के हाेला मधेसवादी दलको अबको लडाइँ ?

सर्लाही – राजपा अध्यक्षमण्डलका सदस्य महेन्द्र राय यादवले दुई नम्बर प्रदेशमा मधेसवादी दलको सरकार बन्ने बताएका छन् ।आर्थिक  रुपमा कमजोर रहेको दुई नम्बर प्रदेशलाई सम्वृद्ध बनाउने चुनौती मधेसवादी दललाई रहेको बताए । आजको नयाँ पत्रिकामा खबर छ ।

उनले भने,

-अब हाम्रो लडाइँ संविधान संशोधन हो ।

-संशोधन नभएसम्म हाम्रो संघर्ष जारी नै रहन्छ ।

-संविधान संशोधन नगरिए मधेसी जनता असुरक्षित रहनेछन् ।