राजनीति Archive

ढुंगा हान्ने र न्यायको अधिकार कसलाई छ ?

एक दिन एकजना सन्त बजारको बाटो हुँदै आफ्नो गन्तव्य तिर जाँदै थिए । बजारको बीचमा एउटा ठूलो चौक थियो, जहाँ धेरै मान्छे जम्मा भएर खैलाबैला गरिरहेका थिए । मान्छेहरुको भिड र खैलाबैला थाहा पाएपछि ती सन्तलाई

हेमन्त वली पक्राउबारे सर्वोच्चले माग्यो जवाफ

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका मध्यकमाण्ड इन्चार्ज हेमन्तप्रकाश वलीलाई अदालतमा हाजिर गराउन सर्वोच्च अदालतले आदेश दिएको छ । बिहीबार सर्वोच्चले वलीलाई पक्राउ गरिएकोबारे सरकारसँग लिखित जवाफ समेत मागेको छ । हेमन्तकी छोरी विपना

बाँकेमा बिप्लवका चार नेता पक्राउ

नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वको नेकपाका चारजना नेता बाँकेबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा  जिल्ला कमिटी सदस्य तथा न्यायीक विभाग प्रमुख चित्रबहादुर विक, जनसरकार प्रमुख कृष्णबहादुर शाही, सैन्यफाँटका भेरी ब्यूरो प्रमुख दानबहादुर फडेरा र पुर्व जनसरकार

विध्यार्थी नेता वटाला रिहा

विप्लव नेतुत्वको नेपाल कम्युनिस्ट पार्टीको भातू संगठन अखिल (क्रान्तिकारी) बांके जिल्ला सचिवालय सदस्य तथा कोहलपुर नगर इकाई कमिटी अध्यक्ष सुनिल वटाला बांके जिल्ला अदालत आदेशमा पच्चिस हजार धरौटी तिरेर रिहा भएका छन । विध्यार्थी नेता वटाला

सत्ता पाए बंगुर, नपाए लंगुर

भारतको गुजरातका एक वकिल अदालतमा बहस गरिरहेका थिए । त्यही समय गाउँमा उनकी पत्नी सिकिस्त विरामी रहेको खबर आयो । स्याहारसुसारका लागि गाउँ गए । केही समयपछि उनले लडिरहेको एउटा मुद्दाको बहस गर्ने समय आयो ।

‘भारतमा चुनावअघि केही हुन्छ कि भनेर चिन्तामा छु’- इमरान खान

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले ‘फाइनैन्शियल टाइम्स’ लाई दिएको अन्तर्वार्तामा भारत ’युद्धोन्माद’ बाट ग्रसित रहेको बताएका छन् । उनले भरातमा चुनाव रहेको र यसका लागि एक अर्काे टकरावको आशंका व्यक्त गरे । खानले आफू भारतमा भइरहेको चुनाव

बिप्लवका जनसरकार प्रमुख शाही गिरफ्तार …

नेत्र विक्रम चन्द विप्लव नेतूत्वको नेपाल कम्युनिस्ट पार्टी बांकेका जिल्ला जनसरकार प्रमुख कूष्ण शाहीलाई आज प्रहरीले घरमै वसीराखेको अवस्थामा गिरफ्तार गरेको छ   । जनसरकार प्रमुख समेत रहेका  शाहलाई घरमै बसिरहेको अबस्थामा प्रहरीले गरिफ्तार गरेको हो

सरकारको प्रतिबन्ध विरुद्ध विप्लवको कडा जवाफ

पार्टीमाथि प्रतिबन्ध लगाएर नेता कार्यकर्ताहरु गिरफ्तार गर्न थालेपछि त्यसका विरुद्ध नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले कडा प्रतिक्रिया दिएका छन् । सोमबार साँझ प्रेस विज्ञप्ती जारी गर्दै सरकारले देशलाई गृहयुद्ध र द्वन्द्वतिर धकेल्न खोजेको बताएका

आशंकाको कालो बादल र सचेत नागरिकको कर्तव्य

केही दिन पहिले मैले सामाजिक संजाल फेसबूकमा यस्तो लेखेको थिए । सायद धेरैले पढ्नुभए पनि अपेक्षित लाइक र कमेन्ट आएनन । सायद धेरैजसोलाई Rule by law को कल्पना र अड्कलले पनि अड्किनु भयोहोला जस्तो लाग्यो ।

नेपालगञ्ज पुगेर कर्णाली प्रदेशका मुख्यमन्त्रीले यस्तो भने

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले बाँके र बर्दियाका जनताको रहनसहन र सांस्कृति कर्णालीका जनतासंग मिल्दोजुल्दो भएको बताएकाा छन ।  आज नेपालगन्ज नेकपाका अगुवा कार्यकर्तासंगको भेटघाट कार्यक्रममा  मुख्यमन्त्री शाहीले बाँके र बर्दियासित अन्यौन्याश्रित सम्बन्ध रहेको भन्दै