व्यानर न्यूज Archive

प्रधानमन्त्री ओलीद्वारा बुद्ध जयन्तीका अबसरमा दिप प्रज्वलन

काठमाडाैँ, प्रधानमन्त्री केपी शर्मा ओलीले दिप प्रज्वलन गरेका छन । सरकारले बुद्ध जयन्तीको दिन बिहीबार साँझ दीप प्रज्वलन गर्न जनतालाई आह्वान गरेको थियो । साेहि अनुरूप प्रधानमन्त्री ओलीले बालुवाटारमा दीप प्रज्वलन गरेका हुन ।  बुधबारको मन्त्रिपरिषद् बैठकले स्वास्थ्यकर्मी

आज सिद्धार्थ गौतमलाई बुद्धत्व प्राप्त भएको दिन बुद्ध जयन्ती

काठमाण्डौ,  आज वैशाख शुक्ल पूर्णिमा अर्थात २५६४ औं बुद्ध जयन्ती । भगवान् बुद्धप्रति आस्था प्रकट गरी मनाइँने यो पर्व गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्तिको दिनमा मनाउने चलन रहेको छ । वैशाख शुक्ल पूर्णिमाकै

संघीय संसदका सांसद र कर्मचारीको कोरोना परीक्षण गरिने

काठमाडौं,  कोभिड–१९ का कारण मुलुक जेठ ५ गतेसम्मका लागि लकडाउनको अवधि थप गरिएको छ । तर, लकडाउनकै अवस्थामा पनि संघीय संसद्को वर्षे (बजेट) अधिवेशन गर्नुपर्ने वाध्यता छ । बजेट अधिवेशन शुक्रबारदेखि शुरु हुँदैछ । अधिवेशनलाई सुरक्षित

लकडाउन खुकुलो बनाउने सरकारको निर्णय

काठमाडौं, सरकारले चैत ११ देखि जारी लकडाउन खुकुलो गर्ने निर्णय गरेको छ। बुधवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले लकडाउन ११ दिन बढाउँदै मोडालिटी परिवर्तन गर्ने निर्णय गरेको हो। बैठकपछि साँझ निर्णय सार्वजनिक गर्दै सरकारका

बिहीबार बस्ने भनिएको नेकपा स्थायी कमिटी बैठक स्थगित

काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भोलि बिहीबार बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित भएको छ । बालुवाटार स्रोतका अनुसार अब एकदुई दिनपछि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले छलफल गरेर अर्को मिति तय गर्नेछन्

ओली बैठकबाट बाहिरिएपछि नेकपा स्थायी कमिटी बैठक अनिश्चित

काठमाडौं, प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली सचिवालय बैठकबाट बाहिरिएपछि नेकपा स्थायी कमिटी बैठक अनिश्चित बनेको छ । बैठकका लागि एजेन्डा तय गर्न बोलाइएको सचिवालय बैठकमा नेताहरु बीच सहमति नजुटेपछि बैठक अनिश्चित बनेको हो ।

नेकपा सचिवालय बैठकबाट किन बाहिरिए प्रधानमन्त्री ओली ?

काठमाडौं, नेकपा सचिवालय बैठक जारी रहेका बेला पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली बाहिरिएका छन् । “बैठक चलिरहेका बेला प्रधानमन्त्री एक्कासी बाहिर निस्कनुभएको हो,” स्रोतले भन्यो । नेकपाको भोलिदेखि सुरु हुने स्थायी कमिटीका एजेन्डा तयार पार्न

१७ जना कोरोना संक्रमण, दुई महिने शिशु पनि संक्रमित

काठमाडौं, नेपालमा आजै एकैदिन १७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार थप १७ जनामा कोरोना संक्रमण देखिएको हो । योसहित संक्रमितको संख्या ९९ जना पुगेको छ । १७ जनामध्ये १

लकडाउन जेठ ५ गतेसम्म लम्ब्याउने मन्त्रिपरिषदको निर्णय

काठमाडौं, सरकारले लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । यसअघि घोषित लकडाउन २५ वैशाखसम्म छ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत

नेतृत्वसामु दुई चुनौती: महामारी र अर्थतन्त्र

विश्व व्यवस्थामा चुनौतिको पहाड बनेर महामारिको रुपमा देखा परेको कोभिड-१९ को कारणले विस्व मानवजातिमा र अर्थतन्त्रमा भयानक जोखिम हुँदै गैरहेको छ। विश्वभर हाल सम्म करिब ३७  लाख मानिसहरु यस महामारीबाट संक्रमित भइसकेका छन्। महामारिको रुपमा फैलिएको