राजनीति Archive

माओवादी केन्द्रको कार्यबाहक अध्यक्षमा नारायणकाजी श्रेष्ठ

काठमाडौँ, माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड इटाली भ्रमणमा निस्किएपछि यो अवधिका लागि कार्यवाहक अध्यक्षको जिम्मेवारी उपप्रधानमन्त्री समेत रहेका श्रेष्ठलाई दिइएको पार्टी कार्यालय प्रमुख सचिव

मध्यरातमा सुटुक्क कता कामरेड ?

काठमाडौँ, एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली कम्बोडिया जानुभएको छ । उहाँ हिजो राति साढे ११ बजे सिंगापुर एअरलाइन्सको उडानमा सिंगापुर हुँदै न्होम्पेन्ह जानुुभएको हो । अध्यक्ष ओलीका निजी सचिव राजेश बज्राचार्य,फोटोग्राफर दिनेश भण्डारी,अंगरक्षक सशस्त्र

सिटीईभिटीको सानोठिमी सहित देशभरका कार्यालयमा कालोव्यानर

काठमाडौं, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल (क्रान्तिकारी) ले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिईभिटी) भक्तपुर सानोठिमी स्थित केन्द्रीय कार्यालय सहित देशैभरका कार्यालयहरुमा कालो व्यानर लगाएको छ। केन्द्रीय समितीको पुर्व घोषित कार्यक्रम अन्तर्गत सानोठिमी स्थित

वाग्नर समूहमा नेपाली युवाहरु भर्ती

काठमाडौँ । भारतले गोर्खा भर्तीमा रोक लगाएको झोकमा नेपाली युवा रुसी निजी सेना वाग्नर समूहमा भर्ती भएको बेलायतबाट प्रकाशित द टेलिग्राफ पत्रिकाले लेखेको छ । वाग्नर समूहमा भर्ना भएका नेपालीले बेलारूस र रुसका विभिन्न सैन्य क्याम्पमा

दुई संगठनको एकतापछी बनेको अखिल क्रान्तिकारीको संयोजकमा मिलन राई

काठमाडौं, दुई वटा क्रान्तिकारी विद्यार्थी संगठनको एकता पछी बनेको अखिल (क्रान्तिकारील) को केन्द्रीय संयोजकमा मिलन राई चयन भएको छन् । यही असार १८ र १९ गते काठमाडौंमा भएको दुई वटा विद्यार्थी संगठनको एकता भेलाले राईको नेतृत्वमा

काठमाडौंको सीडीओमा जितेन्द्र बस्नेत

काठमाडौं। गृह मन्त्रालयको शान्ति, सुरक्षा महशाखा प्रमुख जितेन्द्र बस्नेतले काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पाएका छन्। हालका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायको सचिवमा बढुवा भएपछि मन्त्रालयले बस्नेतलाई काठमाडौंको प्रमुख जिल्ला अधिकारीका रुपमा पठाएको हो । बस्नेत

यी हुन् पहिरोले अवरुद्ध सडकहरु ?

काठमाडौं । देशका विभिन्न भू–भागमा भारी वर्षा भइरहेको छ । बाढी र पहिरोका कारण हाल पाँचवटा सडकखण्ड अवरुद्ध भएका छन् । सडक विभागका अनुसार आज बिहान ६ः१५ बजेको तथ्यांकअनुसार देशभरका पाँचवटा सडकमा सवारी आवगमन ठप्प छ ।

अखिल क्रान्तिकारीको केन्द्रीय एकता भेला काठमाडौंमा सुरु

काठमाण्डौं, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल (क्रान्तिकारी) को केन्द्रीय एकता भेला सुरु भएको छ । धर्मेन्द्र बास्तोला ‘कञ्चन’ नेतृत्वको नेकपा (बहुमत) र मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी विचको एकता पछि बनेको क्रान्तिकारी कम्युनिस्ट

डेढ करोड ठगीको आरोपमा पूर्व सांसद पक्राउ

काठमाडौंं, पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियारलाई एक करोड ६५ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। रौनियारले बाँकेमा अवस्थित जय भोले बाबा कन्स्ट्रक्सन उद्योग किनबेच गर्दा शुभराम यादवलाई ठगी गरेको आरोप छ। २०७६ माघमा

नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक खड्का अकुत सम्पत्तिको मुद्दामा दोषी ठहर

काठमाडौं । नेपाल आयल निगमको जग्गा अनियमितता लगायत अनियमिततामा मुछिएका नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्का गैरकानुनी सम्पत्ति आर्जनको भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतले खड्कालाई गैरकानुनी ढंगले सम्पत्ति आर्जन गरेको अभियोगमा