राजनीति Archive

दलहरुमाथि राजनीतिक व्यवहार गर्न सरकारलाई वैद्यको सुझाव
काठमाडौं– नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले राजनीतिक दलहरुलाई राजनीतिक दल सरहकै व्यवहार गर्न सरकारलाई सुझाव दिएका छन् । शनिबार राजधानीमा आयोजित नेपाल कम्युनिष्ट पार्टीका संस्थागत नेता कृष्णदास श्रेष्ठको श्रद्धाञ्जली सभामा नेकपा क्रान्तिकारी माओवादीका महासचिव वैद्यले

सरकारविरुद्ध आन्दोलन गर्न देउवाकाे कडा निर्देशन
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारविरुद्ध आन्दोलन गर्न युवा तथा विद्यार्थीलाई निर्देशन दिएका छन् । उनले केपी ओली नेतृत्वको सरकारले जताततै हस्तक्षेप गरिरहेको उल्लेख गर्दै विरोध गर्न आफ्नो पार्टी तयार भएकाे बताए ।

विप्लव नेतृत्वको नेकपाका मकवानपुर इन्चार्ज ‘ज्वाला’ पक्राउ
हेटौंडा : विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी मकवानपुरका इन्चार्ज वीरबहादुर घलान ‘ज्वाला’लाई प्रहरीले पक्राउ गरेको छ। उनलाई हेटौडा १५ फारलाइनबाट गयराति ९ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एसपी मुकेश कुमार सिंहले जानकारी

एकताको विषय टुंग्याउन प्रधानमन्त्रीदेखि प्रचण्डसम्म सुटुक्क चन्द्रागिरी
काठमाडौं- प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र सोही पार्टीका नेतासमेत गृहमन्त्री रामबहादुर थापा बिहिबार राती चन्द्रागिरी पुगेका छन्। पार्टी एकताका विषयमा छलफल गर्न उनीहरु चन्द्रागिरी पुगेको स्रोतले उल्लेख
होला त स्ववियु निर्वाचन जेठको दोस्रो सातामा ?
काठमाडौं ,त्रिभुवन विश्वविद्यालयले आगामी १० जेठभित्र स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्न प्रस्ताव गरेको छ । बिहीबार स्ववियु निर्वाचन समिति र विद्यार्थी संगठनका संयुक्त बैठकमा विश्वविद्यालयले निर्वाचन गर्ने प्रस्ताव गरेको हो । विश्वविद्यालयले वैशाख अन्तिम सातादेखि १०
जताततै कर लगाउने केपीको नाम करप्रसाद ओली राख्नुपर्ने हो – देउवा
पोखरा,कांग्रेसका सभापति शेरबहादुर देउवाले कुखुरामा नि कर लागाउने प्रधानमन्त्री केपी शर्मा ओलीको नाम करप्रसाद ओली राख्नुपर्ने भन्दै कटाक्ष गरेका छन । पोखरामा पुगेर सभापति देउवाले सरकारविरुद्ध फेरि कडा प्रतिक्रिया दिएका हुन् । आफ्नो उपस्थिति नहुने भन्दाभन्दै पनि

विदेशमा वंश, स्वदेशमा अंश
स्वर्गको एक भव्य रेष्टुराँमा यस जगतका तीन महापुरुषहरु सिद्धार्थ गौतम बुद्ध, कन्फियूसियस र लाओत्से एउटा टेबल घेरेर बसेका थिए । उनीहरु कफीको चुस्की लिँदै विविध धार्मिक विषयमा वार्तालाप गरिरहेका थिए । यसैबेला कोखमा सानो माटोको घडा
विप्लव नेकपाका डोल्पा इन्चार्ज खडका पक्राउ
जाजरकोट,नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्नियुष्ट पार्टीका डोल्पा जिल्ला ईन्चार्ज वीरबहादुर खड्का क्षितिज जाजरकोटमा पक्राउ परेका छन् । जिल्लाको भेरी नगरपालिका–३ थाप्ले स्थित उनको निवासबाट बुधवार प्रहरीले पक्राउ गरेको हो । उनलाई प्रहरीले हालसम्म सार्वजनिक गरिएकाे

नेकपाको कार्यालय सुनसान, नेताको दैलोमा कार्यकर्ताको घुइँचो
काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीको कार्यालय धुम्बाराहीमा नेता र कार्यकता जान छोडको छन् । पार्टी एकीकरण हुनुपूर्व भिडभाड हुने पार्टी कार्यालय पार्टी एकीकरण भएपछि सुनसान बनेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ । पार्टी
हेर्दाहेर्दै हास्य कलाकार राष्ट्रपति !
भासिल पेट्रोभिच होलोबोरोड्को उच्चमाध्यामिक तहका इतिहास शिक्षक हुन् । हासोठट्टा गर्न रुचाउने भासिलको इतिहास पढाउने शैली मिठासपूर्ण छ । इतिहासजस्तो पट्ट्यारलाग्दो बिषय भएपनि उनको कक्षा रोचक हुन्छ । उनी विकृतिका विरुद्ध आगो ओकल्छन् । युवावयका विद्यार्थीले

