व्यानर न्यूज Archive

कुटिए नेशनल मेडिकल कलेजका आन्दोलनरत विद्यार्थी

काठमाडाैँ, एमबिबिएसको पठनपाठन ठप्प पारे अन्दोलनमा उत्रिएका वीरगन्जमा रहेको नेशनल मेडिकल कलेजका विद्यार्थीमाथि कुटपिट भएको छ। कलेज प्रशासनले सिनियर विद्यार्थीलाई प्रयोग गरेर एमबिबिएसका १८औँ ब्याचका आन्दोलनरत विद्यार्थीमाथि कुटिपट गरेका हो। प्रशासन कोटाबाट पढिरहेका पुराना विद्यार्थीले आन्दोलनरत

आफ्नो शिरमा आफै तरबार सोझ्यायो भारतले

संसारका धेरै देशहरू मध्य थोरै होलान् जो बेलायत उपनिवेशको चपेटामा नपरेको त्यस मध्य भारत आफ्नो इतिहासको झन्डै एक हजार बर्ष उपनिवेश बनेर बसेको देश हो । युनानी मुगल र बेलायत उपनिवेश खेपेको देश हो । हाम्रो

सीमा सुरक्षा बैठकमा, उठेन कालापानीको विषय

काठमाडौं,बुधबारबाट पोखरमा शुरु भएको नेपाल–भारत सीमा सुरक्षा बैठक सम्पन्न भएको छ । नेपालतर्फबाट सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल र भारतबाट सीमा सुरक्षा बल (एसएसबी) का महानिर्देशक कुमार राजेश चन्द्र नेतृत्वको टोलीबीच बैठक बसेको हो ।

सरकार छाड्दै समाजवादी

काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनमा बिनापरामर्श अध्यक्ष उपेन्द्र यादवको मन्त्रालय परिवर्तन गरिदिएपछि समाजवादी पार्टीले सरकार छाड्ने तयारी गरेको छ । प्रधानमन्त्री केपी ओलीमा सामान्य राजनीतिक संस्कारसमेत नभएको टिप्पणी गर्दै समाजवादी पार्टीले सरकार छाड्ने संकेत दिएको

एनसेलबारे सर्वोच्चको फैसला : ८ अर्ब छूट, २१ अर्ब कर तिर्न आदेश

काठमाडौं,सर्वोच्च अदालतले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलबाट २१ अर्ब १० करोड रुपैयाँ मात्रै लाभकर उठाउन फैसला सुनाएको छ । गत भदौ ९ गते गरिएको फैसलाको पूर्ण पाठमा सर्वोच्च अदालतले एनसेलबाट २१ अर्ब १० करोड ३९ लाख

नवनियूक्त मन्त्रीहरुले लिए पद तथा गोपनियताको सपथ

काठमाडौं । नव नियूक्त मनत्रीहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन । नव नियूक्त मनत्रीहरुले बिहिबार राष्ट्रपति विद्यादवी भण्डारी समक्ष पद तथा गोपनियताको सपथ लिएका हुन । राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित समारोहमा नव नियुक्त ६

आलम थुनिएको कारागारभित्र ठगीधन्दा

म विस्फोटका घाइतेलाई जिउँदै इँटाभट्टामा हाल्ने जघन्य अपराधका अभियुक्त अफ्ताब आलमलाई राखिएको नख्खु कारागारभित्र कैदीबन्दीले नै ठगीधन्दा चलाउने र बाहिर घुम्नसमेत निस्किने गरेको खुलेको छ । नख्खु सुधारगृह कार्यालय स्रोतका अनुसार चौकीदार सन्तोष गुरुङ र नाइकेहरू

को बन्दै छन नयाँ मन्त्री, को को भए आउट ? (सुचीसहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको अन्तिम शुचि राष्ट्रपति शितलनिवास पठाएका छन् । मन्त्रीहरुको टुंगो लगाएर प्रधानमन्त्रीले नाम शितलनिवास पठाएर मन्त्रीहरुको नाम आफूले सार्वजनिक नगर्ने तयारी थालेका हुन् । नेकपा उच्च स्रोतका अनुसार प्रधानमन्त्रीले विदा

पराधिन शासक, कमजोर राष्ट्रियता

तात्कालिक नेपाल र तात्कालिक भारतस्थित ब्रिटिसको इष्ट इण्डिया कम्पनिबीच सन् १८१६ मा सुगौली सन्धि हुनुभन्दा अगाडिको नेपाल अहिलेभन्दा करीब ६० प्रतिशतले ठूलो थियो । त्यो नेपाल पूर्वमा टिस्टा, पश्चिममा सतलज र दक्षिणमा गंगा मैदानसम्म फैलिएको थियो

लिम्पियाधुरा,कालापानी र लिपुलेक नेपालको भूभाग हो – सर्वोच्च

काठमाडौं,सर्वोच्च अदालतले भारतद्वारा अतिक्रमित लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि रहेको पुस्टि गरेको छ । बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाईपछि जारी गरिएको आदेशमा सर्वोच्च अदालतले लिम्पियाधुरा, लिपुलेक र कालापानी ‘नेपालको भूभाग’ भएको उल्लेख गरेको हाे  । लिम्पियाधुरा, लिपुलेक