व्यानर न्यूज Archive

डोल्पा ठुलीभेरी नगरपालीकाको केन्द्र उदघाटनमा जे देखियो…..

 डाेल्पा ठुलीभेरी नगरपालिकाकाे अाैपचारीक उदघाटन अाज भएकाे छ । ठुलीभेरी नगरपालीकाकाे केन्द्र कहाँ राख्ने भन्ने बिषयमा बिवाद भएपनि केन्द्र अन्तिम अबस्थामा अाएर जुफाल बृहत कार्यक्रम सहित उदघाटन भएकाे हाे  । कार्यक्रममा स्थानिय झाँकी तथा साँस्कृतिक प्रस्तुती

महेन्द्रमालासंग हारेको प्रचण्डमाला

निर्वाण भन्दा ६ महिनाअघि बुद्ध आफ्नो शिष्य आनन्दलाई लिएर कतै जाँदै थिए । हिँड्दाहिँड्दै बुद्धलाई तिर्खा लाग्यो । उनले आनन्दलाई भने– ‘प्रिय शिष्य, बाटामा एउटा झर्ना देखिएको थियो, त्यहाँ गएर पानी लिएर आऊ ।’  आनन्द त्यहाँ

कांग्रेस संसदीय दलको नेतामा देउवा, उपनेता गच्छदार

कांग्रेस सभापति शेरबहादुर देउवा दुईतिहाइभन्दा बढी मतले संसदीय दलको नेतामा निर्वाचित भएका छन् । प्रतिस्पर्धी प्रकाशमान सिंहलाई २५ मतले पछि पार्दै देउवा निर्वाचित भएका हुन् । ६३ सांसदले दलको नेता चयनका लागि मत खसाल्दा देउवाले ४४ र सिंहले

पाकिस्तानी प्रधानमन्त्रीलाई ‘गार्ड अफ अनर’

दुईदिने औपचारिक भ्रमणका लागि काठमाडौं आइपुगेका पाकिस्तानी प्रधानमन्त्री साहिद खकान अब्बासीलाई सरकारले सैनिक मञ्च टुँडिखेलमा सलामी ‘गार्ड अफ अनर’ ले सम्मान गरेको छ। अब्बासीलाई नेपाली सेनाले गार्ड अफ अनरको सम्मान दिएको हो। अब्बासी टुँडिखेलमा गार्ड अफ

ओली–अब्बासी भेटवार्ताः यसरी बित्यो पहिलो दिन

नेपालको दुई दिने भ्रमणमा रहेका पाकिस्तानका प्रधानमन्त्री साहिद खकान अब्बासी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच करिब उक घण्टासम्म भेटवार्ता भएको छ । दुई नेताबीच सोमबार साँझ भएको भेटवार्तामा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) नै प्रमुख

पाकिस्तानी प्रधानमन्त्री अब्बासीले भने– पाकिस्तानमा सार्क सम्मेलन हुन्छ

नेपाल आएलगत्तै सैनिक सम्मान, प्रधानमन्त्री केपी शर्मा ओलीसँग दुईपक्षीय तथा एकान्त वार्ता अनि रात्रिभोज सकेर पाकिस्तानका प्रधानमन्त्री शहिद खकान अब्बासी होटल हायात पुग्दा सोमबार रातको १० बजेको थियो । दुईघण्टादेखि प्रतिक्षारत नयाँ पत्रिकाकर्मीसहित चारजना सञ्चारकर्मीसँग क्षमा

यसरी बित्नेछ पाकिस्तानी प्रधानमन्त्री अब्बासीको १९ घण्टे नेपाल बसार्इ

पाकिस्तानी प्रधानमन्त्री शाहिद खकान अब्बासी नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आज सोमबार अपराहन काठमाडौं उत्रँदै छन् । प्रधानमन्त्री केपी ओलीलाई बधाई दिन र दक्षिण एसियाली सहयोग संगठन (सार्क) को शिखर सम्मेलन आयोजनाबारे अध्यक्ष मुलुकसँग छलफलका लागि

धार्मिक अतिवादले एक राष्ट्र दुई राष्ट्रियताको गम्भीर प्रश्न उठन सक्छ

राष्ट्र र राष्ट्रको शासन ब्यवस्था प्रत्यक्ष जनताको जिवनस्तरसँग जोडिएको हुन्छ ।  त्यस देशको शासकले जनताको पुर्खेउली सरकार र रितिरिवाजमा धार्मिक पक्षपात गरेको खण्डमा धार्मिक बितण्डता निम्त्याउन सक्छ । धार्मिक स्वतन्त्रता र नैसर्गिक अधिकार बराबर समुदायमा प्रत्याभूत

अब्यस्थीत घरघडेरी र सडकका कारण संकटमा प्राकृतीक सम्पदा

अव्यवस्थीत सडक निर्माण र घर घडेरीका कारण प्राकृतिक सम्पदाहरू जाेखीममा परेका छन । यतिबेला रोल्पा जिल्लाका खोलानाला सुक्दै गएका छन भने नदिनालाहरू दिनप्रतिदिन साँघुँरीदै जान थालेका छन । तिव्र रुपमा अघि बढीरहेको मोटरबाटो खन्ने काम, दिनप्रतिदिन

हुम्लामा आगलागीबाट २८ घर जले

हुम्लामा आगलागीबाट २८ घर जलेका छन्। शुुक्रबार राति आगलागी हुँदा करिब डेढ करोड बराबरको क्षति पुगेको स्थानीय प्रशासनले जनाएको छ। हुुम्ला सदरमुुकाम सिमकोटबाट चार दिन पैदल लाग्ने ताँजाकोट गाँउपालिकाको वडा नम्बर १ काँडाजिमानाको घटवनामा रहेका घरगोठमा