व्यानर न्यूज Archive

कोरोनाले विश्वभर ३ लाख ८७ हजारको मृत्यु, ६५ लाख ६७ हजार संक्रमित

काठमाडौं, ५ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले विश्वभर ज्यान गुमाउनेको संख्या ३ लाख ८७ हजार ८९९ पुगेको छ । करिब ६५ लाख ६७ हजारभन्दा बढी संक्रमित भएका छन् । विश्वका २१३ मुलुक र २ पानीजहाजमा गरि ६५

कोरोना रोक्न १० अर्ब खर्च, अनियन्त्रित कोरोना

काठमाडौं, सरकारले कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथाममा १० अर्ब रुपैयाँ खर्च गरेको छ । विश्व महामारीका रुपमा फैलिएको कोरोना नियन्त्रण उपचार, क्वारेन्टिन निर्माण र राहत वितरणमा सरकारले ९ अर्ब ८७ करोड रुपैयाँ खर्च गरेको हो

स्वास्थ्य संकटकाल घोषणाको तयारीमा सरकार

काठमाडौ,  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘स्वास्थ्य संकटकाल’ घोषणाको लागि मन्त्रिपरिषद्मा प्रस्ताव लग्ने भएको छ । मन्त्रालयको बुधबारको बैठकले ‘हेल्थ इमर्जेन्सी’ घोषणाको प्रस्ताव मन्त्रिपरिषदमा लग्ने निर्णय गरेको हाे  । बैठकको निर्णयको २ नम्बर बुँदामा मा २ हजारभन्दा

बाँकेमा खुकुलो बन्दै लकडाउन, बार अनुसार व्यवसाय संचालन गर्न पाइने

नेपालगन्ज, बाँकेमा लामो समय जारी रहेको लकडाउन बिस्तारै खुकुलो हुने भएको छ । ब्यवसायीहरुको मागलाई मध्यनजर गर्दै अब बार अनुसार बिभिन्न पसल, व्यवसाय खोल्न दिईने बताइएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेमा बुधबार बसेको सर्वदलीय बैठकले

कोरोनाबाट थप १ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ९ पुग्यो

काठमाडौं ,  कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । त्रिवि शिक्षण अस्पतालमा रहेका उनको बुधबार निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले पुष्टि गरेका हुन् । कोरोना संक्रमणबाट मृत्यु हुनेमा दोलखाका ७६

फेरि थपिए २०१ कोरोना संक्रमित , देशभर संक्रमितको संख्या २३००

नेपालमा आज (बुधबार) कोरोना भाइरसका २०१ जना संक्रमित थपिएका छन्। देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा भएको परीक्षणमा थप २०१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। योसँगै कोरोना संक्रमितको कुल संख्या २३०० पुगेको छ। हालसम्म पीसीआर विधिबाट

समाचार प्रभाव : राप्ती नदीमा उत्खनन् नगर्न गढवा र राप्ती गाउँपालिकालाई परिपत्र

भालुवाङ, दाङको राप्ती, गढवा गाउँपालिका र लमही नगरपालिकालाई राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिले परिपत्र गरेको छ । राप्ति  नदीमा ठुला मेसिन प्रयोग गरी नदीजन्य पदार्थ उत्खनन् नगर्न, नगराउन राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति

कर्णालीमा थप १६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २ सय ७८

बिरेन्द्रनगर,सुर्खेत कर्णाली प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । बुधबार थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालय अन्तरगर्तको स्वास्थ्य सेवा महाशाखाले जानकारी दिएको छ ।  कर्णाली प्रदेश अस्पताल सुर्खेत स्थित

यसरी गरियो वडाध्यक्षको नेतृत्वमा प्रहरी पोस्टमा आक्रमण

मुसिकाेट, रूकुम मंगलबार बेलुका वडा नम्बर १४ को छिवाङ ज्युलामा रहेको अस्थायी प्रहरी पाेस्टमा एउटा समहुले आक्रमण गरेकाे बताइएकाे  छ। मदिराले मातिएका मुसिकोट नगरपालिका १३ का वडाध्यक्ष दीपक केसीलगायतको समूहले आक्रमण गरेको बताइएकाे हाे ।  लकडाउनको समयमा जाँडरक्सी

दाङमा कोरोना बिरामीको हरिबिजोग, क्वारेन्टिनमै संक्रमित

दाङ,  एक सय बेड भनिएको कोरोना विशेष अस्पताल दाङमा ५० जना बिरामीले नै भरिएपछि पछिल्लो पटक संक्रमित भएका बिरामीहरुलाई सम्बन्धित क्वारेन्टिनमै राखिएको छ । जिल्लाका प्रादेशिक अस्पताल तुलसीपुर र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भने संक्रमित बिरामीलाई