राजनीति Archive
हावाहुरी पीडितलाई कर्णाली प्रदेश सरकारको १ करोड सहयोग घोषणा
बारा र पर्साका हावाहुरी पीडितका लागि कर्णाली प्रदेश सरकारले एक करोड रुपैयाँ उपलब्ध गराउने भएको छ। शनिबार बसेको प्रदेशको मन्त्रिपरिषद बैठकले हावाहुरी पीडितलाई राहतस्वरूप एक करोड रुपैयाँ प्रदेश २ को मुख्यमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय

उकुसमुकुस अबस्थामा नेकपाका नेता कार्यकर्ता
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको एकतामा भइरहेको ढिलाइले नेता तथा कार्यकर्ता नै उकुसमुकुस छन् । तल्लो तहसम्ममा पूर्णरूपमा एकता हुन नसक्दा र नेताहरूले उपयुक्त जिम्मेवारी पाउन नसक्दा दुई तिहाइ बहुमतको सरकारले गरेका राम्रा कार्यसमेत आमनागरिकसमक्ष
राजदूत बन्न नाता जोड्दै सिंहदरबार, बालुवाटार र पुल्चोक धाउनेहरू बढे
सरकारले ६ देशमा राजदूत नियुक्ति प्रक्रिया अघि बढाएको छ । राजदूत बन्न नाता जोड्दै वैयक्तिक विवरण बोकेर सिंहदरबार, बालुवाटार र पुल्चोक धाउनेको संख्या बढ्दो छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालसामु बायोडाटाको

राष्ट्रघाती नागरिकता विद्येयक तत्काल खारेज हुनुपर्छ – अध्यक्ष केसी
राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले संसदमा प्रस्तुत नागरिकता विद्येयक तत्काल खारेज नगरे राष्ट्रियतानै खतरामा पर्ने स्पष्ट पारेका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष केसीले सदनमा प्रस्तुत उक्त विद्येयक

बिप्लव नेकपालाई लक्षित गर्दै सबै प्रहरी इकाइमा फोर्स थपिने
विप्लव नेकपाले चौकीमा आक्रमण गर्नसक्ने निश्कर्ष निकाल्दै दुर्गम जिल्लाका प्रहरी चौकिहरुमा प्रहरी बढाइने भएकाे छ । विप्लव नेकपाले चौकीमा आक्रमण गर्नसक्ने निश्कर्ष निकाल्दै तीन जिल्लाका सुरक्षा प्रमुखको बैठकले हरेक चौकीमा सातजना भन्दा बढी प्रहरी राख्ने निर्णय

कांग्रेस सभापति देउवाविरुद्ध हस्ताक्षर अभियान
कांग्रेस जिल्ला सभापतिहरुले पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध देशव्यापी अभियानमा उत्रने चेतावनी दिएका छन् । केन्द्रीय समितिको आगामी बैठकबाट विधान परिमार्जन नगरिए देउवाविरुद्ध हस्ताक्षर अभियानमा जुट्ने निष्कर्ष जिल्ला सभापतिहरुले निकालेका हुन् । केन्द्रीय समिति शनिबार बस्दैछ ।

नेकपामा विवाद भताभुङ्ग हुँदै, नेपाल समूहको समानान्तर सूची
सत्तारुढ दल नेकपाको एकता विवाद फेरि बल्झेको छ । वरिष्ठ नेता माधवकुमार नेपाल समूहले जिल्ला नेतृत्वका लागि समानान्तर सूची तयार गरेको छ । अध्यक्ष केपी ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको परामर्शमा मापदण्डविनै एकलौटी सूची बनाइरहेको

नेपाल बारको एसोसिएसनको अध्यक्षमा नेकपा निकट श्रेष्ठको जीत
कानुन व्यवसायीको छाता संगठन नेपाल बार एशोसिएशनको अध्यक्षमा प्रगतिशील, पेशागत तथा समावेशी समूह (एनएलए)का उम्मेदवार चण्डेश्वर श्रेष्ठले जितेका छन्। एनएलए नेपाल कम्युनिष्ट पार्टी निकट कानुन व्यवसायीहरूको संगठित संस्था हो। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस निकट कानुन

प्रधानमन्त्री र सात प्रदेशका मुख्यमन्त्रीहरुबीच बालुवाटारमा चियागफ
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीसँग सातै प्रदेशका मुख्यमन्त्रीहरुले भेटवार्ता गरेका छन् । बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा मुख्यमन्त्रीहरुले प्रधानमन्त्रीलाई भेट गरेका हुन् । उनीहरुको भेट अहिले जारी रहेको प्रधानमन्त्रीका निजी सचिवालयका अनुसार मुख्यमन्त्रीहरुसँग भेटघाटको विशेष

देउवाविरुद्ध जिल्लाका कांग्रेस सभापतिहरू काठमाडौंमा
महासमितिको निर्देशन विपरित बहुमतद्धारा केन्द्रिय समितिले पारित गरेको विधान संशोधनको निर्णय नसच्चाए जिल्ला सभापतिहरुले विशेष महाधिवेशनको लागि हस्ताक्षर संकलन गर्ने भएका छन् । यो समाचार आजको नेपाल समाचारपत्रमा रामकृष्ण चापागाईले लेखेका छन् । विधानमा मुख्य गरी

