व्यानर न्यूज Archive

यस्तो देखियो हिँउले बेहुलीझैं सिँगारिएको डोल्पाको जुफाल एयरर्पोट
कर्णाली प्रदेशका डोल्पा, हुम्ला, जुम्ला, मुगु लगायतका जिल्लामा भारी हिमपात भएको छ। एक सातादेखिको बदलीसँगै आइतबार रातीदेखि हिमपात सुरु भएपछि कर्णालीका बस्ती र डाँडा हिँउले सेताम्य भएका छन्। बर्षातसँगै भारी हिमपात भएपछि कर्णालीको जनजीवन समेत कष्टकर

भारतीय रेल्वे लिकमा मृत भेटिएका छात्राहरुको कोठामा यस्तो ‘सुसाइड नोट’
वीरगञ्ज – भरतीय रेल्वे लिकमा शव भेटिएका दुई नेपाली छात्राको कोठामा ‘सुसाइड नोट’ फेला परेको छ । घटनास्थल र भारतीय समकक्षीलाई भेटेर आएका पर्सा प्रहरीले वीरगञ्ज रानीघाटमा ती छात्रा बस्ने कोठा फोरेर खानतलासी गर्दा सुसाइड नोट

चोला फेर्दै शान्ति शिक्षा मन्दिर,कर्णालीका प्रअले गरे यस्तो करामत
काठमाडौ । राजधानीको ठहिटीमा रहेको सामुदायिक विद्यालय शान्ति शिक्षा मन्दिरले विद्यालयको शैक्षिक र भौतिक पूर्वाधारमा ठूलो फड्को मार्न लागेको छ ।कर्णाली प्रदेश जाजरकाेट नलगाड नगरपालिका जन्मेका सुदामा गाैतमले उक्त बिद्यालयकाे चाेला फेरेका हुन । ब्यवस्थापकिय क्षेत्रमा

समयको परिबन्धमा प्रेम..
समय परिबर्तन हुदै गयो हामी एक अर्काको बिश्वासिलो पात्रको रुपमा स्थापित हुदै गयाैँ परिस्थीतीले बेला बेलामा अहिले पनि झस्काउन खोज्छ । त्यो निठुरी समयमा हामीले बाक्लीएर कुराकानी गर्न पाएका थिएनौँ मानाैँ समय हाम्राे अगाडि पर्खाल बनेर

कोहलपुर महोत्सवको काइदा हरदिन लफडैलफडा,‘गोरे’को गाडिमा तोडफोड,महासचिव बेहोस
बाँकेको कोहलपुरमा जारी पाँचौ कोहलपुर औद्योगिक व्यापार कृषि फुडफेष्टिभल तथा पर्यटन महोत्सव २०७५ मा हरदिन राती झडप हुने गरेको छ । महोत्सवभित्र संचालन गरिएको फुडफेष्टिभलमा हरेक दिन बेलुका ६ देखि १० बजेसम्म मधिरा सहितको दोहोरी साँझ

बिच सडकमा बरालिन्छन् छाडा पशुचौपाया देख्दैन नेपालगञ्ज उप-महानगरपालिका
बाँके,नेपालगञ्जकाे बिच शहरमा छाडा पशुचैपायाकाे संख्या बडदाे छ । छाडा पशुचैपायाका कारण नेपालगञ्जकाे सडक असुरक्षित बनेकाे छ । खुला रुपमा पशु चौपाया छाडा छोड्ने काम नराेकिएपछि नेपालगन्जको मुख्य बजार तथा सडक लगायतका स्थानमा दुर्घटनाका घटना बड्नेर

गाउँपालिका केन्द्रका लागि स्थानीयबासीले गरे जग्गा दान
कालिकोट,पचालझरना गाउपालिका केन्द्रका लागि स्थानीयबासीले जग्गा दान गरेका छन । पचालझरना गाउँपालिका वडा नं २, ३ र ४ का जग्गाधनीहरुले नि शुल्क रुपमा गाउँपालिकाको लागि ४१००० एकचालीस हजार वर्गमिटर जग्गा दान गरेका हुन । केन्द्र निश्चित

जब म आफु जन्मेको गाँउमाथि उभिन्छु
म यो शब्दावली प्रयोग नगरौ भन्दा भन्दै पनि बाध्य भएर प्रयोग गर्दैछु हिजो जस्तो मेरो गाँउको बिरासत जस्ताे थियो आज पनि उस्ताको उस्तै छ । लाग्छ अरुहरुको लागी त्यति सुन्दर नमानीएको तर मेरो लागी स्वर्ग जस्तै

कोहलपुर महोत्सवलाई पहिलो गासमै ढुंगा,काँग्रेसले भन्यो महोत्सव हैन राजनिति हो
भब्य रुपमा सफल पार्ने उदेश्य सहित सुरु भएको कोहलपुर औद्योगिक व्यापार, कृषि, फुडफेस्टीभल तथा पर्यटन महोत्सव २०७५ लाई पहिलो गासमै ढुंगा साबित भएको छ । नेपाली काँग्रेसले उक्त महाेत्सवलाइ राजनिति भएको भन्दै आपति जनाएको छ ।

कर्णाली समन्वय परिषद्बाट ‘साझा प्रतिबद्धता पत्र’ जारी
कर्णाली प्रदेश, ‘प्रदेश समन्वय परिषद्’को पहिलो बैठकबाट ‘साझा प्रतिबद्धता पत्र’ जारी गरिएको छ। दुई दिनसम्म राजधानी वीरेन्द्रनगर, सुर्खेतमा चलेको परिषद् बैठकले ३१ बुँदे ‘साझा प्रतिबद्धता पत्र’ जारी गरेको हो। बैठकमा सहभागी सङ्घीय संसद्, कानूनविद्, प्रदेश योजना