राजनीति Archive

विप्लव नेकपाले गर्यो कञ्चनपुरका स्थानीय तहमा तालावन्दी
महेन्द्रनगर, नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले कञ्चनपुरका विभिन्न स्थानीय तहमा तालाबन्दी गरेको छ । विप्लवले जिल्लाका नगर/गाउँ तथा वडा कार्यालयमा शनिबार राति तालाबन्दी गरेको हो । महाकाली, भीमदत्त, बेदकोट, शुक्लाफाँटा, कृष्णपुर, बेलौरी, बेलडाँडीका कार्यालय र

अछामका १२ वटा वडा कार्यालयमा विप्लवको तालाबन्दी
अछाम ,नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले अछामका १२ वटा वडा कार्यालयमा तालाबन्दी गरेको छ। पार्टीको सेती महाकाली ब्युरोका नाममा पम्पलेट टासेर स्थानीय तहका वडाहरूमा तालाबन्दी गरिएको हो। मंगलसेन नगरपालिका र रामाराेशन गाउँपालिकाको बिभिन्न वडामा तालाबन्दी गरेकाे
विप्लवको कार्यदिशा रहस्यमय : वैद्य
काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्यले नेत्र विक्रम चन्द ‘विप्लव’ नेकपालाई राजनीतिक व्यवहार गर्न सरकारसँग आग्रह गरेका छन्। उनले मूठभेडको नाममा विप्लवका नेता तथा कार्यकर्ताको हत्या समेत भएको भन्दै उनीहरुप्रति राजनीतिक व्यवहार गर्न

बाबुरामलाई छाडेर ओली,दाहालकहाँ पुगिन् पूर्वमन्त्री धमला
काठमाडौं ,पूर्वमन्त्री कल्पना धमला डा. बाबुराम भट्टराई नेतृत्वको समाजवादी पार्टी छाडेर सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेकी छन्। नेकपा केन्द्रीय कार्यालय धुम्बाराहीमा धमलासहितका नेताहरुलाई पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले आज बिहान

झन्डे र डन्डेलाई किन लाग्दैन कानुन ?
गुरु द्रोणाचार्यले महाभारत युद्धमा सहादत प्राप्त गरेपछि सेनापति कसलाई बनाउने भन्ने विषयमा रस्साकस्सी शुरु भयो । अश्वत्थामा, दुर्योधन, कर्ण, शकुनी र दुशासन कौरव पक्षका होनहार लडाकु थिए । उनीहरुले सेनापतिमा धेरै गुण हुनुपर्ने भएकाले नायक रोज्दा

दलितका नाममा आएको सोलार गैर दलितलाई…!
जाजरकोट, जाजरकाेटकाे कुशे गाउँपालिकामा दलितका नाममा आएको सोलार गैर दलितलाई बितरण गरिएकाे पाइएकाे छ । गाउँपलिकाका बिभिन्न वडाका करिब ३ सय दलित तथा बिपन्न परिवारलाई निशुल्क रूपमा आएको सोलार सेट पार्टी समर्थकहरूलाइ मात्रै बितरण गरिएकाे हाे ।

कुमार पौडेलको स्मृतिमा अछाममा श्रद्धाञ्जली सभा सम्पन्न
अछाम, विप्लव नेतूत्वको नेपाल कम्युनिस्ट पार्टी अछामले गत असार ५ गते सर्लाहीमा मारिएका नेकपाका जिल्ला इन्चार्ज कुमार पौडेलको स्मृतिमा श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । जिल्लामा श्रदान्जली सभा कार्यक्रम गर्दै पौडेलको सम्झना र सम्मानमा नेपाल कम्युनिस्ट

विप्लवका प्रखर नेता नरबहादुर कार्की रिहा
काठमाडौं, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रखर नेता नरबहादुर कार्की रिहा भएका छन् । सोमबार उनी काठमाडौं जिल्ला अदालतबाट धरौटीमा रिहा भएका हुन् । महानगरीय अपराध महाशाखा र काठमाडौं प्रहरीको संयुक्त टोलीले असार ९ गते सोमबार

संसदीय दलको बैठकः नेतृत्वमाथि खनिए नेकपाका सांसद
संसदीय दलको बैठक नेकपाका सांसदहरु नेतृत्वसँग खनिएका छन् । सोमबार संघीय संसद् भवन नयाँ बानेश्वरमा बसेको दलको बैठकमा धेरैजसो सांसदले सरकार र पार्टीले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको भन्दै नेतृत्वको खबरदारी गरेका छन् । नेकपाका सांसद

भद्रगोल कांग्रेसः भताभुंग भ्रातृसंस्था
कांग्रेस विधानमा सबै पालिकामा समिति बनाउने व्यवस्था छ । तर, अहिलेसम्म बनाएको छैन । देश संघीयतामा जानुअघि देशभरका करिब चार हजार गाविस र नगरपालिकामा कांग्रेसका समिति थिए । नयाँ समिति नबनेकाले पुरानै समितिका सभापतिले अहिले

