व्यानर न्यूज Archive

नेपालमा थप २७० जनामा कोरोना पुष्टि
काठमाडौँ, नेपालमा थप २७० जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा २७० जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६९ हजार ४५० पुगेको

सुर्खेतमा साहित्यकारको हंगामा
आज शनिबारको दिन सबैको लागि शनिबार विशेष दिन । आजै मध्यपश्चिमाञ्चल विश्वविद्यालय साहित्य समाजको विशेष दिन। संस्थाको तेस्रो बार्षिक उत्सव । जाडो दिनको शुरुवात भयो भने अक्सर म धेरै नुहाउँदैन । मुस्किलले महिनामा एकपटक त्यही पनि

नेकपा स्थायी कमिटीको बैठक सुरु
काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव पक्षको स्थायी कमिटीको बैठक सुरु भएको छ । आइतबार दिउँसो १२ः३० बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बोलाइएको बैठक केहीबेर ढिला गरि सुरु भएको हो । आज बैठकमा समसामयिक राजनीतिक विषय,

सुदूरपश्चिममा कारोनाविरुद्ध १६ हजार खोप आउँदै
धनगढी, सरकारले सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा प्रयोग गर्नका लागि पहिलो चरणमा कोभिड–१९ विरुद्ध १६ हजार मात्रा यहाँ पठाउन लागेको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले सोमबार स्वास्थ्य मन्त्रालयबाट सो मात्रामा
राजपत्रको आधिकारिकताबारे संवैधानिक इजलासमा प्रश्न
काठमाडौं, प्रतिनिधिसभा विघटनसम्बन्धी सूचना छापिएको राजपत्रको आधिकारिकताबारे सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रश्न उठेको छ । नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल पक्षका नेताहरू कृष्णभक्त पोखरेल, शशि श्रेष्ठ, रामकुमारी झाँक्रीलगायतले राजपत्रको आधिकारिकता जाँच्न माग गर्दै सर्वोच्चमा निवेदन दिएका छन्

नेपालमा थप २३२ जनामा कोरोना पुष्टि
काठमाडौँ, नेपालमा थप २ सय ३२ जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा २ सय ३२ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २

शहीद सप्ताहको शुरु
काठमाडौँ, विगतका वर्षमा झैँ यस वर्ष पनि काठमाडौँ महानगरपालिकाले आजदेखि यही माघ १६ गतेसम्म सप्ताहव्यापी रूपमा शहीद दिवस मनाउन शुरु भएको छ । कार्यक्रमको पहिलो दिन आज टेकु मचलीस्थित शहीद शुक्रराज शास्त्रीलाई प्राणदण्ड दिइएको स्थानमा श्रद्धाञ्जलिसभा सम्पन्न

कर्मचारीको राजीनामा र अवकाश स्थानीय तहबाटै
काठमाडौँ, सरकारले स्थानीय तहका कर्मचारीको राजीनामा र अनिवार्य अवकाशपत्रको स्वीकृत स्थानीय तहैबाट गर्ने व्यवस्था गरेको छ ।सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गर्दै कर्मचारी समायोजन ऐन–२०७५ अनुसार स्थानीय तह समायोजन भएका र सोही ऐनअनुसार

केही महिनामै कोरोनालाई पराजित गर्नेछौँः प्रधानमन्त्री ओली
काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले केही महिनामै कोरोनालाई पराजित गर्ने बताएका छन् । १४ माघबाट खोप अभियान सुरु गरेर कोभिड परास्त अभियानको सुरुवात गरिने उनको भनाइ रहेको छ । सशस्त्र प्रहरी बलको २०औँ स्थापना दिवसको अवसरमा

नेपालमा थप ३०२ जनामा कोरोना पुष्टि
काठमाडौँ, नेपालमा थप ३०२ जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ३०२ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६८ हजार ९४८ पुगेको

