राजनीति Archive

कालिकोटमा प्रहरी र स्थानीय महिलाबीच झडप

कालिकोटको मालकोटमा प्रहरी र स्थानीयवासीबीच आज साँझ झडप भएको छ । प्रहरीले गाउँ घेरा हालेर तीन जना युवाहरुलाई गिरफ्तार गरेर लिएपछि स्थानीय महिला बृद्धबृद्धाहरु प्रहरी चौकीमै पुगेपछि झडप भएको हो । मालकोटको सल्लारुख गाउँ घेरा हालेर

राजपाको घोषणापत्र : उमेर पुगेका युवतीलाई विवाहमा सुनको मंगलसुत्र !

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। महोत्तरीको जलेश्वरमा बिहीबार सार्वजनिक गरिएको घोषणापत्रमा राजपाले कृषकलाई सहुलियत ऋणदेखि उमेर पुगेर विवाह गर्ने महिलालाई मंगलसुत्र दिनेसम्मको विषय उल्लेख गरेको

निर्वाचन नजिकिदै,मतदाताको लस्कर मजदुरी गर्न भारततर्फ

महाबु गाउँपालिका–६, रानीवन दैलेखका ५२ वर्षीय शेरबहादुर सिंह बुधबार नेपाल–भारत सीमानाका जमुनाह हुँदै भारत पसे । उनका साथमा ८ जना दैलेखी पनि सिमलातर्फ लागे । निर्वाचन नजिकिए पनि यो नाका हुँदै मजदुरीका लागि बिदेसिनेको संख्या दिनहुँ

सरकारले समातेका अधिकां‌श सर्वसाधारण नागरिक , सङ्ख्या मात्र देखाउँदै प्रहरी

निर्वाचनलार्इ शान्तिपूर्ण बनाउने र उम्मेदवारकाे सुरक्षा गर्नेभन्दै सरकारले देशभर सर्वसाधारण नागरिकमाथिकाे धरपकडलार्इ तीब्र बनाएकाे छ । साे क्रममा नेपाल प्रहरीले अहिलेसम्म ३०० जना गिरफ्तार गरेकाे जनाएकाे छ ।तर, गिरफ्तार गरिएका अधिकांश व्यक्तिहरु नेत्रविक्रम चन्द ‘विप्लव’काे नेतृत्वमा

निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै सरकार

प्रमुख जिल्ला अधिकारी जिल्लाकाे प्रमुख जिम्मेवार व्यक्ति हाे । तर, शेरबहादुर देउवा नेतृत्वकाे गठबन्धन सरकारले सिडिअाेकाे बेइज्जत गरेकाे टिप्पणी भएकाे छ । सामान्य कर्मचारी जस्ताे गरी जिल्लाकाे सिडियाेलार्इ बेइज्जत गरेकाे भन्दै सरकारकाे निकै अालाेचना भएकाे छ

यसरी गरेका थिए रविन्द्र मिश्रले नेपाललाई भारतमा गाभ्ने षड्‍यन्त्र

विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रलाई चुनाव मुखमा नेपाललाई भारतमा गाभ्ने षड्यन्त्र गरेको गम्भीर आरोप लागेको छ । उनीमाथिको यो अारोप नयाँ होइन । उनी अरुको योजनाबाट परिचालिन भएका हुन भन्‍ने कुरा धेरैलाई लागेकै छ ।

अनन्त भन्छन् – प्रकाश दाहालको मृत्यु षडयन्त्रपुर्ण र रहस्यमयी थियो

माअाेबादी केन्द्रका नेता तथा राेल्पा क्षेत्र नं १ बाट प्रतिनिधि सभाका उम्मेदवार बर्षमान पुन अनन्तले पुस्पकमल दाहाल प्रचण्डका छाेरा प्रकाशकाे मृत्यु रहस्यमयी र षडयन्त्रमुलक भएकाे तर पार्टी अध्यक्ष प्रचण्डले सामान्यकरण गरेकाे बताएका छन ।  हिमालय टेलिभिजनकाे

जब प्रचण्डले भावविह्वल हुँदै छोरा प्रकाशलाई पार्टीको झण्डा ओढाए…..

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको झण्डा ओढाएर छोरा प्रकाश दाहाललाई अन्तिम श्रद्धान्जली व्यक्त गरेका छन् । अन्तिम श्रद्धान्जलीका लागि पार्टी कार्यालय पेरिसडाँडामा राखिएको प्रकाशको शवमा आखाभरि आँशु लिएर प्रचण्डले पार्टीको झण्डा ओडाएका थिए

दलितको कोटामा गैरदलितको मस्ती !

प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा गैरदलित नेताहरू दलितको समानुपातिक कोटाबाट चुनावी मैदानमा उत्रिएको दाबी गरिएको छ । नेपाली काँग्रेसदेखि सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्मले समानुपातिकतर्फको दलित कोटामा गैरदलितलाई उम्मेदवार बनाएका छन् । समानुपातिकको दलित कोटामा गैरदलित राखिएपछि दलित

शृंखलाबद्ध आक्रमणका घटनापछि आयोगको यस्तो शंका

कात्तिक २४ मा निवर्तमान गृहमन्त्री एवं माओवादी केन्द्रका नेता जनार्दन शर्मामाथि रुकुममा बम आक्रमण भएकै दिन निर्वाचन आयोगमा सुरक्षा अधिकारीको बैठक बसेको थियो। चारवटै सुरक्षा निकायका प्रतिनिधिले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहबाट सानोतिनो हिंसा मच्चाउन सक्ने भए