राजनीति Archive

अखिल (क्रान्तिकारी) बाँकेको संयोजकमा कमल बस्याल चयन

नेपालगन्ज, धर्मेन्द्र बास्तोला ‘कन्चन’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल (क्रान्तिकारी) जिल्ला समितीको बाँकेको संयोजकमा कमल बस्याल चयन भएका छन् ।अखिल (क्रान्तिकारी) केन्द्रीय सचिबालय सदस्य डिबि शाहीको उपस्थितिमा शनिबार सम्पन्न सङ्गठनको विशेष बैठकले बस्यालको संयोजकत्वमा

नयाँ दिल्लीमा प्रचण्ड : आज र भोलि यस्तो छ ‘सेड्युल’

काठमाडौं, भारतको नयाँ दिल्लीमा रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार र आइतबार उच्चस्तरीय भेटवार्तामा व्यस्त रहने भएका छन्। प्रचण्डले शनिबार भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष जगतप्रकाश नड्डासँग भेटवार्ता गर्ने कार्यक्रम छ। भेट

जानकी गाउँपालिकाको बजेट ५९ करोड ५३ लाख ५९ हजार

नेपालगन्ज, जानकी गाउँपालिकाले आर्थिक बर्ष २०७९/८० बजेट पारित गरेको छ । ५९ करोड ५३ लाख ५९ हजारको बजेट पारित भएको हो । १२औं गाउँसभाबाट बजेट पारित भएको हो ।गाउँपालिकाका अध्यक्ष छब्बन खाँको सभाध्यक्षमा बसेको गाउँसभाले विभिन्न

राप्रपा फुटाउने योजनामा धक्का, लिङ्देनलाई राणाको साथ

काठमाडौं,राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० फुटाउन खोज्ने प्रयासमा गम्भीर धक्का लागेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यक्षमता माथि प्रश्न उठाउँदै केही नेताहरुले सकभर लिङ्देनलाई हटाउने नभए पार्टी नै विभाजन गर्नेसम्मको कसरत गरेका थिए । यसका लागि पार्टी

के प्रोक्सी युद्ध वास्तविकतामा बदलिन सक्छ ?

आठ वर्षपछि रुस—युक्रेन युद्धको आक्रामकतामा भीषण वृद्धि भएको छ । पहिलो सन् २०१४ मा ‘मिन्स्क शान्ति सम्झौता’ भएसँगैे केही समय सिथिल भएको युद्ध गत २४ फेब्रुअरीदेखि झनै भयानक भएको छ । बीबीसीका अनुसार फेब्रुअरी १८ का

नयाँ पार्टी खोल्दै बाबुराम

काठमाडौं, अन्ततः जनता समाजवादी पार्टी (जसपा) दोस्रोपटक विधिवत रुपमा फुट्ने भएको छ । जसपाको संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र उनीनिकट नेताहरु नयाँ पार्टी खोल्ने निष्कर्षमा पुगेका हुन् । ‘अब हामी नयाँ पार्टी खोल्ने निष्कर्षमा पुगेका

जसपा संघीय परिषद् अध्यक्षमा अशोक राई

काठमाडौँ — जनता समाजवादी पार्टीको संघीय परिषद् अध्यक्षमा अशोक राई चयन भएका छन् । पर्साको वीरगन्जमा बसेको केन्द्रीय समितिको बैठकबाट यसअघिका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई पदमुक्त गर्दै राईलाई सोही पदको जिम्मेवारी दिएको हो । संघीय

जसपाका संघीय परिषद् अध्यक्ष भट्टराईसहित ९ जना पदमुक्त

काठमाडौँ, जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईसहित ९ केन्द्रीय नेतालाई पदमुक्त गरेको छ । पार्टी विभाजनको लागि भूमिका खेलेको आरोप लगाउँदै वीरगन्जमा बसेको केन्द्रीय समिति बैठकले बिहीबार भट्टराई पक्षका नेतालाई कारबाहीसहित

नागरिकता विधेयकलाई चुनावको मञ्च बनाउन खोजियो : भीम रावल

काठमाडौं, नेकपा एमालेका सांसद भीम रावलले सरकारले संसदीय समितिबाट पास भइसकेको नागरिकता विधेयकलाई फिर्ता लिएर चुनावी मञ्च बनाउन खोजेको आरोप लगाएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा सरकारले हालै ल्याएको नागरिकता सम्बन्धी विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद

श्रीलंकाको यात्रा नगर्न यी देशले गरे आफ्ना नागरिकलाई अनुरोध

एजेन्सी, बेलायत, सिंगापुर र बहराइनले आफ्ना नागरिकहरूलाई श्रीलंकाको गैर–आवश्यक यात्रा नगर्न आग्रह गरेका छन् । अभूतपूर्व आर्थिक संकटबीच देशमा ठूलो विरोध प्रदर्शन भइरहेका बेला ती देशले अत्यावश्यक अवस्थामा बाहेक श्रीलंकाको भ्रमण नगर्न आफ्ना नागरिकलाई अनुरोध गरेका