राजनीति Archive

ओलीको आलोचना गरेको भन्दै एमालेद्धारा संसद् अवरोध

काठमाडौँ, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ । अध्यक्ष केपी शर्मा ओलीको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले आलोचना गरेको भन्दै एमालेका सांसदहरूले प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेका हुन् ।प्रतिनिधिसभाको शुक्रबारको बैठकमा

बालेन साहसँग सहकार्य गर्न तयार छुः माधव नेपाल

काठमाडौं, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले काठमाडौं महानगरपालिकालाई उत्कृष्ट सहर बनाउनेलगायतका विषयमा नवनिर्वाचित मेयर बालेन साहसँग सहकार्य गर्न आफ्नो पार्टी तयार रहेको बताएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले लोकप्रिय मतसहित काठमाडौंको मेयरमा निर्वाचित साहलाई बधाई दिँदै

कञ्चनजंघामा दुई मानव अस्थिपञ्जर भेटिए

काठमाडौँ, नेपाली सेनाले कञ्चनजंघा हिमालको आधार शिविरमा पहिचान हुन नसकेका दुइटा मानव अस्थिरपञ्जर फेला पारेको छ । सैनिक मुख्यालयका अनुसार, सफा हिमाल अभियानका क्रममा त्यहाँ पुगेको सफाई टोलीले अस्थिरपञ्जर फेला पारेको हो । सैनिक प्रवक्ता नारायण

अनेरास्ववियृ क्रान्तिकारी पुर्नगठन, संयोजकमा मिलन राई

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) को संयोजकका मिलन राई चयन भएका छन् ।अनेरास्ववियू (क्रान्तिकारी) को बुधबार देखी सुरु भएको केन्द्रीय समितीको विशेष बैठकले सङ्गठनको केन्द्रीय संयोजकमा मिलन राई,

कोहलपुरका नव निर्वाचित जनप्रतिनिधिहरुले लिए सपथ

कोहलपुर, कोहलपुर नगरपालिकाले नव निर्वाचित जनप्रतिनिधिहरुको सपथ ग्रहण तथा स्वागत कार्यक्रम सम्पन्न गरेको छ ।सपथ ग्रहण कार्यक्रमलाई कोहलपुर नगरपालिकाका नव निर्वाचित प्रमुख पुर्ण प्रसाद आचार्यले उप-प्रमुख संगिता सुवेदी र १५ वटै वडाका वडाध्यक्ष, सदस्यहरुलाई सपथ ग्रहण

कोहलपुरको मेयरमा कांग्रेसका पुर्ण आचार्य बिजयी

कोहलपुर, बाँके जिल्लाको कोहलपुर नगरपालिकाको मेयरमा नेपाली काग्रेसका युवा नेता पुण प्रसाद आचार्य बिजयी भएका छन् ।उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका खिल प्रसाद भुसाललाई १ हजार ९ सय २९ को मतान्तरले पराजित गर्दै मेयरमा बिजयी

सुवेदीसहित ५ जनालाई एआईजीमा बढुवा गर्न सिफारिस

काठमाडौं, नेपाल प्रहरीका पाँच जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरू प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका लागि सिफारिस भएका छन् ।गृह मन्त्रालयमा सोमबार बसेको बढुवा समितिको बैठकले डीआईजी उत्तमराज सुवेदीसहित पाँच जनालाई एआईजीमा बढुवा गर्न सिफारिस

लोकतन्त्रको खोलभित्र दलालतन्त्र

नेपालको संविधान २०७२ का अनुसार नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक देश हो । तर यो तथ्य संविधानमा मात्रै सिमित छ । ब्यबहारिक रूपमा दलाल एवं नोकरशाही पुँजीवाद र सामन्ती संस्कृतिको राज्यसत्ता कायम छ । यसको अर्थ नेपालमा

सत्ता गठबन्धनमा सकस

काठमाडौं, स्थानीय तह निर्वाचनको पुरै परिणाम नआउँदै सत्ता गठबन्धन धरमराएको छ। सत्ता गठबन्धनमा रहेका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी (नेकपा एस) र जसपाका नेताहरू चुनावी परिणामलाई लिएर आरोप प्रत्यारोपमा उत्रिन थालेका छन्। अहिलेसम्म

बाँकेको जानकी गाउँपालिकामा काँग्रेस बिजयी

नेपालगन्ज, बाँकेको जानकी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा नेपाली काँग्रेस विजयी भएको छ । अध्यक्षमा कांग्रेसका छब्बन खाँले ६ हजार ६ सय ५३ मत र उपाध्यक्षमा नेपाली कांग्रेसकी राम प्यारी यादवले ६ हजार ९ सय ९