व्यानर न्यूज Archive

काठमाडौंमा थपिए ६२ जना कोरोना संक्रमित
काठमाडौं उपत्यकामा आज (बुधबार) कोरोना भाइरसका ६२ जना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा भएको पीसीआर परीक्षणमा काठमाडौंका ५२ जना र ललितपुरका ५ जनामा संक्रमण पुष्टि भएको हो। भक्तपुरमा भने आज संक्रमित थपिएनन्। योसँगै उपत्यकामा संक्रमितको

पहिरो पिडितलाई युवा समाजसेवी कठायतले गरे नगद रु २ लाख ७० हजार सहयोग
सुर्खेत, युवा समाजसेवी तथा उद्यमी दिल बहादुर कठायतले कालिकोटका पहिरो पिडितलाई रु २ लाख ७० हजार नगद सहयोग गरेका छन । युवा समाजसेवी तथा उद्यमी कठायतले रु २ लाख ७० हजार नगद पहिराे पिडितलाई सहयोग गरेका

बुधबार थपिए ३८१ कोरोना संक्रमित, १३० जना डिस्चार्ज
काठमाडौँ, नेपालमा पछिल्लो २४ घण्टामा थप ३८१ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २१ हजार ३९० पुगेको छ। मन्त्रालयका प्रवक्ता डा.

बारा र पर्सामा एकै दिन १३३ जनामा कोरोना पुष्टि
बारा, पछिल्लो २४ घण्टामा बारा र पर्सामा एकै दिन अहिलेसम्मकै धेरै संक्रमित फेला परेका छन् । दुई जिल्लामा आज १३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणका क्रममा १३३

सप्तरीमा कोरोनाको जस्तै लक्षण देखिएका तीन जनाको मृत्यु
काठमाडौँ ,सप्तरीमा कोरोना भाइरसको जस्तै लक्षण देखिएका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मलेसियाबाट आएर होम क्वारेन्टिनमा रहेका १ जना र सप्तरीको छिन्नमस्ता अप्टिकलमा उपचार गराइरहेका २ जना पुरुष रहेका छन् । डेढ महिनाअघि

पर्सामा कोरोनाबाट थप दुईको मृत्यु, मृत्तकको संख्या १४ पुग्यो
पर्सा, पर्सामा कोरोना संक्रमणबाट आज (बुधबार) थप दुई जनाको ज्यान गएको छ । योसँगै पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ । १४ मध्ये १२ जना पर्साकै हुन् । वीरगञ्ज–१५ भिस्वा बस्ने ४६ बर्षका

सुनको भाउमा ऐतिहासिक रेकर्ड कायम
बुधबार, सुनको मूल्य एकतोलाको एक लाख भन्दा वढि कटेको छ। मंगलबार ९९ हजार ८ सयमा कारोबार भएको सुन आज एकै दिन १६ सयले बढेर एक लाख एक हजार चारमा पुगेर ऐतिहासिक रेकर्ड कायम गरेको हो। यसअघि
ओली-दाहालसहितका नेताहरूले आज छलफल गर्ने
काठमाडौं, सत्तारूढ नेकपाभित्र देखिएको विवाद समाधान गर्न आज पनि प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरूबीच छलफल हुने भएको छ। बालुवाटारमा वरिष्ठ नेता झलनाथ खनाल र नेकपा संसदीय दलका उपनेता

प्रेमीकै अगाडि प्रेमिकाको सामूहिक बलात्कार, दुई पक्राउ दुई फरार
भालुवाङ, दाङको देउखुरीमा प्रेमीकै अगाडि प्रेमिकाको सामुहिक बलात्कार भएको छ । राप्ती गाउँपालिका वडा नम्बर ३ नयाँबस्ती मसुरीयाकी १७ वर्षिया युवतीलाई राप्ती गाउँपालिका वडा नम्बर ४ का अन्दाजी २५/२६ वर्षका अर्जुन विक, सोही वडाका २७/२८ वर्षका

१२ जना कैदीमा कोरोना संक्रमण भेटिएपछि बाँके कारागार सिल
बाँके, कैदीमा कोरोना संक्रमण भएपछि बाँके कारागार सिल भएको छ । १२ जना कैदीमा कोरोना संक्रमण भएपछि बाँके कारागार सिल भएको हो । साथै इलाका प्रहरी कार्यालय कोहोलपुरका एकजना प्रहरीमा कोरोना भेटिएपछि बाँकेमा मंगलबार १३ जनामा

