राजनीति Archive

गठबन्धनको जीत निश्चित छ : आरजु

काठमाडौँ- नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सत्तारुढ गठबन्धनको जीत सुनिश्चित रहेको दाबी गरेकी छिन् । आइतबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै डा. देउवाले गठबन्धनबाट अधिकांश बागी उम्मेदवारले उम्मेदवारी

जनतासँग गरेका बाचा खेर जान दिदैनौँ : मन्त्री गहतराज

कोहलपुर । पाँच दलिय (बाम-लोकतान्त्रीक) गठबन्धका तर्फबाट बाँके निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार एवं युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले गठबन्धनका उम्मेदवारहरु सक्षम, सालिन र परिपक्क भएकोले ढुक्कसँग जनतामा भोट माग्न जान आग्रह

विप्लवको युवा सङ्गठनका बाँकेका नेता सहित २२ जना जसपामा प्रवेश

नेपालगन्ज, नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको युवा सङ्गठन बाँकेका नेता लक्ष्मण सोनी सहित २२ जना जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन ।उपेन्द्र यादवको नेतृत्वमा रहेको जनता समाजवादी पार्टी नेपालले आइतवार नेपालगन्ज

20th Congress of the Chinese Communist Party and the world

 In the neighboring People’s Republic of China, the long-awaited 20th National Congress of the ruling Communist Party of China was recently held in Beijing. China’s current and future course was  charted at the week-long (October 16-22)

पुर्व मन्त्री राईको प्रतिस्पर्धिलाई चुनौती – ‘रामलिला मैदानमा बहस गरौँ’

बाँके, नेपाल सरकारका निवर्तमान भौतिक पुर्वाधार तथा यातायात मन्त्री तथा जनता समाजवादी पार्टीबाट प्रतिनिधि सभाको लागी उम्मेदवारी दिएका नेता मोह्म्मद इस्तियाक राईले आफ्नो प्रतिस्पर्धीहरुलाई खुला रुपमा सार्बजनिक बहसका लागी चुनौती दिएका छन् । शनिबार नेपालगञ्जको म्याजेस्टिक

कर्णालीमा पुरानै एजेण्डा, पूरानै उम्मेदवार

सुर्खेत,  जाजरकोट बारेकोट गाउँपालिका–९ सक्लाको लेकमा टेलिफोनको टावर जडान भएको ६ वर्षभन्दा बढी भयो । अब यो टावर सञ्चालनमा भए साविकको सक्ला गाविसका सबै सर्बसाधारण सञ्चार सेवासँग जोडिने छन् । टावर सञ्चालनका लागि पटक , पटक

माओवादी केन्द्र बाँके क्षेत्र नम्बर २ को प्रचारप्रसार कार्यालय उद्घाटन

नेपालगन्ज, नेकपा माओवादी केन्द्र बाँके जिल्लाको क्षेत्र नम्बर २ को प्रचारप्रसार कार्यलय उद्घाटन गरिएको छ । स्थानीय नेता तथा कार्यकर्ता र समर्थकहरुको उपस्थितिमा गरिएको उद्घाटन समारोहमा नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश प्रत्येक्ष प्रदेश सभा सदस्यका उम्मेदवार

निर्वाचनपछि गठबन्धन दलको सरकार बन्छ : देउवा

काठमाडौँ, प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचनपछि गठबन्धन दलको सरकार बन्ने दाबी गरेका छन् । शनिबार विराटनगरमा आयोजित लोकतान्त्रिक बाम गठबन्धनको संयुक्त भेलालाई सम्बोधन गर्दै देउवाले समावेशी संविधानको रक्षाका लागि गठबन्धन निर्माण भएकाले निर्वाचनपछि

इमरान खान पाँच वर्ष चुनाव लड्न नपाउने

इस्लामाबाद , पाकिस्तानको निर्वाचन आयोगले पूर्वप्रधानमन्त्री इमरान खानलाई आगामी पाँच वर्ष चुनाव लड्न नपाउने गरी लगाएको छ। गठबन्धन सरकारले विदेशी प्रतिष्ठित व्यक्तिहरूबाट पाएको उपहार बिक्रीबाट प्राप्त रकमको विवरण सार्वजनिक नगरेको आरोप लगाउँदै उक्त आदेशको माग गरेको

प्रधानमन्त्रीसहित गठबन्धनका शीर्षनेताहरु जनकपुरधाम आउँदै

जनकपुर, प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित पाँचदलीय गठबन्धनका शीर्षनेताहरु आज मधेस प्रदेशको राजधानी जनकपुरधाम आउँदै छन्। गठबन्धनमा आबद्ध दलका मधेस प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवासहित गठबन्धनका शीर्षनेताहरु जनकपुरधाम आउन लाग्नुभएको कांग्रेस