राजनीति Archive

कोहलपुर महोत्सवलाई पहिलो गासमै ढुंगा,काँग्रेसले भन्यो महोत्सव हैन राजनिति हो

भब्य रुपमा सफल पार्ने उदेश्य सहित सुरु भएको कोहलपुर औद्योगिक व्यापार, कृषि, फुडफेस्टीभल तथा पर्यटन महोत्सव २०७५ लाई पहिलो गासमै ढुंगा साबित भएको छ ।  नेपाली काँग्रेसले उक्त महाेत्सवलाइ राजनिति भएको भन्दै आपति जनाएको छ ।

कर्णाली समन्वय परिषद्‍बाट ‘साझा प्रतिबद्धता पत्र’ जारी

कर्णाली प्रदेश, ‘प्रदेश समन्वय परिषद्’को पहिलो बैठकबाट ‘साझा प्रतिबद्धता पत्र’ जारी गरिएको छ। दुई दिनसम्म राजधानी वीरेन्द्रनगर, सुर्खेतमा चलेको परिषद् बैठकले ३१ बुँदे ‘साझा प्रतिबद्धता पत्र’ जारी गरेको हो। बैठकमा सहभागी सङ्घीय संसद्, कानूनविद्, प्रदेश योजना

नयाँ बानेश्वर संसद भवन अगाडि मानवअधिकारकर्मीहरुको प्रदर्शन

संघीय संसद भवन नयाँ बानेश्वर अगाडि प्रदर्शन गर्ने ९ जना महिलासहित ३२ जना अधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार ढाट्ने मन्त्री रविन्द्र अधिकारीलाई मन्त्री पदबाट बर्खास्त गर्न, वाइड बडी जहाज खरिद भ्रष्टाचारमा संलग्न मूल दोषीहरुलाई

सन्दर्भ शहीद दिवस: देशमा कति सहिद छन एकिन तथ्याङ्क छैन सरकारसँग

माघ १६ गते प्रजातन्त्र स्थापना एवं पुनर्स्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी शहीद दिवस मनाइँदैछ । यसअघि माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउने

नेपाल–भारत सुरक्षा समितिको एकदिने संयुक्त बैठक – ५ बुँदे सहमति

नेपाल–भारतबीचको संयुक्त सुरक्षा समितिको बैठकले विभिन्न ५ बुँदे सहमति गरेको छ । भारत बिहार राज्यस्थित मोतिहारीमा मंगलबार सम्पन्न बैठकमा दुई देशका सुरक्षा अधिकारीहरुको सहभागिता रहेको थियो । सन् २०१९ मा भारतमा हुन लागेको लोकसभाको निर्वाचनलाई शान्तिपूर्ण

सिट्ठी फुक्दै ‘छापामार शैली’मा बालुवाटारमा नेविसंघको ‘इन्ट्री’,

चिकित्सा शिक्षा विेधेयकको विरोधमा सिट्ठी जुलुस गर्दै प्रधानमन्त्री निवास बालुवाटार पुगेका नेपाल विद्यार्थी संघका कार्यकर्ता पक्राउ परेका छन्।  नेविसंघका पूर्व केन्द्रीय सदस्य गणेश सापकोटासहित एक दर्जन विद्यार्थी प्रधानमन्त्री निवास वालुवाटारबाट प्रक्राउ परेको नेविसंघले जनाएको छ। सरकारविरुद्ध

होटल ब्यवसायी संघ बाँकेको सह- कोषध्यक्षको उम्मेदवारीमा जुना कँडेल

 निकट भबिश्यमै हुन लागेको होटल ब्यवसायी सँघ बाँकेको सह कोषाध्यक्षमा नेपालगञ्ज एरर्पोट संगम होटलकी प्रोपाइटर जुना कँडेलले पदाधिकारीमा उम्मेदवारी दिने भएकी छन । समाबेशी साझा समुहबाट कँडेलले सह काेषाध्यक्षमा उम्मेद्वारी दिएकि हुन । उक्त प्यानलबाट अध्यक्षमा

कार्यालय रित्तै कर्मचारी भ्रमणमा

 दैनिक कामकाज प्रभावित हुने गरी पलाँता गाउँपालिकाका सबै कर्मचारी भ्रमणमा गएका छन् । प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद कुस्मा कर्मचारी समायोजन फर्म भर्न दुई साता अघि काठमाडौ गएपछि अन्य कर्मचारी भ्रमणमा गएका हुन् । गाउँपालिका अध्यक्ष गाउँपालिकामा

प्रतिपक्षी दलको विरोधबीच चिकित्सा शिक्षा विधेयक पारित

नेपाली कांग्रेसका सांसदहरुको विरोधका बावजुद चिकित्सा शिक्षा विधेयक संसदबाट पारित भएको छ। शिक्षा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले संसदमा पेश गरेको विधेयक संसदको बहुमतले पारित भएको हो।  सभामुख कृष्णबहादुर महराले कांग्रेस सांसदको विरोधबीच शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि

वजेट कार्यान्वयनलाई तिव्रता दिनुहोस – मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले वजेट कार्यान्वयनलाई तिव्रता दिन निर्देशन गरेका छन । विषयगत मन्त्रालयका सचिवहरुलाई वुधवार मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा वोलाएर मुख्यमन्त्री शाहीले वजेट कार्यान्वयनलाई तिव्र गतिमा अगाडि वढाउन निर्देशन गरेका हुन । ‘जनतालाई परिणामसंग