राजनीति Archive
अब प्रचण्डलाई पक्राउ गर्न सकिने
तत्कालिन शाही नेपाल सेनाबाट बिद्रोह गरेर जनमुक्ति सेनामा समाहित भएका झलकुमार भगतलाई रिहा गर्न परेको रिट निवेदन सर्वोच्च अदालतले आइतबार खारेज गरेको छ । झलकुमारका दाजु नन्दुलाल थारु भगतले गैर कानुनी थुनाबाट मुक्त गरिदिन भनी परेको
कांग्रेसमा बल्झिँदै पदाधिकारी विवाद
नेपाली कांग्रेसमा पदाधिकारी संख्या बढाउने विषयलाई लिएर सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल पक्षबचि विवाद सुरु भएको छ । पार्टीको महाधिवेशन भएको दुई बर्ष वित्दासमेत पदाधिकारीसहित केन्द्रीय समितिले पुर्णता पाउन नसकेको कांग्रेसमा पदाधिकारीको संख्या थप
यी हुन् सबैभन्दा कान्छी सांसद
दैलेख – प्रतिनिधिसभाकी सांसद पार्वती बिशुन्के देशभरकै सबै सांसदभन्दा कम उमेरकी सांसद भएकी छन् ।नेकपा एमालेका तर्फबाट समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य बनेकी बिशुन्केको नागरिकतामा जन्ममिति २०४३ साल असोज १८ गते रहेको छ । संसद सचिवालयको अभिलेखअनुसार संघीय
यस्तो छ जनार्दन शर्मा मन्त्री नबन्नुको कारण
काठमाडौं – रामबहादुर थापाले गृह पाएपछि सुरुमा यस मन्त्रालयमा इच्छा देखाएका जनार्दन शर्मा ऊर्जाका लागि लबिङमा थिए। पहिला ऊर्जामन्त्री हुँदा राम्रो काम गरेकाले ओली पनि उनलाई सरकारमा भित्र्याउन चाहन्थे । उनले पुष्पकमल दाहाललाई पनि शर्मालाई समेट्न

गणेश लामाको रिहाइ माग गर्दै जुलुस, झडप हुँदा २० जना घाइते
धुलिखेल: गत बुधबार पेस्तोल र गोलीसहित पक्राउ परेका गणेश लामालाई रिहाइको माग गर्दै मसाल जुलुस निकाल्ने क्रममा प्रहरी र नेपाली काँग्रेस कार्यकर्ताबीच झडप भएको छ । आज बेलुका करिब ६ बजेतिर बनेपाको गोदामचोकस्थित नेपाली कांग्रेस पार्टी

उपराष्ट्रपतिमा दोस्रो कार्यकालका लागि पनि नन्दबहादुर पुन निर्विरोध
काठमाडौं : उपराष्ट्रपति पदमा नन्दबहादुर पुन निर्विरोध निर्वाचित भएका छन् । दोस्रो कार्यकालका लागि शनिबार मनोनयन दर्ता गराएका पुन दोस्रो पटक उपराष्ट्रपतिमा निर्विरोध निर्वाचित भएका हुन् । चुनावी प्रक्रिया पूरा गर्नुपर्ने भएकाले औपचारिक घोषणा गर्न भने
स्थानिय तहका जनप्रतिनिधीलाई राजिनामा गर्न नेकपाको पत्र
नेत्रविक्रम चन्द विप्लब नेतृत्वको नेपाल कम्नियुष्ट पार्टीले जाजरकोटका स्थानिय तहका जनप्रतिनिधिलाई राजिनामा गर्न उद्धि जारी गरेको छ । भेरी कर्णाली स्वायत्त प्रदेश जिल्ला जनपरिषदको लेटर प्याडमा पत्र काट्दै राजिनामाको माग गरिएको हो । जिल्ला जनपरिषदका अध्यक्ष
गृहमन्त्री बादलले खुवाए जुस,रेशम चौधरीले तोडे अनशन
काठमाडौं- विभिन्न माग राखी अनशनरत कैलाली क्षेत्र नम्बर १ का राष्ट्रिय जनता पार्टीका सांसद रेशम चौधरीले शुक्रबार अनशन तोडेका छन्। गृहमन्त्री रामबहादुर थापाले चौधरी अनशनरत वीर अस्पताल पुगेर अनशन तोडाएका हुन्। सांसद् चौधरी आफूलाई संसद् सदस्यको

गाउँपालिका अध्यक्षले गरे सरकारी गाडीको दुरुपयोग
बनेपा । काभ्रे जिल्लाको बेथानचोक गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले सरकारी गाडीको दुरुपयोग स्थानियले आरोप लगाएका छन् । तिमल्सिनाले घरायसी प्रयोजन देखि नर्सरी, पाते सल्लो ओसारपसार गर्नका लागि सरकारी गाडीको प्रयोग गरेको स्थानियको आरोप छ । वडा
प्रधानमन्त्रीले गरे दोस्रो पटक मन्त्रिपरिषद् विस्तार
प्रधानमन्त्री केपी ओलीले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन्। सत्तारुढ दल एमालेबाट ७ र माओवादी केन्द्रबाट ५ मन्त्री थप गर्दै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् विस्तार गरेका हुन्। शीतल निवासमा शुक्रबार आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरुलाई

