व्यानर न्यूज Archive

निषेधाज्ञाबीच बर्दिबासमा प्रदर्शन

महोत्तरी, महोत्तरीको बर्दिबासमा निषेधाज्ञा लागू गरे पनि प्रदर्शन भइरहेको छ। जिल्ला प्रशासन कार्यालय महोत्तरीले बुधबार बिहान ९ बजेदेखि भोलि बिहानसम्मका लागि ५ जनाभन्दा भेला हुन नपाउने गरी निषेधाज्ञा जारी छ । तर, सडकमा प्रदर्शन भने भइरहेको छ

डिएसपी होटलबाट रंगेहात युवतीसँग समातिए

धनगढी, इलाका प्रहरी कार्यालय मालाखेतीका इन्चार्ज प्रहरी नायव उपरीक्षक डिएसपी भरतबहादुर चौधरी मंगलबार राति एकाएक सम्पर्कविहीन भएका थिए। राति ९ बजेपछि सम्पर्कविहीन भएपछि उनको खोजीका लागि जिल्ला प्रहरी कार्यालय कैलालीबाट ठूलो संख्यामा प्रहरी परिचालन भएको थियो।

उपत्यकामा ९४७ जना कोरोना संक्रमित

काठमाडौँ, उपत्यकामा ९४७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार काठमाडौंमा ६९२, भक्तपुरमा ६५ र ललितपुरमा १९० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित पुष्टि हुनेमा ४१० र ५३७ पुरुष

टाउकाको शल्यक्रिया गर्दा चिरियो पेट

विराटनगर, टाउकाको शल्यक्रिया गरिएपछि मृत्यु भएका मोरङको केराबारीका एक युवाको पेट चिरेको पाइएको छ । केराबारी गाउँपालिका–९ का ३० वर्षीय विक्की ऋषिदेवको शुक्रबार विराटनगरको नोबेल शिक्षण अस्पतालमा टाउकाको शल्यक्रिया गरिएको थियो । उनको उपचारका क्रममा शनिबार

मेरो देश

                                                नीति र नियम पखालीए । बाचाहरु तोडिए । सिद्धान्तका किताब हराए ।

प्रधानमन्त्री ओली ताप्लेजुङ प्रस्थान

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओली चीनको तिब्बत र नेपालको सीमा क्षेत्र निरीक्षणका लागि ताप्लेजुङतर्फ प्रस्थान गरेका छन् । उनी सोमबार बिहान पौने १० बजे सेनाको हेलिकोप्टरमार्फत् त्यसतर्फ गएका हुन् । उनी ताप्लेजुङका ओलाङचुङगोला, घुन्सा र इलामको जौबारी

चिनियाँ राजदूत प्रचण्डलाई भेट्न खुमलटार पुगिन्

काठमाडौं, नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छी सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेकी छन् । अध्यक्ष प्रचण्डलाई भेट्न सोमबार बिहान राजदूत यान्छी खुमलटार पुगेकी थिइन । नेकपामा पार्टी विवाद उत्कर्षमा पुगेको बेला प्रचण्ड

उपत्यकामा थप ९५७ जनामा कोरोना पुष्टि

काठमाडौँ, उपत्यकामा थप ९५७ जनामा कोरोना पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौँमा ७३३, भक्तपुरमा ५३ र ललितपुरमा १३१ संक्रमित थपिएका हुन् । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६६९ जनामा कोरोना

अध्यक्षले मात्रै होइन, हामीले पनि बोल्न पाउनुपर्छः भीम रावल

धनगढी, नेकपाका स्थायी कमिटी सदस्य भीम रावलले पार्टीका २ अध्यक्षले आफुहरुलाई वेवास्ता गरी अगाडि बढेको आरोप लगाएका छन् । पार्टीभित्रको अन्तरविरोधलाई लिएर अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले मात्रै आ–आफ्नो कुरा मात्रै अगाडि सारेको बताउँदै

उपत्यकामा ८९९ जना कोरोना संक्रमित

काठमाडौँ, उपत्यकामा ८९९ जना कोरोना संक्रमित थपिएका छन् । शनिबार संक्रमित पुष्टि हुनेमा ३८७ महिला र ५१२ पुरुष रहेका छन् । काठमाडौंमा ६८५, भक्तपुरमा ४९ र ललितपुरमा १६५ जना नयाँ संक्रमित थपिएका हुन् । देशभर शनिबार संक्रमित