व्यानर न्यूज Archive

नेकपा विवाद : आजको स्थायी कमिटी बैठकले ओलीलाई राजीनामाको निर्देशन दिन सक्ने
काठमाडौं, दुई अध्यक्षको शक्ति संघर्ष र टकरावका कारण फुटको संघारमा पुगेको सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक आज (सोमबार) बस्दैछ । बैठकले पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीका विषयमा निर्णय गर्न सक्ने वरिष्ठ नेता झलनाथ खनालले

कोरोना भाइरस : विश्वभर ५ लाख ३६ हजार ७१९ जनाको मृत्यु
काठमाडौं, विश्वभर कोरोना भाइरसको संक्रमणबाट एकै दिन ३५ सयभन्दा बढीको मृत्यु भएको छ । ५ लाख ३६ हजार ७१९ जनाको मृत्यु भएको छ । त्यसमध्ये ३ हजार ५६८ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो । यस्तै

सुदूरपश्चिममा थप ४५ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ९७७
धनगढी, सुदूरपश्चिम प्रदेशमा थप ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालका अनुसार तीन जिल्लाका व्यक्तिमा संक्रमण देखिएको हो । संक्रमितमध्ये डडेल्धुराका ५, कैलालीका १२ र कञ्चनपुरका २८ जना रहेका छन् ।

सन्दर्भ : एमसीसी
पेट्भरी हलाहल बीष र जिब्रोमा अमृत बोकेर कुट्नैतिक तवरले भित्रिन खोजिरहेको छ ब्वाँसो रुपि अमेरिकी साम्राज्यवाद एमसीसीको नाम बोकेर । देशका अन्धभक्त विद्वान् र भ्रष्ट बहिराहरुले नेपाली माटो रणभुमिको मसानघाट र जनतालाई मुर्दा बनाएर यता बोलाइरहेको

प्रधानमन्त्रीले भने ‘हुल्लडहरुको समुह स्थायी कमिटीले गरेको निर्णय म मान्दिन
काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अब एक रहने सम्भावना निकै कम रहेको मन्त्रिपरिषद्का सदस्यहरुसँग बताएका छन् । पार्टीको विवाद चरम अवस्थामा पुगेको र एक रहने सम्भावना निकै कम रहेकाले त्यसलाई बचाउन आफूले

प्रधानमन्त्री ओली शीतलनिवासमा, मन्त्रीहरुलाई बोलाए बालुवाटार
काठमाडौँ, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको आन्तरिक विवाद सहज रुपमा नमिल्ने संकेत बढ्दै गएको छ । नेकपा स्थायी कमिटी वैठक आउँदो सोमबारसम्मका लागि स्थगित गरिएसँगै प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना परिक्षण शुल्क मागेपछि मुख्यमन्त्री पोख्रेलको ध्यानाकर्षण
दाङ , प्रदेश नम्बर ५ का मुख्य मन्त्री शंकर पोखरेलले कोरोना भाइरसको परिक्षण निशुल्क रहेको भन्दै परिक्षणका लागि कुनै पनि अस्पतालले अनुमति बिना शुल्क लिन नपाउने बताएका छन् । कुसे न्युज डटकमले हिजाे शुक्रबार “राप्ती स्वास्थ्य

नेपालमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु,मृतकको संख्या ३४
काठमाडौं, कोरोनाको संक्रमणबाट नेपालमा थप दुई जनाको मृत्यु भएको छ । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा रुपन्देही र गोरखाका दुई पुरुषको मृत्यु भएको प्रवक्ता डा. जागेश्वर गौतमले बताए । मन्त्रालयका प्रवक्ता डा. गौतमले

थप २३२ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या १५ हजार ४९१
काठमाडौं, नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १५ हजार ४९१ पुगेको छ । आज (शनिबार) थप २३२ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १५ हजार ४९१ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर

कोरोना महामारीलाई वेवास्ता नगर्न डब्लुएचओको चेतावनी
काठमाडाैँ, विश्व स्वास्थ्य संगठनले विश्वमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्ने क्रममा नै रहेको बताउँदै प्रभावित सबै मुलुकहरूलाई कोरोना भाइरसको सङ्क्रमण फैलिने क्रमलाई नियन्त्रणमा लिन यथोचित उपायहरूको अवलम्बनका लागि आग्रह गरेको छ । विश्वका सबै देशका नागरिकले

