व्यानर न्यूज Archive

नेकपाको स्थायी कमिटी बैठक बुधबारसम्म स्थगित

काठमाडौं, पार्टीभित्रको विवाद समाधान नभएपछि नेकपा स्थायी कमिटी बैठक बुधबारसम्म स्थगित भएको छ । नेताहरुबीच सहमति प्रयासका लागि भन्दै आजका लागि तय भएको बैठक पनि बुधबारसम्म सारिएको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ट्वीट गर्दै

नेकपा विवाद : आजको स्थायी कमिटी बैठकले ओलीलाई राजीनामाको निर्देशन दिन सक्ने

काठमाडौं,  दुई अध्यक्षको शक्ति संघर्ष र टकरावका कारण फुटको संघारमा पुगेको सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक आज (सोमबार) बस्दैछ । बैठकले पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीका विषयमा निर्णय गर्न सक्ने वरिष्ठ नेता झलनाथ खनालले

कोरोना भाइरस : विश्वभर ५ लाख ३६ हजार ७१९ जनाको मृत्यु

काठमाडौं,  विश्वभर कोरोना भाइरसको संक्रमणबाट एकै दिन ३५ सयभन्दा बढीको मृत्यु भएको छ ।  ५ लाख ३६ हजार ७१९ जनाको मृत्यु भएको छ । त्यसमध्ये ३ हजार ५६८ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो । यस्तै

सुदूरपश्चिममा थप ४५ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ९७७

धनगढी, सुदूरपश्चिम प्रदेशमा थप ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालका अनुसार तीन जिल्लाका व्यक्तिमा संक्रमण देखिएको हो । संक्रमितमध्ये डडेल्धुराका ५, कैलालीका १२ र कञ्चनपुरका २८ जना रहेका छन् ।

सन्दर्भ : एमसीसी

पेट्भरी हलाहल बीष र जिब्रोमा अमृत बोकेर कुट्नैतिक तवरले भित्रिन खोजिरहेको छ ब्वाँसो रुपि अमेरिकी साम्राज्यवाद एमसीसीको नाम बोकेर । देशका अन्धभक्त विद्वान् र भ्रष्ट बहिराहरुले नेपाली माटो रणभुमिको मसानघाट र जनतालाई मुर्दा बनाएर यता बोलाइरहेको

प्रधानमन्त्रीले भने ‘हुल्लडहरुको समुह स्थायी कमिटीले गरेको निर्णय म मान्दिन

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अब एक रहने सम्भावना निकै कम रहेको मन्त्रिपरिषद्का सदस्यहरुसँग बताएका छन् । पार्टीको विवाद चरम अवस्थामा पुगेको र एक रहने सम्भावना निकै कम रहेकाले त्यसलाई बचाउन आफूले

प्रधानमन्त्री ओली शीतलनिवासमा, मन्त्रीहरुलाई बोलाए बालुवाटार

काठमाडौँ, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको आन्तरिक विवाद सहज रुपमा नमिल्ने संकेत बढ्दै गएको छ । नेकपा स्थायी कमिटी वैठक आउँदो सोमबारसम्मका लागि स्थगित गरिएसँगै प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना परिक्षण शुल्क मागेपछि मुख्यमन्त्री पोख्रेलको ध्यानाकर्षण

दाङ , प्रदेश नम्बर ५ का मुख्य मन्त्री शंकर पोखरेलले कोरोना भाइरसको परिक्षण निशुल्क रहेको भन्दै परिक्षणका लागि कुनै पनि अस्पतालले अनुमति बिना शुल्क लिन नपाउने बताएका छन् । कुसे न्युज डटकमले हिजाे शुक्रबार “राप्ती स्वास्थ्य

नेपालमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु,मृतकको संख्या ३४

काठमाडौं, कोरोनाको संक्रमणबाट नेपालमा थप दुई जनाको मृत्यु भएको छ । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा रुपन्देही र गोरखाका दुई पुरुषको मृत्यु भएको प्रवक्ता डा. जागेश्वर गौतमले बताए । मन्त्रालयका प्रवक्ता डा. गौतमले

थप २३२ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या १५ हजार ४९१

काठमाडौं, नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १५ हजार ४९१ पुगेको छ । आज (शनिबार) थप २३२ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १५ हजार ४९१ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर