राजनीति Archive

रेशम चौधरीका बुबा लालवीर नागरिक उन्मुक्ति पार्टीमा प्रवेश
काठमाडौं । बर्दिया निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लालवीर चौधरी नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन् । सो पार्टीका संरक्षक रेशम चौधरीका बुबा समेत रहेका चौधरी औपचारिकरूपमै पार्टी प्रवेश गरेका हुन् । मंसिर ४

प्रधानमन्त्रीका लागि देउवा र प्रचण्डबीच हानथाप
काठमाडौं, राष्ट्रपतिबाट सरकार गठन आह्वान भएको तेस्रो दिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसदीय दलको नेतामा निर्वाचित भए। उनले गगन थापालाई ३९ मतान्तरले पराजित गर्दै छैटौंपटक प्रधानमन्त्री बन्ने बाटो खुला बनाए। तर उनका लागि तगारो बनेका

रवि लामिछाने विरुद्धको मुद्दामा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार
काठमाडौं, नागरिकता विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्धको मुद्दा अन्तरिम आदेश दिन सर्वोच्च अदालतले अस्वीकार गरेको छ । बुधबार पाँच न्यायाधीश संलग्न संवैधानिक इजलासले लामिछाने विरुद्धको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो

एमाले संसदीय दलको नेतामा ओली चयन
काठमाडौं, नेकपा एमालेका पार्टी अध्यक्ष केपी शर्मा ओली संसदीय दलको नेता चयन भएका छन् । मंगलबार बसेको एमाले संसदीय दलको बैठकमा उपाध्यक्ष विष्णु पौडेलको प्रस्ताव र सुवास नेम्वाङको समर्थनमा अध्यक्ष ओलीलाई दलको नेतामा सर्वसम्मत चयन गरिएको

२३ एसपीको काज सरुवा, बाँकेमा सन्तोषसिंह राठौर
काठमाडौं । प्रहरी प्रधान कार्यालयले २३ प्रहरी उपरीक्षक (एसपी) को काज सरुवा गरेको छ । नक्सालले निकालेको काज सरुवा सूचीअनुसार काठमाडौं उपत्यका अपराध अनुसन्धन कार्यालयका दुर्गाराज रेग्मीलाई जिल्ला प्रहरी कार्यालय झापा पठाइएको छ । यस्तै नेपाल

यी हुन् मन्त्रिपरिषद बैंठकका आठ निर्णयहरु
काठमाडौं । सरकारले निलगिरी खोला १ र २ जलविद्युत आयोजनाको २२० के.भि प्रशारण लाइन निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने भएको छ ।\ आज (सोमबार) मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै सूचना सञ्चार तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर

नेपाल प्रहरीका नौं डीएसपीको काज सरुवा, को–कहाँ पुगे ?
काठमाडौं । नेपाल प्रहरीका नौं प्रहरी नायब उपरीक्षक (डीएसपी) हरूको काज सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागले सोमबार सूचना निकाल्दै नौं डीएसपीहरूको आवश्यकताअनुसार काज सरुवा गरेको जनाएको छ । हेर्नुस् सरुवा सूची

एजेण्डामा सहमति भए हामी सरकारमा जान्छौं : अध्यक्ष लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारमा जाने वा नजाने भन्ने विषयमा पार्टीभित्र छलफल शुरु भएको बताएका छन् । आज (सोमबार) निर्वाचन आयोगले गरेको जलपान समारोहपछि सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रपतिले सरकार गठनको

यी हुन् एमाले प्रदेश समानुपातिक सांसद
नेकपा एमालेले समानुपातिक सांसद चयन गरेको छ। समानुपातिकतर्फ सबैभन्दा बढी मत प्राप्त गरेको सो पार्टीले ३४ जना सांसद चुनेको हो। आदिवासी जनजातितर्फ देवीप्रसाद भट्टचन, हेमराज राई, कालुराम राई, नैनकला थापा मगर, सूर्यकुमारी श्रेष्ठ, उर्मिला थेवे, ईश्वरी

यी हुन् माओवादी केन्द्रका १४ समानुपातिक सांसद
काठमाडौं, नेकपा माओवादी केन्द्रले १४ जना समानुपातिक सांसदको सूची निर्वाचन आयोगसमक्ष पेस गरेको छ। माओवादीले पेस गरेको सूचीमा आदिवासी महिलातर्फ दुर्गा राई, मिना तामाङ, उर्मिला माझी पौडेल, छिरिङ ल्यामु लामा तामाङ परेका छन्। त्यस्तै खस आर्य