व्यानर न्यूज Archive

जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
काठमाडौं, जनता समाजवादी पार्टी (जसपा) औपचारिक रुपमा निर्वाचन आयोगमा दर्ता भएको छ । आज (बिहीबार) जसपा आयोगमा दर्ता भएको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिएका छन् । संघीय संसदको तेस्रो र चौथो ठूलो दल समाजवादी पार्टी र

कर्णालीमा थप ११ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १ हजार ५६१
काठमाडौँ, कर्णाली प्रदेशमा आज थप ११ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । प्रदेशको समाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र चौरहजारी नगरपालिका पिसिआर प्रयोगशाला, रुकुमपश्चिममा

भोटेकोशीको बाढीले दुईको मृत्यु, १८ जना वेपत्ता
चौतारा, रातभरकाे अविरल वर्षाको कारण सिन्धुपाल्चोकको भोटेकोशी नदिमा आएको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ भने १८ जना बेपत्ता भएका छन् । बाह्रबिसे नगरपालिका वडा नं ५ जम्बु भन्ने स्थानमा बाढीको कारण दर्जनौँ घर संरचना

भात जितौं, भविष्य हारौं
राजा महेन्द्र अमेरिकी राष्ट्रपति आइजनहावर निमन्त्रणामा अमेरिका जाने तयारीमा थिए । राजाकै लगानीमा निस्किने ‘हालखबर’ पत्रिकाले समाचार छाप्यो– ‘राजालाई स्वागत गर्न राष्ट्रपति आइजनहावर विमानस्थल नजाने ।’ बीपी कोइराला प्रधानमन्त्री र कृष्णप्रसाद भट्टराई सभामुख थिए । बीपीको

कर्णाली प्रदेश सरकारको बजेट सर्वसम्मत पारित
सुर्खेत, कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष ०७७/७८ को विनियोजन विधेयक सर्वसम्मत पारित भएको छ । १ महिनादेखि छलफलका क्रममा रहेको कर्णाली प्रदेश सरकारको विनियोजन विधेयक २०७७/०७८ सर्वसम्मतले बुधबार पारित भएको हो । कर्णाली प्रदेश सरकारका

थप २५५ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या १६,४२३ पुग्यो
काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप २५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २५५ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो । स्वास्थ्य तथा

कर्णालीमा थप २० जना कोरोना संक्रमित थपिए,१६ जना डिस्चार्ज,
सुर्खेत, कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा २० जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका छन् । सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा भएको परीक्षणबाट थप २० जनामा

बाँकेमा फेरी थपिए १० जना कोरोना संक्रमित
नेपागन्जमा, बाँके कोरोना संक्रमण शुन्यमा झरेको भनिएपनि बुधबार पुन: नेपागन्जमा कोरोना संक्रमित देखिएका छन । भेरी अस्पताल नेपालगन्जका अनुसार बुधबार नेपालगन्जका २ जना महिलामा कोरोना संक्रमण देखिएको हो । मंगलबार बेलुकासम्म बाँकेको नेपालगञ्ज उपमहानगरपालिका, डुडुवा

गण्डकीमा थपिए १३ जना कोरोना संक्रमित
काठमाडौं, गण्डकी प्रदेशमा थप १३ जनालाई कोरोना भाइरस (कोभिड १९) संक्रमण देखिएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार थपिएका संक्रमितमध्ये सबै कास्की हुन्। तीमध्ये १२ पुरुष र एक महिला छन्। यससँगै गण्डकीमा संक्रमितको संख्या एक हजार १२९

नेकपा स्थायी कमिटी बैठक फेरि स्थगित, असार २६ गते बस्ने
काठमाडौं, नेकपा कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक असार २६ गतेसम्म स्थगित भएको छ । नेकपाभित्रको जारी विवाद नमिलेका कारण बैठक असार २६ गतेसम्म स्थगित भएको हो । दुई अध्यक्ष केपीशर्मा ओली र पुष्पकमल दाहाल