राजनीति Archive

गठबन्धनको सरकार २० वर्ष चलाएर देशको मुहार फेर्ने योजनामा छौँ : देउवा
डडेल्धुरा, प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा सरकारको विरोध भएको झोकमा केपी शर्मा ओलीले संसद् विघटन गरेको आरोप लगाएका छन्। गृहजिल्ला डडेल्धुराको भागेश्वर गाउँपालिकाको बोगटामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सरकारको विरोध भएकै

माओवादीका प्रदेश उपाध्यक्ष पदमुक्त
रोल्पा । सत्तारुढ गठबन्धनको बागी उम्मेदवारलाई मत मागेको भन्दै नेकपा माओवादी केन्द्रले लुम्बिनी प्रदेश उपाध्यक्ष वीरबहादुर खत्रीलाई कारबाही गरेको छ । माओवादीको लुम्बिनी प्रदेश समितिले खत्रीलाई जिम्मेवारीबाट हटाएको हो । रोल्पाको गंगादेव गाउँपालिकाका पूर्व अध्यक्ष समेत

नेपालगन्जका दर्जन युवाहरु जसपामा प्रवेश, पुर्वमन्त्री राईले गरे स्वागत
नेपालगन्ज, बाँके नेपालगन्जका दर्जनौं युवाहरु जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन ।उपेन्द्र यादवको नेतृत्वमा रहेको जनता समाजवादी पार्टी नेपालले आइतवार नेपालगन्जमा दर्जनौं युवाहरु बिभिन्न पार्टी परित्याग गरेर जसपामा प्रदेव गरेका हुन् । इबरार हल्वाइ, मोहोम्म्द

मंसिर १ देखि ५ गतेसम्म बिदा दिने त्रिविको निर्णय
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा सदस्यका लागि हुने निर्वाचनका कारण मंसिर १ देखि ५ गतेसम्म बिदा दिने भएको छ । त्रिवि सूचना तथा जनसम्पर्क महाशाखाले सूचना जारी गर्दै मंसिर

विप्लव नेकपाका जिल्ला नेता सहित २० जना नेकपा बहुमतमा प्रवेश
धनगडी, नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका जिल्ला नेता सहित २० जना धर्मेन्द्र बास्तोला ‘कन्चन’ नेतृत्वको नेकपा (बहुमत) मा प्रवेश गरेका छन् । शुक्रबार एक औपचारिक पार्टी प्रवेश कार्यक्रमका बिचमा विप्लव नेकपाका कैलाली जिल्ला

भ्रष्टाचारीमाथि ‘डोजर’ चलाउने इच्छा छ : राजेन्द्र लिङ्देन
काठमाडौं, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले तीन दशकदेखि मुलुकको नेतृत्व गर्ने ठूला राजनीतिक दल र व्यवस्था असफल भएको टिप्पणी गरेका छन् । शुक्रबार काठमाडौंको वसन्तपुरमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले ठूला राजनीतिक दलको नेतृत्व र व्यवस्था

जसपाका यादवले मागे कांग्रेस उम्मेदवारलाई मत
रौतहट – जनता समाजवादी पार्टी नेपालका नेताहरुले पार्टी नीति विपरीत चुनावी अभियानमा जुटेका छन्। जसपा रौतहटका जिल्ला अध्यक्षले पार्टी परित्याग गरेको केही दिन नबित्दै जसपाका अर्का प्रभावशाली नेता अनिल यादवले खुलेर काङ्ग्रेसलाई समर्थन गरेका छन्। यादवले

एमालेलाई जिउँदै टोक्ने कोसिस भयो : अध्यक्ष ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनलाई हुँडारको संज्ञा दिएका छन् । शुक्रबार सुनसरीको धरानमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले पछिल्लो पटक वामपन्थी आन्दोलन थिति विधिअनुसार नचलेको भन्दै एमाले जनताको पार्टी भएकाले

प्रकाशमानलाई भोट माग्दै बाबुरामले भने- ‘उहाँ योग्य हुनुहुन्छ’
काठमाडौँ , पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नेसपा) का संयोजक डा बाबुराम भट्टराई कांग्रेस नेता प्रकाशमान सिंहलाई भोट माग्न हिँडेका छन् । काठमाडौं १ मा कांग्रेसका उम्मेदवारसिंहलाई मत माग्दै भट्टराईले संविधान कार्यान्वयन र विकासका लागि सत्ता
चुनाव नयाँ, एजेण्डा पुरानै
काठमाडाैँ, निर्वाचनमा जनताको मत आफ्नो पक्षमा तान्न प्रायः सबै राजनीतिक दलले स्थायित्व, सुशासन, समृद्धि र शान्ति सुव्यवस्था सम्बन्धी मुद्दालाई नै प्रमुखताका साथ उठाएको पाइएको छ।मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलले

