ष प्रचण्डले पार्टीको धारणा सार्वजनिक गर्नेछन् । माओवादी मन्त्रीहरूले नैतिक
अभाव र प्रभावले दिएको तनाव
कुनै एक मन्त्री खुसी हुँदै मिठाई बाँडिरहेका थिए । यो दृश्य देखेर मन्त्रीका एक साथीले सोधे– ‘तिम्रो छोरो त जाँचमा फेल भयो र पनि तिमी कुन खुशियालीमा मिठाई बाँडिरहेका छौ ?’ प्रश्न झर्न नपाउँदै मन्त्रीले उत्तर
राज्यमन्त्री कमलादेवीले अाफै चलाउँछिन् म्यानपावर कम्पनी
नेपालमा म्यानपावर व्यवसायमा उच्च तहका राजनीतिक र प्रशासनिक निकायसँग पहुँच बनाएका व्यक्तिको संलग्नता नौलो होइन। उच्च तहका राजनिितक र प्रशासनिक नेर्तत्वसँग पहुँचको आधारमा धेरैले चलाइरहेको म्यानपावर व्यवसायमा बहालवाला मन्त्रीसमेत सामेल भएको नयाँ तथ्य फेला परेको छ।
चेकजाँचको नाममा सीमा नाकामा सुरक्षाकर्मीको चर्को आतंक
आफ्नो भूमिमा पुगेपछि केही राहत मिल्ला भन्ने आशामा नेपाली भूमिमा छिरेका नेपालीहरू आफ्नै देशका सुरक्षाकर्मीबाट प्रताडित हुने गरेका छन्। ठाउँठाउँमा सुरक्षाकर्मीले केरकार पार्दा नेपालीलाई सुरक्षा महसुस भन्दा त्रास पैदा हुने गरेको छ। नेपाली भूमिमा पाइला टेकेपछि
नेपाल प्रहरीको टोपीमा भारत झल्काउने संकेत
नेपाल प्रहरीले लगाउने पोशाकमा छिमेकी मुलुक भारत झल्काउने संकेत छ भन्दा कतिपयलाई पत्यार नलाग्न सक्छ। सुरक्षाकर्मीले लगाएको टोपीमा यस्ता संकेत भेटिएपछि यसलाई पत्याउनै पर्छ। कतिपय प्रहरीले लगाएका टोपीमा भारतको राष्ट्रिय झण्डा (तिरंगा), मेरो भारत महान, सारे
लुट्नकै निम्ती जन्मेका गोपाल खड्काले हवार्इ इन्धनमा पनि तीन करोड यसरी लुटे
नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्काको बदमासीले हवाई इन्धन बिक्रीमा निगमलाई वार्षिक करिब पौने तीन करोड रुपैयाँ अतिरिक्त व्ययभार परेको तथ्य भेटिएको छ । खड्काले इन्धन भण्डारणको जग्गा खरिद गर्दा करिब डेढ अर्ब रुपैयाँ
गौचनका आफन्त तथा व्यावसायीद्वारा नाराबाजी
निर्माण व्यवसायी शरद गौचनको गोली हानी हत्या भएको बिरोधमा उनका परिवार, आफन्त तथा निर्णण व्यावसायीहरुले बाटो बन्द गरी नाराबाजी गरेकमा छन् । साथै उनीहरुले गृहमन्त्रीको राजीनामा माग गर्दै हत्यारा पत्ता नलगाउँदासम्म शव नबुझ्ने चेतावनी दिएका छन्
आखिर कसले हान्यो दिनदाहाडै ब्यवसायी शरदकुमार गौचनमाथी गोली ?
नयाँ बानेश्वरको खरीबोट प्रयाग चाेकमा गोली लागेका निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको मृत्यु भएको छ। गोली लाग्नासाथ मिनभवनस्थित सिभिल अस्पताल पुर्याइएका गौचनको बाटोमै निधन भएकाे थियाे । तर अज्ञान व्यक्तिले गौचनलाई गोली हानी हत्या गरेपछि

