राजनीति Archive

सिद्धान्त, नेतृत्व र नाम परिवर्तन हुँदै

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण प्रक्रिया चलिरहँदा नाम, नेतृत्व, सिद्धान्त, सांगठनिक संरचना परिवर्तन हुने संकेत देखिएको छ। पार्टी एकीकरणपछि पुराना दुवै नाम परिवर्तन गरी ‘नेपाल कम्युनिस्ट पार्टी’ राख्नेदेखि एमालेको सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’ र

यस्ताे छ जनप्रतिनिधिविरुद्ध असन्तोष

चुनावअघि अनेकौं आश्वासन दिएर मतदाता फकाएका स्थानीय तहका जनप्रतिनिधिले काम नगरेको भन्दै जनस्तरमा असन्तोष चुलिँदै गएको छ। एकातिर सर्वसाधारण चिढिने गरी आलस्य देखाइरहेका जनप्रतिनिधि छन् भने अर्कोतिर जिम्मेवारी लिएको लामो समयसम्म अनेक बहाना गर्दै आएका केही

जर्जशोरज र फादरमोन फाउन्डेशन अनुकूल राजनीति परिघट्नाले निम्त्याएको अस्थिरता

उग्रराष्ट्रवाद,मौनसम्झौतावाद कमिसनवादी प्रजातन्त्र देश र जनताको लागि भयानक खतरा हुन्छ – लेनिन नेपाली समाजमा प्रयाप्त राजनीति अस्थिरताको मुलजड हामीले भारतीय बिस्तारवादलाई दिदै आएका छौ । तितोसत्य एउटा के हो भने राष्ट्रिय स्वाभिमानमा अमानविय हिसाबले हस्तक्षेप भएको

हुम्लाबाट निर्वाचित जनप्रतिनिधिहरुको सपना- समृद्ध कर्णाली

हुम्लाबाट निर्वाचित प्रतिनिधि सभा र प्रदेश सभा सदस्यले कर्णालीलाई समृद्ध बनाउने लागिपर्ने प्रतिवद्धता जाहेर गरेका छन् । प्रतिनिधि सभा सदस्यमा स्वतन्त्रबाट निर्वाचित छक्कबहादुर लामाले हुम्लाका जनताले गरेको विश्वासलाई आत्मसात गर्ने बताए । जडिबुटी, पर्यटन, कृषिलाई मुख्य

महिला मुक्ति आन्दोलन र समानुपातिक प्रतिनिधित्वको प्रश्न ?

संविधान निर्माण र कार्यान्वयनमा महिला र पुरुषको जहाँ समान सहभागिता रहदैन त्यो देशको ब्यबस्था न्यायीक छ भन्न सक्ने कुनै आधार रहदैन । -: इलेक्जेन्ड्रा कोलन्ताइ मानव समाज उत्पति र बिकाससंगै आदिम साम्यवादीयुग दासयुग सामन्तवादी युगहुदै अहिलेको

‘फागुन दोस्रो साता सत्ता हस्तान्तरण’

प्रधानमन्त्री शेरबहादुर देउवाले फागुन १० गतेतिर मात्रै सत्ता हस्तान्तरण गर्ने संकेत गरेका छन्। प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले भने, ‘निर्वाचन आयोगका प्रमुख आयुक्तलगायत पदाधिकारीले शुक्रबार राष्ट्रपतिबाट अध्यादेश स्वीकृत भएपछि प्रधानमन्त्रीसँगको भेटमा माघ २५ गते राष्ट्रियसभा निर्वाचन

कांग्रेसका युवा नेताहरू भन्छन्– ७० कटेका नेताले अब विश्राम लिनुपर्छ

कांग्रेसका युवा नेताले पार्टीको भविष्यका लागि पहिलो पुस्तालाई विश्राम लिन आग्रह गरेका छन्। नेतृत्वको रणनीतिक असफलता र पुरानो कार्यशैलीबाट अब पार्टी नचल्ने भन्दै उनीहरूले ७० वर्ष कटेका नेतालाई पार्टीबाट विश्राम लिएर अभिभावकको भूमिकामा बस्न आग्रह गरेका

माओवादी केन्द्रको समानुपातिक सांसद छनोटमा विवाद, नेताहरूमाथि हातपात

माअाेवादी केन्द्रमा समानुपातिकतर्फका प्रदेश सभा सदस्यको अन्तिम नाम छनोटप्रति माओवादीभित्र चरम असन्तुष्टि देखिएको छ । यसले गर्दा नेताहरूमा हातपात समेत भएकाे कुरा बाहिरिएकाे छ । प्रदेश ३ का इन्चार्ज हितमान शाक्य र संयोजक झक्कुप्रसाद सुवेदीमाथि त

समानुपातिक सूचीले निम्त्याएकाे पार्टीपिच्छे भाँडभैलो

राष्ट्रिय मान्यताप्राप्त पाँचवटै पार्टीभित्र समानुपातिकतर्फका प्रदेश सांसद छनोटसँगै भाँडभैलो मच्चिएको छ। विशेष आरक्षणका रूपमा राज्यका नीति-निर्माण तहमा उत्पीडित जाति, वर्ग, क्षेत्र र लिंगका व्यक्तिको प्रतिनिधित्वको व्यवस्था गर्न समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गरिए पनि दलहरूले आफ्नै ‘घेरा’

ज्ञानेन्द्र शाह र कमल थापाबीच सुटुक्क के कुरा भयो ?

नेपालगन्ज – पश्चिम क्षेत्रको धार्मिक भ्रमण र होटल उद्घाटन गर्न काँके आएका पूर्वराजा ज्ञानेन्द्र शाहसँग राप्रपा अध्यक्ष कमल थापाले भेटवार्ता गरेका छन् । होटल सोल्टीमा शनिबार वर्तमान उपप्रधान तथा स्थानीय विकास मन्त्रीसमेत रहेका थापाले पूर्वराजा ज्ञानेन्द्रसँग