राजनीति Archive

नेपालगन्जमा नागरिकता विधेयक विषयक अन्तरक्रिया हुदैँ

नेपालगन्ज, बाँकेको नेपालगन्जमा राष्ट्रघाती नागरिकता विधेयक विषयक अन्तरक्रिया कार्यक्रम हुने भएको छ । नागरिकता विधेयकको बिरुद्ध संघर्ष गरिरहेको मोहन वैध्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), धर्मेन्द्र बास्तोला ‘कन्चन’ नेकपा (बहुमत) लगायतका राजनीति दल तथा मोर्चाहरुले शुक्रवार नेपालगन्जमा

जानकी गाउँपालिकामा छोरी जीवन बिमा कार्यक्रम लागु

नेपालगन्ज, जानकी गाउँपालिकाले ‘छोरी जीवन बीमा कार्यक्रम’ लागु गरेको छ । गाउँपालिकाले ‘छोरी कल्याण कार्यक्रम’ अन्तर्गत ‘छोरी जीवन बीमा कार्यक्रम’ शुरु गरिएको जनाएको छ ।छोरी जीवन बीमा कार्यक्रमका लागि २०७९ भादौ २४ गते बसेको बसेको गाउँ

गठबन्धनका शीर्ष नेताको बैठक बस्दै

काठमाडौं, सत्तारुढ पाँच दलीय  गठबन्धनका  शीर्ष  नेताहरूको बैठक सोमबार बिहान बस्दैछ । सिट बाँडफाँटमा औपचारिक सहमतिको कार्यविधि तयार  गर्न  शीर्ष  नेताहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा विहान ८ बजे बस्न लागेको हो । एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ

गठबन्धन बैठक स्थगित, शनिबार ४ बजे बस्‍ने

काठमाडौं, शुक्रबार बसेको गठबन्धन बैठक स्थगित भएको छ। नेताहरुको व्यस्थताका कारण शनिबार ४ बजे बस्‍नेगरी बैठक स्थगित भएको हो।प्रधानमन्त्री शेरबहादुर देउवा चितवनमा रहेको र चितवनबाट फर्के लगत्तै इन्द्रजात्रा र मन्त्रीपरिषद् बैठकमा सहभागी हुने कार्यक्रम र माधवकुमार नेपालको पनि

विप्लव नेकपा सल्यानको सेक्रेटरीमा चन्द

दाङ्ग, नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सल्यानको जिल्ला सेक्रेटरीमा मदन चन्द चयन भएका छन् । सल्यानको श्रीनगरमा बिहीबार सम्पन्न छैठौँ जिल्ला सम्मेलनले चन्दको नेतृत्वमा ३५ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेको हो । उनी

सी जिनपिङ र भ्लादिमिर पुटिनबीच भेटवार्ता हुदैँ

एजेन्सि, चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच अर्को हप्ता उज्वेकिस्तानमा भेट हुने भएको छ ।  रुसी सरकारी समाचार एजेन्सी ताससँगको कुराकानीमा बेइजिङका लागि रुसी राजदूत आन्द्रे डेनिसोभले बुधबार यो जानकारी दिएका हुन् ।डेनिसोभका

महेश बस्नेतसँग भिडदैँ वाईसीएल इञ्चार्ज दिपशिखा

काठमाडौं । नेकपा माओवादी केन्द्र भक्तपुरले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि उम्मेदवार सिफारिस गरेको छ ।सोमबार बसेको जिल्ला समन्वय समितिको बैठकले भक्तपुर–२ मा वाईसीएल इञ्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’लाई एकल रुपमा सिफारिस गरेको छ । यो

निर्वाचनमा महिला सहभागीता बढाउन छलफल

नेपालगन्ज, निर्वाचनमा महिलाहरुको अर्थपूर्ण सहभागिता बढाउनको लागि नेपालगन्जमा आज छलफल गरिएको छ । फातिमा फाउन्डेसनको आयोजना तथा संकल्प र महिला गैरसरकारी संस्था महासंघको सहकार्यमा उक्त छलफल गरिएको हो ।मंसिर ४ गतेको प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा

नेपालगन्ज उपमहानगरपालिका-४ को १ सय दिने प्रगति प्रतिवेदन सार्बजनिक

नेपालगन्ज, बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा न.४ द्धारा १ सय दिनको प्रगति प्रतिवेदन सार्वजनिक गरिएको छ । स्तानिय तहको निर्वाचनबाट निर्वाचित भएर नयाँ जनप्रतिनिधि आए देखि हाल सम्म उपमहानगरपालिका वडा नं. ४ ले गरेको १ सय दिने

सिद्धार्थ क्याम्पसका दुईवटा बसहरु माथी तोडफोड

कपिलवस्तु, नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अनरास्ववियू (क्रान्तिकारी)ले सिद्धार्थ बहुमुखी क्याम्पसका दुई वटा बसहरु माथी तोडफोड गरेको छ ।गएराती भएको उक्त तोडफोडको घटनाको जिम्मेवारी लिदैँ सङ्गठनका केन्द्रीय सचिबालय सदस्य तथा लुम्बिनी प्रदेेश इन्चार्ज नवीन खड्काले विज्ञप्ति