राजनीति Archive

कोहलपुरका नव निर्वाचित जनप्रतिनिधिहरुले लिए सपथ

कोहलपुर, कोहलपुर नगरपालिकाले नव निर्वाचित जनप्रतिनिधिहरुको सपथ ग्रहण तथा स्वागत कार्यक्रम सम्पन्न गरेको छ ।सपथ ग्रहण कार्यक्रमलाई कोहलपुर नगरपालिकाका नव निर्वाचित प्रमुख पुर्ण प्रसाद आचार्यले उप-प्रमुख संगिता सुवेदी र १५ वटै वडाका वडाध्यक्ष, सदस्यहरुलाई सपथ ग्रहण

कोहलपुरको मेयरमा कांग्रेसका पुर्ण आचार्य बिजयी

कोहलपुर, बाँके जिल्लाको कोहलपुर नगरपालिकाको मेयरमा नेपाली काग्रेसका युवा नेता पुण प्रसाद आचार्य बिजयी भएका छन् ।उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका खिल प्रसाद भुसाललाई १ हजार ९ सय २९ को मतान्तरले पराजित गर्दै मेयरमा बिजयी

सुवेदीसहित ५ जनालाई एआईजीमा बढुवा गर्न सिफारिस

काठमाडौं, नेपाल प्रहरीका पाँच जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरू प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका लागि सिफारिस भएका छन् ।गृह मन्त्रालयमा सोमबार बसेको बढुवा समितिको बैठकले डीआईजी उत्तमराज सुवेदीसहित पाँच जनालाई एआईजीमा बढुवा गर्न सिफारिस

लोकतन्त्रको खोलभित्र दलालतन्त्र

नेपालको संविधान २०७२ का अनुसार नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक देश हो । तर यो तथ्य संविधानमा मात्रै सिमित छ । ब्यबहारिक रूपमा दलाल एवं नोकरशाही पुँजीवाद र सामन्ती संस्कृतिको राज्यसत्ता कायम छ । यसको अर्थ नेपालमा

सत्ता गठबन्धनमा सकस

काठमाडौं, स्थानीय तह निर्वाचनको पुरै परिणाम नआउँदै सत्ता गठबन्धन धरमराएको छ। सत्ता गठबन्धनमा रहेका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी (नेकपा एस) र जसपाका नेताहरू चुनावी परिणामलाई लिएर आरोप प्रत्यारोपमा उत्रिन थालेका छन्। अहिलेसम्म

बाँकेको जानकी गाउँपालिकामा काँग्रेस बिजयी

नेपालगन्ज, बाँकेको जानकी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा नेपाली काँग्रेस विजयी भएको छ । अध्यक्षमा कांग्रेसका छब्बन खाँले ६ हजार ६ सय ५३ मत र उपाध्यक्षमा नेपाली कांग्रेसकी राम प्यारी यादवले ६ हजार ९ सय ९

यौन हिंसाको घटनाबारे दोषीलाई कानुनी दायरामा ल्याउन सभामुखको निर्देशन

काठमाडौं, सभामुख अग्निप्रसाद सापकोटाले सामाजिक सञ्जालमा ‘भाइरल’ यौनहिंसाको घटनाको सम्बन्धमा छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन सरकारलाई निर्देशन दिएका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले सामाजिक सञ्जालमा एक युवतीले आफूलाई बलात्कार भएको

पञ्चदेवल बिनायक नगरप्रमुखमा अम्बिका चलाउने बिजयी

अछाम, जिल्लाको पञ्चदेवल बिनायक नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेकि युवा नेतृ अम्बिका चलाउने बिजयी भएकी छन् । निवर्तमान नगर-उपप्रमुख तथा नेपाली कांग्रेस सुदुरपश्चिम प्रदेशको सहमहामन्त्री समेत रहेकी चलाउनेले ३ हजार ६ सय ५३ मत

डुङ्गेश्वर २ को वडाध्यक्षमा कांग्रेसका बिष्ट निर्वाचित

दैलेख, जिल्लाको ढुङ्गेश्वर गाउँपालिका वडा न २ को वडाध्यक्षमा नेपाली कांग्रेसमा उम्मेदवार याम बहादुर बिष्ट निर्वाचित भएका छन् । कांग्रेसका युवा नेता समेत रहेका बिष्टले नेकपा एमालेका उम्मेदवार राजु कुमार केसीलाई २ सय २२ को फराकिलो

शिवालयको उपाध्यक्षमा २४ वर्षीया शाही निर्वाचित

जाजरकोट, जिल्लाको शिवालय गाउँपालिकाको उपाध्यक्षमा २४ वर्षीया गीता शाही निर्वाचित भएकी छन् । नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेकी शाहीले नेकपा एमालेकी नैनसरा शाहीलाई २४० मतान्तरले पराजित गर्दै विजयी भएकी हुन् । निर्वाचित शाहीले २६५९ मत ल्याउँदा एमालेकी