व्यानर न्यूज Archive

कोहलपुर तनावग्रस्त : स्थिति नियन्त्रण बाहिर
काेहलपुर,बाँकेको कोहलपुरमा ट्रकले ठक्करबाट बालिका प्रकृति चन्द घाइतेभएपछि स्थिति तनावग्रस्त भएको छ । ना २ ख ९४५९ नम्बरको ट्रकले भे ६ प २७४० नम्बरको स्कुटरलाई ठक्कर दिँदा १२ वर्षकी प्रकृति चन्द भएकि हुन । आइतबार बिहान

कोहलपुरमा ट्रकको ठक्करबाट बालिका गम्भिर घाइते,स्थिति तनावग्रस्त
कोहलपुर । बाँकेको कोहलपुरमा ट्रकको ठक्करबाट एक स्कुले बालिका गम्भिर घाइते भएपछि स्थिति तनावग्रस्त भएको छ । आइतबार बिहान कोहलपुर नेपालगञ्ज सडकखण्ड अन्तर्गत हाईस्कुल अगाडी ना २ ख ९४५९ नम्बरको बालिकालाई ठक्कर दिएको थियो । स्कुले

प्रधानमन्त्री ओलीले नेपाली राजनीतिमा अर्को चमत्कार गर्ने तयारी
काठमाडौँ,प्रधानमन्त्री केपी शर्मा ओली नेपाली राजनीतिमा एकपछि अर्को चक्मा दिने नेता हुन् । विपक्ष दल र आफ्नै पार्टीभित्र कयौ पटक चक्मा दिएका छन् । जसका कारण विपक्ष दल र पार्टीभित्रका प्रतिस्पर्धीहरु कमजोर बन्ने गरेका छन् ।

साग क्रिकेट : माल्दिभ्सलाई हराउँदै नेपाल फाइनलमा
काठमाडौँ । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपालले माल्दिभ्सलाई ८४ रनको फराकिलो अन्तरले पराजित गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरको
भारतमा बलात्कारका चार अभियुक्तलाई गोली हानेर मारियो
भारतको हैदरवादमा बहुचर्चित बलात्कारपछि हत्या काण्डमा पक्राउ परेका चार अभियुक्तलाई प्रहरीले (शुक्रबार) बिहान गोली हानेर मारेको छ। प्रहरीले हैदराबादबाट ५० किलोमिटर टाढा महबुब नगर जिल्लाको चटनपल्ली गाउँमा इन्काउन्टर गर्दा चारै जना मारिएका भारतीय संचार माध्यमले उल्लेख

१३ औं सागः एथलेटिक्सका गोपिचन्द्र पार्कीले दिलाए नेपाललाई स्वर्ण
काठमाडौं,१३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले थप एक स्वर्ण पदक जितेको छ। पाँचहजार मिटर दौडमा धावक गोपीचन्द्र पार्कीले नेपाललाई स्वर्णपदक दिलाएका हुन्। गोपीले १४ मिनेट ५४.२० सेकेन्डमा दुरी पार गर्दा भारतका सुनिल दवारलाई करिब एक
भारतीय खेलाडीलाई हराउँदै तेक्वान्दाेमा भूपेनलाई स्वर्ण
काठमाडाैं। भूपेन श्रेष्ठले तेक्वान्दोमा नेपाललाई थप स्वर्ण पदक जिताएका छन्। १३औं दक्षिण एशियाली खेलकुद(साग)मा भूपेनले आज भारतीय खेलाडीलाई हराउँदै स्वर्ण पदक जितेका हुन्। सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको एकेडेमी हलमा सम्पन्न खेलमा भूपेनले गेरुगी ८७ किलाेमुनिको तौल

१३ औं सागः पौडीमा भारतीय खेलाडीलाई हराउँदै गौरिकाले जितिन् स्वर्ण
काठमाडौँ, दक्षिण एसियाली खेलकुद सागमा गोरीकाले सिंहले पौडीमा ऐतिहासिक स्वर्ण पदक जितेकी छिन ।सातदोबाटो स्थित पौडी पोखरीमा भएको स्पर्धामा गौरीकाले स्वर्ण जितीन । उनले ब्यक्तिगत २०० मिटर फ्रिस्टाइल भारतीय खेलाडीलाई हराउँदै सागमा पौडीमा नयाँ इतिहास बनाइन

गण्डकी मेडिकल कलेजमा एमबीबीएसको प्रश्नपत्र बाहिरियो
काठमाडौं,गण्डकी मेडिकल कलेजमा एमबीबीएस पहिलो वर्षको परीक्षाको प्रश्नपत्र बाहिरिएको छ। प्रश्नपत्र बाहिरिएपछि कलेजमा विवाद सुरु भएको हाे । कलेजले बढी शुल्क लिएको विरोधमा पहिलो वर्षका विद्यार्थीहरुले परीक्षा बहिष्कार गरेर बाहिर बसिरहेका थिए। यहीबीचमा कलेजका प्रिन्सिपल र

प्रधानमन्त्री ओली अस्पतालबाट बालुवाटार फर्किँदै
काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओली १० दिन लामो उपचारपछि बिहीबार दिउँसो अस्प्तालबाट डिस्चार्ज हुने भएका छन्। महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरबाट बिहीबार दिउँसो ३ बजेट डिस्चार्ज हुने उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। ओलीको

