राजनीति Archive

नेकपाद्वारा रामेछापमा ९९ रोपनी जग्गा कब्जा

रामेछाप,नेपाल कम्युनिस्ट पार्टीको जनपरिषद्ले जिल्लामा ६ जनाको नाममा रहेको जग्गा कब्जा गरेको छ । रामेछापको खाँडादेवी गाउँपालिका–१ खैरेनीमा रहेको उक्त जग्गा आइतबार मध्यराति झण्डा गाडेर कब्जा लिएको घोषणा गरेको हो । सोही ठाउँमा टाँसेको अपीलअनुसार खाँडादेवी–१

रोकिएन भारतीय एसएसबीको दादागिरी

दार्चुला सदरमुकाम खलंगास्थित नेपाल–भारत जोड्ने झोलुङ्गे पुलमा ४ दिनअघि भारतीय एसएसबीको कुटाईबाट महाकाली नगरपालिका–१ छापरी मलेराका ५२ वर्षीय नन्दनराम लोहार गम्भीर घाइते भए । दार्चुला सदरमुकाम खलंगाको नेपाल भारत जोड्ने सीमा नाकामा बिहीबार भारतीय सीमा सुरक्षा

उत्तर कोरिया–अमेरिका शिखर वार्ता ,ट्रम्प र किम सिंगापुरमा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उन ऐतिहासिक शिखर वार्ताका लागि सिंगापुर पुगेका छन् । क्यानडामा भएको जी–७ बैठकमा सहभागी भएर अमेरिकी राष्ट्रपति ट्रम्प हवाई सेनाको जहाजबाट सिधै सिंगापुर ओर्लेका हुन् ।

फौजदारी अभियोग लागेका सांसद निलम्बन नहुने

फौजदारी अभियोग लागेर थुनामा रहेका सांसदको पद निलम्बित नहुने सहमति दलहरुले गरेका छन् । प्रतिनिधिसभा नियमावली २०७४ शुक्रबार पारित भएपछि उक्त कुरा पारित भएकाे छ । शुक्रबार बसेको संसद बैठकले नियमावली बहुमतले पारित गरेको हो । 

अझै कानुनी मान्यता पाएन एमाले र माओवादी केन्द्रबीचको एकीकरणले

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भएको एकीकरणले अझै कानुनी मान्यता पाउन सकेको छैन । काठमाडौं, जेठ २२ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भएको एकीकरणले अझै कानुनी मान्यता पाउन सकेको छैन । राजनीतिक रुपमा

कर्णाली प्रदेशमा वडा सदस्यलाई पनि तलब

कर्णाली प्रदेशका स्थानीय तहका वडा सदस्यले पनि तलब पाउने भएका छन्। आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आइतबार जिल्ला समन्वय समिति, नगरपालिका र गाउँपालिकाका पदाधिकारी तथा सदस्यहरुले पाउने सेवा सुविधासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक संसदमा पेश गरेको

झमेलामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)

नवगठित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई दल दर्ता गर्न फेरि कानुनी अड्चन आइलागेको छ। तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएपछि एकीकृत पार्टीका नाम नेपाल कम्युनिस्ट पार्टी राखिएको थियो। तर, निर्वाचन आयोगमा उक्त नामको दल यसअघि

नेकपा र फोरमबीच एकताका लागि गृहकार्य

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संघीय समाजवादी फोरम नेपालबीच पार्टी एकताका लागि छलफल सुरु भएको छ । काठमाडौं, जेठ २१ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संघीय समाजवादी फोरम नेपालबीच पार्टी एकताका लागि छलफल सुरु भएको छ ।

आज ८ विद्यार्थी संगठनको शैक्षिक हड्ताल

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी (क्रान्तिकारी)सहित ८ विद्यार्थी संगठनले आज शैक्षिक हड्ताल घोषणा गरेका छन् । nनीजि विद्यालय संचालकहरुलाई वृद्धि शुल्क फिर्ता र शिक्षा मन्त्रालयसहित नीजि विद्यालय र विद्यार्थी संगठनहरुबीच सहमति भएको शुल्क लागू नगरेको भन्दै

चुनढुंगा खानीमाथि नेकपाको ‘कारवाही’ यस्ता रहेछन् कारणहरू

नेपाल कम्युनिस्ट पार्टीले समानान्तर सत्ताको रुपमा गठन गरेको जनपरिषद्ले जिल्लास्थित चुनढुंगा खानीमा आगजनी गरेको छ । चितवनको कालिका नगरपालिका–११, शक्तिखोरमा रहेको रहेको खानीले संचालन गरेको स्टार लाइभ इन्डस्ट्रीज प्रा.लि.ले स्थानीयसँग गरेको सहमति कार्यान्वयन नगरेकोले चेतावनी स्वरुप